[Show all top banners]

Samrat Singh Karki
Replies to this thread:

More by Samrat Singh Karki
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के गरि रा छन् त SLC topper हरु ?
[VIEWED 15989 TIMES]
SAVE! for ease of future access.
Posted on 12-10-19 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले जे गरि रा छम तेइ गरि रा छन्, त्यो भन्दा उल्लेखनिये केहि गरेको भेटिन, अलि उल्लेखनिये भनेको डा भट्टराई हुन् जो डाक्टर नि भए प्रधानमन्त्री नि भए, अरु चै खै के खै के , हाम्रो पालाको एक जना topper चै येतै ohio तिर डाक्टरी गरि रा रैचन, त्यो बेला SLC topper हरु को बोलि लाग्थियो, +२ हरु ले ३ लाख बाट बोलि लौथे उनको बोलि चै ८ लाख मा लागेछ कुमारीपाटीको एउटा +२ मा, बोलकबोल मा उनको पढाई येस्तरी चिप्लियो कि slc का topper १२ को नतिजा मा top १०० मा सम्म परेनन्, तेस्पछि अधोगति ऐले सम्म जारी छ, सबै भन्दा तेज भट्टराई चै ऐले i com फेल उपेन्द्र यादव को second man भएर खैनी मोली रा छन्, ८
topper हरु न धनि भा छन्, न आध्यामिक भाका छन्, न समाज परिबर्तन का नाइके भा छन्, ५ जना topper त phd होल्डेर छन्, अब phd भनको ठुलो लाग्ला, not anymore , गूगल र copy paste को भर मा भाका PHD होल्डेर हुन् यिनीहरु, इन्टरनेट बन्द गरेर ३ पगे को proposal लेख भन्यो भने सक्दैनन् यिनीहरु

आफ्नो सन्तान लाई topper होइन म जस्तो allrounder बनौनुस
 
Posted on 12-11-19 12:46 PM     [Snapshot: 119]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलाम साप!

केहि बिमति र हल्का गन्थन राख्न चाहें:

०. एक दुइटा competitive exams झुक्किएर top गरेपनि एस एल सी टपर चाहिं हैन है म. भ्रम नहोस। 

१. गूगल र copy paste को भर मा भाका PHD होल्डेर बिहार तिर होलान, यता त undergrad project पनि कपि पेस्ट गरेर पास हुँदैन। Plagiarism मा परेर चिप्लिन्छ

२. allrounder भनेको के? सस्तो junk food खाएर फुटबल जस्तो फुलेको भुँडी allrounder भन्ने कि नभन्ने? अझ घरि यो गर्यो, घरि अर्को गर्यो गर्दै जीवन चलेकोलाई अल्राऊण्डर भन्ने?

३. पढेर मात्र नहुने चाहिं हो रहेछ। आफैसित आइ एस्सी कामचलाउ पास गरेको मन्दबुद्धिलेले बिहारको नम्बर देखाएर शिक्षा मन्त्रालयको जांचबाट MBBS छात्रवृत्तिको त पड्कायो पड्कायो, अहिले अमेरिकामा डाक्टरी गर्दै छ। मैले राम्ररी चिनेको त्यो एउटा हो, तर अरु धेरै छन्। नेपालमा नक्कली डाक्टरलाइ कारबाही भए पनि यता कसले सक्ने?

४. आइ एस्सी पछि नक्कली सर्टिफिकेटले scholarship चिप्लाएपछि फेरी इण्डियन एम्बेस्सीको स्कलरशिप पाएको फोन आयो. मेहनत गरेर पढ्नेलाई लाइफ गिभ्स सेकेण्ड चान्स भनेको यही हो.

५, तर, एम्बसीको फोनपछि काठमाडौ आइपुग्दा त्यो सिट नेताको सन्तानले चिप्लाएपछि जिन्दगीमा पढेर खाइन्न्न जस्तो लागेको थियो, तर अझै पढियो। माओबादीले त्यो बेला बुद्धि भुटेर जंगल लगिदेको भए अहिले मन्त्रि नभए साम्सद पक्का भैन्थ्यो होला।

- आठ क्लास देखि ट्रेनिङ्ग गरेपनि ठ्याक्कै दश क्लासमा आँखा कमजोर भएर ब्रिटिस लाहुरे भिड्न नपाको अर्को 'अल-राऊण्डर'
Last edited: 11-Dec-19 12:49 PM

 
Posted on 12-11-19 7:47 PM     [Snapshot: 842]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"- "तपाई मान्छे ठिक लाग्यो, तपाईको बिमति र गन्थनमा भोलि थप मेरो गन्थन थपौला, अजो लाई नमस्ते
"सलाम साप!" भन्नु भयो खुसि लाग्यो
अर्को चोटी "सलाम सर" भन्नु होला .. "साप" भन्दा कस्तो पुलिस पुलिस सुनिन्छ, पुलिस संग हाम्रो खानदानी दुस्मनी छ, गाणतन्त्र आए पछि एउटा पुलिस ले मेरा नजिकका एकजना कट्टर राजतन्त्र समर्थक लाई थापाथली मा हत्कडी लगायो "हिरो बन्नलाई" तेस्को बदला लिन मेरा अर्का दाई ले दरबारमार्ग को इन्स्पेक्टर लाई रति उठाएर भैरबनाथ गण मा लगेर बाधेर रातभर उल्टो झुन्डाएर बूट बजार्नु भयो, गिरजा को ठाडो आदेशले उहाको जागिर चट, यो साला गणतन्त्र न हाम्लाई फाप्यो न देश लाई, तेश दिन देखि पुलिश लाई जता भेट्यो उतै बजौना मन लाग्छ
 
Posted on 12-12-19 9:14 AM     [Snapshot: 1081]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I heard about that incident, तिम्रो दाईं Robin चाई lasti क्रेज़ी हो. तिमि भाईं पक़ाई चाबहिल्ल तीर को हनूँ पर्च.
क़ीप ऑन राइटिंग, लाइक रीदिंग योर पोस्ट .
 
Posted on 12-12-19 7:36 PM     [Snapshot: 1289]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All the way : त्यो घटना अलि Xtreme नै थियो , हुन पनि २५ बर्से ठिटो ले गणतन्त्रको जग हल्लाको थियो, प्रचण्ड त्यो बेला येति त्रसित थियो कि नेपालको प्रधानमन्त्री भई सके पछि पनि आफ्नै मातहत को सेना को मुख्यालय जान थुर थुर हुन्थियो, आफ्नो कर्येकाल भर त्यहाँ पाइला टेक्ने आट गरेन , तेरी खेर डिफेन्स मिनिस्टर बादल भन्ने थियो, तेस्लाई चै आफ्नै सेना ले कुकुर जति नगन्ने, एकचोटी भकुन्डे बेसी भन्ने ठाउँमा आर्मी को ब्यरैक निरिछ्यन भ्रमण मा आको, कटवाल थर का हाकिम सप ले ठाडो आदेश दिनु भो " को हो त्यो मु**जी बादल, तेस्लाई ब्यारेक को gate बाट छिर्न नदिनु " अब आदेश को पालन गर्ने पर्यो, gate खुलेन , बादल आपमनित भएर फर्के,
तेस्को बदला लिन बादल ले कटवाल लै हटाउन खोजे, तर बादल को पछि लाग्दा प्रचण्ड कै जागिर चट, ऐले बादल नेपाल देश को गृह मन्त्रि भा छ भन्ने सुनेको छु
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters