[Show all top banners]

thopa
Replies to this thread:

More by thopa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 I know who is killing rihno
[VIEWED 7404 TIMES]
SAVE! for ease of future access.
Posted on 01-12-07 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गैंडाको चोरी शिकारी गर्नेहरुलाई राजनीतिक संरक्षण रहेको भन्ने विवाद चर्कंदै गर्दा दुई विकासोन्मुख मुलुकका काठमाण्डौस्थित राजदूतहरु दुर्लभ वन्यजन्तु गैंडाको खागको किनबेचमा संलग्न रहेको अधिकारीहरुले आरोप लगाएका छन्।
त्यस्तो गैरकानूनी काममा संलग्न कूटनीतिज्ञहरुविरुद्ध कार्वाही चलाउने प्रयास भैरहेको पनि अधिकारीहरुले बताएका छन्।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका नाम उल्लेख गर्न नचाहने अधिकारीहरुले बीबीसीसंग कुरा गर्दै ती राजदूतहरु गैंडाको खागको किनबेचमा संलग्न भएको यकीन भैसकेको बताए।

उनीहरुलाई त्यस्तो किनबेच गर्दाखेरि नै समाउने प्रयास जारी रहेको बताइएको छ।

स्रोतको अभाव

अनुसन्धानमा खटिएका वन्यजन्तु विभागका एकजना अधिकारीले पर्याप्त बजेट र साधन स्रोतको अभावले गर्दा महंगा होटलहरुमा गएर गैंडाको खाग किनबेच गर्ने ती कूटनीतिज्ञहरुलाई सोही बेला पक्राउ गर्न नसकिएको बताए।

ती कूटनीतिज्ञहरुविरुद्ध कार्वाही गर्न परराष्ट्र मन्त्रालयसंग समन्वय गरीरहेको पनि अधिकारीहरुको भनाइ छ।

सन् १९६१ मा सम्पन्न अन्तर्राष्ट्रिय कूटन‌ीतिक सम्बन्ध सम्बन्धी भियना सन्धिको धारा ४२ अनुसार कुनैपनि विदेशी कूटनीतिज्ञमाथि आफु कार्यरत मुलुकमा व्यक्तिगत फाइदाकालागि कुनैपनि व्यावसायिक वा व्यापारिक काम गर्न प्रतिवन्ध लगाइएको छ।

जानकारहरु भन्छन्, नेपाल सरकारले ती कूटनीतिज्ञहरुको गैरकानूनी गतिविधिका बारे ठोस प्रमाणसहित सम्बन्धित मुलुकलाई जानकारी गराएर उनीहरुलाई देश निकाला समेत गर्नसक्छ।

राजनीतिक दबाब

यसअघि गैंडा लगायतका दुर्लभ वन्यजन्तुको चोरी शिकारीमा संलग्न मानिसहरुलाई छुटाउन राजनीतिक दबाब आउने गरेको आरोप लाग्ने गरेको थियो।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका अनुसार गएको नौ महिनाभित्र चितवन राष्ट्रिय निकुन्जक्षेत्रमा मात्रै १३ वटा गेंडा चोरी शिकारीका कारण मारिएका छन्।

बर्दियास्थित राष्ट्रिय निकुन्जमा रहेका सबै गैंडा मारिइ सकेको भन्ने हालै प्रकाशित समाचारहरुको भने सो विभागले न त पुष्टि गरेको छ न खण्डन नै।

गत आठ वर्षमा ती दुबै निकुन्जहरुमा गरी १५० गैंडा मारिएको अधिकारीहरु बताउंछन्।

bbc
 
Posted on 01-13-07 2:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pakistan and China.
 
Posted on 01-13-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rhinoceros Awareness:

1. Rhinoceros is a living dinosauros. Hype...
2. There are two living Rhinocerotini species, the endangered Indian Rhinoceros and the critically endangered Javan Rhinoceros, which diverged from one another about 10 million years ago.
3. A powerful rhinoceros, though herbivorous, is arguably one of the deadliest creatures upon the earth to human
4. HSBC has starrted wildlife awareness having rhinoceros in its homepage
--http://greensale.hsbc.co.uk/index.html

More in Wiki
-http://en.wikipedia.org/wiki/Rhinocerous

 
Posted on 01-13-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think it is

North Korean and Pakistani
 
Posted on 01-13-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is Not only accuses this is True and Reailty..

They kill very extinct Nepali Rhino and sell their horn and bones.

One horn Rhino is only found in Nepal and their population are less than 100 in Nepal.

Nepal-India border jungle must Bar-wire to protect Nepali Rhino from Indian hunters and bandits.

People belief rhino urine (pisab) and drop (tati) are good for health but western scientist said all dirty money earning crap.
 
Posted on 01-13-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ebaje,

Are you sure about that?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters