[Show all top banners]

Allegro
Replies to this thread:

More by Allegro
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Rape charges against 3 Nepalese
[VIEWED 17427 TIMES]
SAVE! for ease of future access.
Posted on 08-07-12 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-12 4:24 PM     [Snapshot: 47]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yesto pani dekhiyo.....dhut.....pasu haru..
 
Posted on 08-07-12 5:06 PM     [Snapshot: 207]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bir gorkhali!!!

 
Posted on 08-07-12 5:25 PM     [Snapshot: 226]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 kasto cha hai life...3 inch ko farak control garna nasakera 30 years jail...very sad for these young lads
 
Posted on 08-07-12 5:43 PM     [Snapshot: 334]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SAYED SEX TOY KO RAMRO JANKARI BHAYEKO BHAYE YESTO HUDHAI NA THIYO HOLA.VERY SAD IN DEED.
अमेरिकामा तीन नेपाली बलात्कार कान्डमा

 

DuPage County Sheriff को कार्यालयले जारी गरेको अभियुक्तहरुको फोटो बायाँबाट क्रमशः ज्ञान मगर, चेत मगर र डम्बर पिठाकोटे


अमेरिकामा तीन जना नेपाली युवक एक १६ वर्षकी किशोरीलाई बलात्कार गरेको कान्डमा फँसेका छन्। ह्विटनको अपार्टमेन्टमा गत वर्षको सेप्‍टेम्बर यो कान्ड भएको रहेछ। बलात्कारको अभियोग तीन जना नेपालीलाई लगाइएको छ- २१ वर्षका ज्ञान मगर, २२ वर्षका चेत मगर र २९ वर्षका डम्बर पिठाकोटे। उनीहरुको दुर्व्यवहारबाट पीडित किशोरी नेपाली नै हुन् कि अरु देशको, खुलेको छैन।
 
डेली हेराल्डका अनुसार ज्ञान मगरले त पीडित किशोरीलाई एसएमएस गरेर ‘हो, मैले तिमीलाई बलात्कार गरेँ। यो मेरो गल्ती थियो’ भनेका रहेछन्।

 

डुपेज काउन्टी बोन्ड अदालतमा यो मुद्दाबारे गत मार्चमा प्रारम्भिक सुनुवाई भइसकेको छ। सुनुवाईमा वकीलहरुले सुनाएको घटना विवरण अनुसार यसो भएको रहेछ-

ज्ञान मगरले गत सेप्टेम्बरमा ह्विटनको अपार्टमेन्ट ती १६ वर्षकी किशोरीलाई लिएर गएछन्। किशोरी बेडरुममा पल्टिरहेको बेला मगर कोठामा पसेर किस गर्न थालेछन्। किशोरीले नगर्न भन्दा अर्का दुई जना केटा कोठामा छिरेछन्। त्यसपछि तीनै जना केटाले ती किशोरीलाई यौन दुर्व्यवहार गरेछन्।

किशोरीलाई अस्पतालमा उपचारका लागि लगियो। त्यहाँका डाक्टरहरुले उनीमाथि बलात्कार भएको प्रमाण पाए।

सरकारी वकील एन्ने थेरियाउका अनुसार किशोरीले पछि मोबाइलबाट मगरसित झगडा गरिछिन्। त्यसको जवाफमा मगरले बलात्कार गरेको स्वीकारेर एसएमएस गरेका रहेछन्। यही एसएमएसलाई मगरविरुद्धको ठूलो प्रमाण मानिएको छ।

मगरलाई प्रहरीले जर्जियामा हिरासतमा लिएको थियो र इलिनोइसमा सुपुर्दगी गरेको थियो। बलात्कारको अभियोग लागेका अरु दुई जना चेत र डम्बरमध्ये चेत र ज्ञान आफन्त भएको भनिएको छ। तर उनीहरुको नाता खुलेको छैन।

यी तीनै जनामाथि आपराधिक यौन दुर्व्यवहारका विभिन्न अभियोग लगाइएको छ। सबै प्रमाणित भयो भने उनीहरुलाई बढीमा १८ वर्षसम्म जेल सजाय हुनसक्छ।

प्रारम्भिक सुनुवाईमा अदालतले ज्ञानलाई २० लाख अमेरिकी डलर र चेत र डम्बरलाई १०-१० लाख अमेरिकी डलर धरौटी माग गरेको थियो।

चेत मगरले धरौटी घटाइ पाउँ भन्दै अर्को निवेदन दिएका थिए। निवेदनमा उनले आफू पाँच वर्षअघि नेपालबाट अमेरिका आएको श्रमिकका रुपमा काम गरिरहेको र विवाहित भएको र गिरफ्तार हुनु दुई हप्ताअघि मात्रै बच्चाको बाउ बनेको अनि परिवारको भरणपोषणको जिम्मा आफैमा रहेको उल्लेख गरेका थिए।

उनको निवेदन स्वीकार्दै अदालतले धरौटी रकम झारेर ७ लाख ५० हजार अमेरिकी डलर बनाइदिएको थियो।

डम्बरविरुद्ध भने यसअघि पत्‍नीमाथि शारीरिक दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर गरिसकिएको रहेछ। त्यतिबेला उनीमाथि पत्‍नीलाई अनुहारमा पिटेको र पेटमा हिर्काएको आरोप थियो।

अप्रिलमा भएको दोस्रो सुनुवाईमा अनुवादकको माध्यमबाट मुख्य आरोपी ज्ञान मगरले बयान दिएका थिए। उनले सुरुमा आफूलाई के आरोप लगाइएको छ नै नबुझेको बताएछन्। त्यसपछि न्यायाधीश रोनाल्ड क्लिम्यानले कस्तो यौन कार्यलाई अपराध मानिन्छ भन्दै बुझाउनु परेको थियो। त्यसपछि किशोरीको इच्छाबिना आफूले सेक्स गरेको आरोपलाई उनले अस्वीकार गरे। अरु दुई जनाले सेक्स गर्दा आफू संलग्न रहेको आरोप पनि उनले अस्वीकार गरे।


 
Posted on 08-07-12 6:22 PM     [Snapshot: 460]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-12 6:26 PM     [Snapshot: 476]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 They are not Nepali, they are Bhutnese refugee. You guys just blaming Nepali nationality


 
Posted on 08-07-12 6:55 PM     [Snapshot: 585]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 haina nepali mool ka holan ni...aile soumya rai lai nepali mool ko bhandai khub jitauna lagi pareka chan ta..testai ho it works both ways
 
Posted on 08-07-12 9:49 PM     [Snapshot: 1021]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kaley haru ko cockpit sandwich ko swad chakhna pauney bhaye yi mooji haru ley!! rando haru!!
 
Posted on 08-08-12 9:27 AM     [Snapshot: 1598]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This was an old news.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters