[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 तिम्रै काखमा मर्न पाए हुन्थ्यो - कबिता ।
[VIEWED 20216 TIMES]
SAVE! for ease of future access.
Posted on 10-26-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तिम्रै काखमा मर्न पाए हुन्थ्यो !!!!!!


 


लुकाइ राखेको मुटु तिम्रो चोर्न पाए हुन्थ्यो, 
तिम्रो   मुटुमा मेरो   नाम  कोर्न   पाए हुन्थ्यो।
 


 


 आँखाबाट प्रणय ज्योति   छछल्केको देख्दछु म, 
 त्यै आँखाबाट दुई बूंद मोती झर्न पाए हुन्थ्यो।


 


तिम्रो कसम,  जिन्दगी भरी साथ दिइरहन्छु  म,
भरोसामा  एक चिम्टी सिन्दूर भर्न पाए हुन्थ्यो ।


 


अंगालोमा बाँधिएर खाएको झुठो वाचा होइन यो
     तिम्रै   न्यानो काखमा   सजिलै   मर्न    पाए हुन्थ्यो । 


 


 
Posted on 10-26-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ठुल्दाइ वाह। गज्जब छ्।
कबिता चै फुर्ने हो हाम्रो ठुल्दाइ लाई नि, टिरेना आउँदा आँउदै फुर्या हो दाई यो कबिता नि ?
 
Posted on 10-26-09 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ठुल्दाइ वाह। गज्जब छ्।

 
Posted on 10-26-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai please!
 
Posted on 10-26-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साह्रै दह्रो हान्नुभयो ठूल्दाई!


वाह!!


 
Posted on 10-26-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< तिम्रै काखमा मर्न पाए हुन्थ्यो - कबिता >>>

तर यो कबिता चाँही को परिन् कुन्नी, थाहा पाये त ठुल्दाइले भरे भाउजुको हातबाट मस्त मालिस भेट्थे भनेर मलाई रिट्ठेले सुनाउँदै थ्यो अघी


वाह! गज्जब छ ठुल्दाइ

 
Posted on 10-26-09 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह कति राम्रो! दोस्रो लाइनमा चाहि मलाइ यस्तो लेख्न मन लाग्यो।


आँखाबाट प्रणय ज्योति   छछल्केको देख्दछु म, 
 त्यै आँखाबाट दुई बूंद मोती भर्न पाए हुन्थ्यो।



 ल, भएन, ठुल्दाइ ट्वाँलाइ पनि अलि अलि ट्रेनिङ दिनु पर्‍यो। सधैँ त्यहि "पानी बिना माछा........." लेखेर हैरान पारिसक्यो।


 
Posted on 10-26-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Cliched and filmy. Apologies for my blunt remark. Keep writing though.
 
Posted on 10-26-09 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अंगालोमा बाँधिएर खाएको झुठो वाचा होइन यो
     तिम्रै   न्यानो काखमा   सजिलै   मर्न    पाए हुन्थ्यो । 


 


गज्जब छ !



 


 
Posted on 10-26-09 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता हो, नैतिक तराजुमा जोख्‍ने कुरो भएन । नत्र ता स्वार्थी देखियो नि भन्नुहुन्थ्यो । तर एउटा कुरा नि, practical हिसाबले, माने यो कविता जो एउटा प्रणयनिवेदन (courtship) हो, प्रियतमाले स्वीकार गर्ने सम्भावना कत्तिको छ भनेर जोखाना हेर्ने हो भने म त छैन भन्छु ।


तिम्रो काखमा सजिलोसंग मर्न पाउँ भन्ने निवेदन स्त्रीको निम्ती एउटा ठूलो turn off हो । धेत् यस्तो पानीमरुवासंग पनि जिन्तखी बिगार्ने हो भनेर भाग्छन् । पुरुषहरुको strength हो उनीहरुलाई आकर्षित गर्ने त । त्यसैले तिम्रो काखमा मर्न पाम होईन बरु, तिमीलाई अन्तिम विदाई मेरो काखमा गर्न पाम् भन्यो भने यो जतिसुकै bizarre सुनिएपनि यसले जादूको काम गर्नेछ ।


को को छन् साझामा उम्मेदवारहरु, experiment गरे हुन्छ ।


 
Posted on 10-27-09 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे- टिरेन मा सुडोको खेल्दै बित्छ, चिलिम बिरेकमा फुर्‍या कबिता सबिता हो यो।


लहरे- गजब मात्रै ? अजब छैन ?



राजु - धन्यवाद !



बिर्खे बा - दह्रो हान्या जस्तो त लागेन, अब बिर्खे बा ले भने सि होला नै ।


पुरे - यो कबिता अस्ती को कबिता होइन क्या, चिने जानेकै कबिता हुन यिनी ।


क्रेजी - सुझाव अत्यन्त मनन योग्य। तर मैले भन्न खोजेको चाँही " मोती बनी मायालुको आँखाबाट खुशी झर्न पाए हुन्थ्यो " भन्ने हो। शब्द लाई खेलाउदा त्यस्तो हुन गयो।



प्रेत-आत्मा - धन्यवाद ।


 


रिट्ठे- गजब मात्र, अली पुगेन।



नेपे दाई - तपाईं को प्रेरणा सधैं पाइरहुं ।
 


 
Posted on 10-27-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>त्यसैले ‘तिम्रो काखमा मर्न पाम होईन बरु, तिमीलाई अन्तिम विदाई मेरो काखमा गर्न पाम् भन्यो भने यो जतिसुकै bizarre सुनिएपनि यसले जादूको काम गर्नेछ ।<<<


 


नेपे दाइले भने जस्तै  "तिम्रो काखमा मर्न पाँउ" भन्दा त पक्कै पनि आफुलाई unsecured महसुस गर्छन् स्त्रिहरुले ! तर यस्को साटो "तिमीलाई अन्तिम विदाई मेरो काखमा गर्न पाम्" भन्दा पनि त कस्तो स्वार्थी रैछ आफु भन्दा पहिला मै मरुम भन्ठान्दो रइछ भन्ठान्दैनन
र? मखुला ठुल्दाइ?
भरै  बाजिगरको शाहरुख खानको स्टाईल भईरा रे क्या !


 
Posted on 10-27-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह वाह वाह क्या पेल्नु भयो भने ठुल्दाइ ले ,


ठुल्दाइ बिहान बिहान चिया मा सिया हालेर रोमान्टिक मूड मा ?? के हो ??


 
Posted on 10-27-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुकाइ राखेको मुटु तिम्रो चोर्न पाए हुन्थ्यो, 
तिम्रो   मुटुमा मेरो   नाम  कोर्न   पाए हुन्थ्यो।
 


ल मलाई चै यो लाइन सब्से बेस्ट लाइन  लाग्यो है ठुल्दाइ

क्या राम्रो ,ठुल्दाइले यो कसरी लेख्नु भाको?  कसरी लेख्न आएको  भन्या


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters