[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

logan

mno

ramromanchey
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 आज यो उखान " ज्वाँई तपाईंको टोपी चै मेरो " सम्झन पुगे |
[VIEWED 4918 TIMES]
SAVE! for ease of future access.
Posted on 08-01-16 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो फेसबुक नहुनु पनि घर परिवार बाट टाडिनु मात्र नभई एकलकाटे हुनु रहेछ | स्काईप छ त्यो पनि दिदि र अर्का २ जना मात्रै मेरो contact लिस्ट मा छन् | दिदीले हेलो मात्र भनेर छोडेको २ ओटा म्यासेज देखे पछि आज कुरेर बसे पछि कुरा गर्ने मौका पर्यो | मुख्य कुरा चै ९४ पुगेका काका ७ दिन ICU मा राखेर ठिक भए पछि घर ल्याएको छ रे | यो कुरा संगै अरु कुरा पनि सुनियो जुन सुन्नु नपरे हुन्थ्यो सुनिए पछि मैले धेरैले नसुनेको उखान " ज्वाई तपाइको टोपी चै मेरो " सम्झिए |
क्रमस:
 
Posted on 08-01-16 10:20 AM     [Snapshot: 69]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AltiJdgoede त्यो अर्को धागो मा मेरै जस्तो magorkeh1 नाम magorkhel राखेर लेख्ने तै होस् ?  

I felt degraded to your level "quoting your comment" therefore I deleted it.

अनपढ मुर्ख भन्दा अर्धसिक्षित मुर्ख महामुर्ख हुन्छ्न भनेको एही होला ?
Last edited: 02-Aug-16 06:55 AM
Last edited: 05-Aug-16 08:28 AM

 
Posted on 08-01-16 11:02 AM     [Snapshot: 72]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१० बर्स अघि साडे एघाह्र दिने IEEE को कन्फरेन्समा आउदा नेपाल बाट झोली तुग्बा बोकेर आएको रहेछ | यानेकि नेपाल फर्किनै पर्दैन | मेरो बसाइ भन्दा ४ हजार माईल टाढा भएको र उसको पनि एक महिने भिसा भएको कारणले बोलाइन र अबैध बसाइ नगर्नु बेस भन्ने सल्लाह दिए पछि नेपाल फर्किएर | बाउ आमालाई गोर्खे दाइले बोलाएनन नत्र फर्कनु पर्दैन थियो बनेर खोकेछंन | आफु असफल योजना लिएर अमेरिका गएको कुरा छोप्न पछि परेनन् |
यो चै साडे बाह्र दिने हो भर्खरै मात्र नेपाल पुगेर फर्किएको , यसले पनि खोक्न पछि परेनछन !| यो गुल्लाडेको बसाइ २ घण्टा टाढा छ यिनकी माताहरी आएको बेला २-३ पल्ट गैएको पनि हो अनि दशैमा टिका पनि थापेकै हो | वहा नेपाल फर्के पछि घर पैचो देखि छोराको अन्न प्रासनमा व्यक्तिगत कारणले गैएन | अनि हरेक पल्ट कुराकानी हुदा उसको घर आउने खुल्ला निमन्त्रणा मा मौका पर्दा निक्लन्छु भन्थे | यी कुराले यिनको दिमागमा जरो गाडेको छ | अनि यिनले पनि म गोर्खे दाई देखि भागेर बसेको छु भन्न पुगेछन |

रजनिसले मैले लेखेको उखान लाइ यसरी बर्णन गरेका थिए |
कुनै गाउले सहरमा बस्ने बालसखा वकिल कहा पुग्छ | नुवाइ धवाई अनि चटक्क पारेर कपाल कटाइ संग वकिलको कुर्ता सुरुवाल लगाउन दिए पछि गाउले बन्धु नम्बर १ हिरो झैँ देखिन पुगे पछि वकिलको दिमागले सहन सकेन | साझ साथि भाइ कहा भेट हुदा सबैले ये महानुभाब कौन है भनि सोधे पछि वकिल भन्न पुग्छ " ए है मेरे बालसखा बिनोद है और यिनकी लगाएहे कुर्ता मेरा है " |
किन तैले कुर्ताको कुरा गरि राखेको के यो जरुरि थियो ?
अर्को मित्रको आखा हट्टाकट्टा Handsome नया अनुहार देखे पछि तेस्ले पनि परिचय माग्दा " ए है मेरा बालसखा और यिनकी लगाई गई कुर्ता कि बाते क्यो करे " |
किन तलाई कुर्ताको कुरा गरि राखेको, मेरै हो भन्ने सम्झिदा के हुन्छ ?
अर्कोले पनि परिचय माग्न पुग्छ " ए है मेरे बालसखा बिनोद , आज हि गावसे आया है , यिनकी लगाई गई कुर्ता यिन्हीकी है "| 

लामो समय सम्म मन भीत्र गुम्सिएर बसेका कुरा हरु दबाएर नराख्नुस् , कुनै दिन निस्कन्छ | निस्किदा  बिस्फोट भएर निस्कन्छन | 
मेरा साडेबाह्र दिने को पनि  तेही भएको हुनु पर्छ | 
If anything that is bothering you let it go.


Last edited: 02-Aug-16 07:07 AM

 
Posted on 08-23-16 1:21 PM     [Snapshot: 556]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रास्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रंप लाइ पनि यस्तै रोगले च्यापेको छ  | गिदडकि खाल बदलिजा सकती है लेकिन आदते कभी नही भनेको यही हो | बिरालोले आची लुकाउन र कुकुरले खान छोड्छ र ? 
काठमण्डौ शहरका फुतपाठमा बसेर भिक्षा माग्ने हरुमा बिसुद्द नेपाली मगन्ते परे भने  १०-२० रुपैया पाउ भन्छन रे | यो झ्याक्ने ले अफ्रिकन र ल्याटिनो  सङ मागेको भोट् ठ्याकै नेपाली मग्न्तेको जस्तै छ |

काला र खैरो छाला संग भोट माग्न लाइ सहकर्मीले जे लेखेर दिए पनि उसको मुख बाट निस्की हाल्यो झनै दुर्गन्धित् भएर | 

http://www.msn.com/en-us/travel/other/trump-to-black-voters-what-do-you-have-to-lose/vp-BBvPuh8 

कता हरायो सेतोकेटो टास टुस गरि गरि ट्रंप को महिमा गाउदै थियो ashisme हराए झैँ हरायो |

Last edited: 23-Aug-16 08:10 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters