[Show all top banners]

pandeyji
Replies to this thread:

More by pandeyji
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Kroor singh ra uska dui chamcha
[VIEWED 8174 TIMES]
SAVE! for ease of future access.
Posted on 02-16-21 2:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Ok this my attempt for another poetry ...dont take it professionally la ...i by no any means am a professional writer :)

क्रुर सिंह अलिकति चलाख हुन खोज्थ्यो रे
अनि उसका दुइ चम्चा हरु थिए रे
चंगु र मंगु

क्रुर सिंह अलिकति चलाख हुन खोज्थ्यो रे
तर राति कहिले कहिँ एक्लो फील गर्थ्यो रे
अनि उसका दुइ चम्चा हरु थिए रे
चंगु र मंगु

क्रुर सिंह अलिकति सहयोगी हुन खोज्थ्यो रे
तर राति कहिले कहिँ दुनिया ले उसलाई बुझ्दैन थिए रे
अनि बिनाकाम को गाली पनि गर्थे रे

क्रुर सिंह अलिकति साथि को खोज मा थियो रे
तर उसका दुइटा चम्चा चंगु र मंगु झन् धेरै थप खोज मा थिए रे

आखिर मा एक दिन क्रुर सिंह लै no more क्रुर हुनु पर्ने दिन आयो रे
किनकि उ अपार मन को धनि भयो रे
र उसको मन बाट पुराना बादल हरु हराएर गए रे

तेतिकै मा चंगु र मंगु लै निकै नै आपत भयो रे
अब हाम्रो प्रिय सरदार क्रुर सिंह बिना के गर्ने भनेर

क्रुर सिंह र उसका दुइ चम्चा
 
Posted on 02-16-21 2:09 AM     [Snapshot: 5]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 02-16-21 6:45 PM     [Snapshot: 238]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

पाण्डेजी,
यो के हो के तपाईंको? लेख्न पायो भनेर जे पनि लेखिदिने? जे पनि सुनाइदिने? यो माथि लेखेको कुन आधारमा poetry भयो? मैले त केही पनि काब्यत्मक कुरा पाईन हो। ओके म पनि कुनै कबी हैन, तर कबिता, कथा, ब्यङ, निबन्ध, श्लोक, आदिको त केही ज्ञान ममा छ भन्नुपर्‍यो। तपाईंले नेपाली त पढ्नुभाको हो नि? कथा लेख्ने भए कथा लेख्नुहोस हजुर, कबिताको बेइज्जत नगरौ होला। यो सो कल्ल्ड कबिताले के भन्न खोज्नुभाको हो तपाईंले? क्रुर सिंहको चलाखी? या चङु मङुको हालत?

तैपनी मैले केही changes गर्न खोजेको। Remember mediocrity doesn't guide the nation.है

चलाख क्रुर सिंहको दुइ चम्चाहरु
एकको नाम चङु त अर्कोको मङु
चलाख क्रुर सिंहको एङ्काकी जीवन
नबुझेर तम्सिन्थे दुनियाँ गाली गर्न
चलाख क्रुर सिंहको साथीको सपना
चङु र मङुको पनि तेस्तै थियो तिर्सना
तर एकदिन,
चलाख क्रुर सिंहको भयो पुरा अभिलाषा
अपार मनको धनी भै हट्यो बादल पुराना
चङु र मङुलाई अब पर्‍यो ठुलो आपत
गर्ने अब के जब छन सरदार लापता।



 
Posted on 02-16-21 7:07 PM     [Snapshot: 265]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेनी ब्रो,

सदा झैँ तपाइको सुधार को लागि आभार ब्यक्त गर्न चाहन्छु म तपाइको लेखेको ठुलो फ्यान नै हु र मेरो लेखाइ छेत्र मा खासै padhai ra experience छैन याम मोर ओफ अ फ्रीफ्लो व्रयिटर ...येदि तपाई मोहमद रफी हो भने मलाई किशोर कुमार भनिदिए हुन्छ हे हे हे

यो कविता मा चै मैले actually pre covid मेरो office environment को बारेमा लेख्न खोजेको थिए ...एउटा ठ्याक्कै क्रुर सिंह खालको महानुभाव हुनुन्थ्यो अनि उनका दुइ चम्चा थिए चंगु मंगु मैले दिनहु deal गर्नु पर्थ्यो ...त्यहाँ बसिन्जेल लास्ट झ्याउ लाग्थ्यो मलाई है तर त्यहाँ बाट हिड्ने बेला मा चै यी तिनै महानुभाव हरु पनि हल्का मिस भएको फील भयो मलाई अन्तिम मा हा हा हा

anyways तपाइको input को लागि फेरी पनि धन्यबाद भन्न चाहन्छु जय होश
 
Posted on 02-16-21 8:04 PM     [Snapshot: 314]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कविता होइन बेन ज्यु ब्यङ्ग हो यो पाडेको, तपाईलाइ ख्यासेर लेखेको हो , तपाई लाई " चम्चा " बिसेसनले बिभुसित गर्यो हेर्नु त , अस्ति मूजि यो पाडे नि मै, बटरे नि मै भनेर तपाईले भने पछि तपैका २ जना सत्रु थपिएका छन् , हन किन सत्रु थप्नु हुन्छ तपाई ?
 
Posted on 02-16-21 10:08 PM     [Snapshot: 377]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

शंका त मलाई लागेकै थियो। लोगनजीको "भिनाजुको सुरुवाल मुत्नेहरु" जस्तै यो लेखले कुनै छेड त हानिराको छैन भनेर।

पाण्डेजी, तपाईं त मान्छे खत्तम रहेछौ।
 
Posted on 02-16-21 10:14 PM     [Snapshot: 385]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Bennedict yo torpay loganay le timro , Mero ra paaday ko clash garayera pachadi bata 👏 gardai basna lai yasto bhaneko ho hai.
Oyeeee loganay ko baje tero ass chilayo ki kya ho.. anaab sanaab bakdai chau
 
Posted on 02-16-21 10:24 PM     [Snapshot: 396]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हा हा आज म खासै discussion गर्ने मूड मा नभाको भर सबैको प्रशंशा गर्ने छु

लोगन को बाजे र बेनी ब्रो तपाई हरु दुवै जना राम्रो लेखक हुनुहुन्छ र तपाई हरु दुवै को लेख पढ्न मलाई चै सारै रमाइलो लाग्छ सो कहिले नछोड्नु होला यो परम्परा, अनि हाम्रो बटर ब्रो को comments हरु पनि उतिकै रमयिला छन्

म त आज भोलि को पाहुना यहाको, येति मात्रै चाहन्छु यो साझा को बाताबरण creative रहोश, राम्रा लेख हरु पढ्न पहियुन धेरै घोच पेच भन्दा पनि अनि progressive कुरा हरु सदै नै छाई रहुन यहाँ

जय देश जय भोले
 
Posted on 03-02-21 12:50 AM     [Snapshot: 795]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हा हा ल ल ब्रो एक दिन सहि party हनुम्ला नि के छ र एक बार को जुनी मा मरी जानु सबै ब्रोज एंड होज मिलेर मस्ती गर्नु पर्छ

ल ब्रो धेरै झ्याप हुनु भयो भने चै lemon या साल्ट साइड मा राख्नु होला काम लाग्छ

अनि ब्रो को छिट्टै मिलिनेर हुने सपना पनि छिट्टै पुगोस ... ल ब्रो tc     
Last edited: 02-Mar-21 01:06 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters