[Show all top banners]

Jhapali_Thito
Replies to this thread:

More by Jhapali_Thito
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 साझाको आम्दानी तीन करोड ६० लाख
[VIEWED 9253 TIMES]
SAVE! for ease of future access.
Posted on 02-26-14 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ललितपुर- सञ्चालनको एक वर्ष बित्नै लाग्दा साझा यातायातले यात्रुबाट रु तीन करोड ६० लाख २५ हजार ६०० आम्दानी गरेको छ।
विभिन्न कारण २०६४ सालको जेठदेखि साझाका सबै सेवा बन्द भएका थिए। पछिल्लो पटक २०७० वैशाख १ गतेदेखि पुनः सञ्चालनमा आएको सो यातायातले राम्रो आम्दानी गर्दै अगाडि बढेको देखिन्छ।

साझाका अहिले १६ वटा बस सञ्चालनमा रहेका छन्। सञ्चालनमा आएको १० महिना पूरा हुँदा २४ लाख ७२ हजार ६१४ जना यात्रुले यात्रा गरेका छन्। उनीहरूलाई दिएको टिकटबाट रु तीन करोड ६० लाख २५ हजार ६०० उठेको छ।

अन्य बसले जति दूरीको यात्रा गरेपनि पूरै भाडा लिँदै आएकामा साझाले भने रुट र दूरीअनुरूप निश्चित भाडा लिँदै आएको छ। साझाले रु १०, १५, १७ र २० टिकटबाट भाडा असुल्दै आएको साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए।

चालकसहित ५५ सिट क्षमताको उक्त बसमा १५ जनाले उभिएर समेत मात्रा गर्न सकिने उनले बताए।

यात्रुको मागलाई मध्यनजर गर्दै साझा आफ्नो सेवा विस्तार गर्न आर्थिक स्रोत जुटाउन क्रियाशील छ। उपत्यकामा अरु बस थप्ने र उपत्यका बाहिर पनि बस सेवा सञ्चालन गर्ने सोच साझाले राखेको प्रबन्धक पाण्डेले जानकारी दिए।


http://www.nagariknews.com/economy/main-story/story/14240
 
Posted on 02-26-14 12:45 PM     [Snapshot: 35]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

dude!!!thought you were talking about our sajha here and I almost filed report to IRS against San bro.

 
Posted on 02-26-14 1:10 PM     [Snapshot: 73]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mission Accomplished!!!!!!!
 
Posted on 02-26-14 1:10 PM     [Snapshot: 97]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kudos to the new leadership team.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters