[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
[VIEWED 169405 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-30-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~
*  चौतारी १५४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 154 editions.

 
Last edited: 30-Jul-09 09:41 AM

 
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-06-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<ठुल्दाइ ले मलाइ चिन्नु नै भको जस्तो लागेन तेसो भए त>>
लहरे लाई चिने भई हाल्यो नि तिमी लाई चिन्नै पर्दैन


रिट्ठ्या स्टाईल मा दोस्रो राउन्ड को तारे 


 
Posted on 08-06-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइ म घैटी को नाममा कुर्बान गर्ने


घैटी तिमी नै जाउ - तुम भि क्या याद रक्खोगे किस दिलवाले से पाला पदा है 


रिट्ठे दाई भाग्या होइन - काम आइपर्‍यो के गर्ने त दाई जानै पर्‍यो


 
Posted on 08-06-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

<<ठुल्दाइ ले मलाइ चिन्नु नै भको जस्तो लागेन तेसो भए त>>
लहरे लाई चिने भई हाल्यो नि तिमी लाई चिन्नै पर्दैन


लोल बैरे लोल!!

 
Posted on 08-06-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुटु जलि रहेछ
यो मन गलि रहेछ
तिम्रो याद् अैदिन्दा
आसु तेसै बगेछ


मिलन्का हरेक पलहरु
मुटु भित्र कतै बसेछ
बिपनामै सपनादेख्ने बानि मलाइ परेछ
बानिमलाइ परेछ


 
Posted on 08-06-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<ठुल्दाइ ले मलाइ चिन्नु नै भको जस्तो लागेन तेसो भए त>>
लहरे लाई चिने भई हाल्यो नि तिमी लाई चिन्नै पर्दैन


लोल बैरे लोल!!

 
Posted on 08-06-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ चौतारीमा कोही छैन ?सबै पैसा, चक्लेट, जेरी ,फल्फुल  बटुल्न  मा मस्त जस्तो देखिन्छ ,
अब लहरे,र टिक्टोक्क ले कत्ती झोला लिएर आउने हो कुन्नी?
 
Posted on 08-06-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै जिस्काराछ साइलिले घैटी लाई


धेरै नजिस्काउ घैटी लाई - सुतीरा होला अहिले सपना देख्छ जिस्काइराको


 
Posted on 08-06-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ साइली काइली खोइ


कता गयो फेरी -


आयो एक चोटि अनुहार देखायो फेरी भाग्यो


साइली माइली भन्ने गीत जस्तै हो कि

Last edited: 06-Aug-09 03:24 PM

 
Posted on 08-07-09 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम, यस्तो झरी पर्या बेला नि मै फस्? काँ गये सबका-सब?

ल आउँदै गरेका कामचोरहरुलाई प्रणाम!

 
Posted on 08-07-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे सुकिलो जदौ !


आज पुरेले ढोका खोलेछ चौतारीको ! ल छिटो १ बाट दुई हुनु अनी झन छिटो दुई बाट ३ हुनु ! ४-५ को लागि चौतारीको भाग १५५ हेर्न नबिर्सिनु होला ! ढ्यान्टाराSSSSSन्


 
Posted on 08-07-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भो यो? बाटो चिप्लो थ्यो, कोइ नि उक्लिन सकेनन कि क्या हो? भयो के? कोइ नि आएनन त गांठे! शुक्रबारको छुट्टी लिये कि क्या हो? यो चौतारी सकाएर नयाँ सुरु भो, म फर्स्ट हुनी भनेको त, रिट्ठेले जहाँ छोड्या तेइं रेछ

रिट्ठे हिरो, प्रणाम!
 
Posted on 08-07-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या पुरे आज मान्छेहरुको काम नचोर्ने बर्त रैछ जस्तो छ !


ठिकै छ कोइ नभा मौका पारेर हामी दुई भाई चौतारीमा आज बनभोज खानु पर्छ !


तिमी तेल नुन मसला चामल दाल लेराउ म खसी को मासु र चार पाने लेर आउछु ! लहरे ले सोध्यो भने 'हाम्त आज मेला जानु छ तिमी घर जाउ बाओ' भन्दिनु ! 


 
Posted on 08-07-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म लिन गएं है त, मस्त पट पट भुतेर खान पर्छ!

 
Posted on 08-07-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la nuun


chamaal


tel


masala


la daal ko laagi, je raakhera banaaye ni huncha




 
Posted on 08-07-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रिट्ठे अब बाँकी तिम्रो जिम्मा, ल बनाउ त! आज मस्त बनभोज गर्न पर्छ

 
Posted on 08-07-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल पुरेले त कती चाडै लेर आइसकेछ  सबै सामान ! 


थाम थाम म मासु काट्दैछु ! तिमी त्यो दाल र चामल भिजाउदै गर त ! 



 
Posted on 08-07-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ! शुक्रबारे अती ब्यस्त जदौ।


तत्काल एउटा मिटिङ मा जानु छ , त्यसैले तारेमाम को लिस्ट पछी जारी गरौला। तारेमाम ।


 
Posted on 08-07-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल्यायेँ 




 
Posted on 08-07-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल नयाँ चौतारी चाइयो, बनभोज त्याही गरम्ला, ल छिटो

 
Posted on 08-07-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पुरे रिट्ठे अनी ठुल्दाइ


के गर्न ला हो तिमीहरुले


समान त के के हो के के


मासु पनि छ - भोज सोज त छैन हैन


पाक्या हो मासु - एसो चाखौन - नुन पुग्या नपुगेको भन्दिन्छु म ल


राम्ररी पकाउ है -


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters