[Show all top banners]

WikiLeaks

More by WikiLeaks
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रल्हाद केसी षड्यन्त्रको भण्डाफोर: बोस्टन कन्भेन्सन घोटालादेखि एएन ए निर्वाचनसम्म
[VIEWED 8362 TIMES]
SAVE! for ease of future access.
Posted on 08-17-11 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Subject: प्रल्हाद केसी षड्यन्त्रको भण्डाफोर: बोस्टन कन्भेन्सन घोटालादेखि एएन ए निर्वाचनसम्म
> From: sulsulenepal@gmail.com
> To:
>
> सर्बप्रथम ए एन ए मा हुने गरेका घटोला र बिभिन्न अनियमितताका वारेमा सत्य तथ्य
> खबर पठाउने सबै शुभचिंतकहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाह्न्छौ |
>
>
> प्रल्हाद केसी षड्यन्त्रको भण्डाफोर
> बोस्टन कन्भेन्सन घोटालादेखि ए एन ए निर्वाचनसम्म
> बोस्टोन पार्क प्लाजा होटेलसँग "प्रल्हाद केसी", जसले ए एन ए को नाममा ८५ हजार
> डलर होटेललाई बुझाए, त्येसको पछाडि भित्र भित्र के भएको थियो सबैले जान्न जरुरी
> छ। स्मरण रहोस् यस पालिको डीसी सम्मेलनमा होटेललाई केही बुझाउनु परेन । होटेलमा
> काम गर्ने ईन्जिनियर "भुवन गुरुङले" डिसकाउन्ट मिलउन खोज्दा त्यो पाले भाडा
> माझ्नेहरुको जातले गर्दा हामीहरुलाई त्यस्तै भन्छन् बरु म छुट्टै कुरा गर्छु
> भनेर मात्तिएको "मेदिनी अधिकारी" “आइ याम द चेअरम्यन” भन्दै हिन्थे रे।
> मेदिनीले ग्रीन लाईट दिएपछी प्रल्हादले "केत्लिन सर्गुए" भन्ने सेल्स एजेन्टलाई
> आफ्नो छोरीको सफ्टबल हेर्न बोलाए। त्यसको लगत्तै अर्को मीटिंगमा जब ३० हजारको
> नयाँ फुड एन्ड बेवरेजको विवरण थप्पिएको देखे,  भुवन गुरुङ तीन छक खाए तर
> मेदिनीले फोनबाट टोक लगाएर उनले भने झै गर्नु भनेकोले चुप बसे।
>
> सम्मेलन हुनु एक महिना अगाडि  केत्लिन सर्गुएलाई होटेलले निकलिदिए जब
> ब्यवस्थपनले थाहा पाएकी उनी प्रल्हाद केसीसँग किकब्याकमा लागेकी थिइन भनेर।
> उनले होटेलको बिलको ३० प्रतिसत पाउने र त्यसको आधा आधा प्रल्हाद केसीसँग गर्ने
> भनेर कुरा मिलेको देखिन्छ । हुनलाई त प्रल्हाद केसीले किक्ब्याक लिने गरेका
> थिएरे  पहिला अरु बूकिङहरुमा पनि । तर गैरमुनाफाको संस्थाको निम्ती त्यसो
> गर्र्यो भने चाँही कनून बिपरित हुन्छ । जब नयाँ म्यानेजेर आए प्रल्हाद केसीसँग
> प्रोब्लम हुन थाल्यो। सम्मेलनपछी प्रल्हादले होटेलको बिल बन्द गर्नु पर्छ
> अरुकुरा मलाई थाहा छैन् भन्दै हिन्न थाले ।
>
> जब नयाँ म्यानेजर आए त्यस् पछी त घुस् खानु त परै जाओस  आफुले बढाएको होटेलको
> ८५  हजरको बिलमा फस्ने सम्भावना देखे । यदि बिल नतिरेको भए प्रल्हादले आफुले नै
> तिर्न पर्थ्यो त्यो क्युरिओ दोकान बेचेर भएपनि । आफु जोग्गिनको लागि सुरु गरेका
> थिए उनले यो सार नाटक । त्यस् पछी यही झगडा गरेको बेला उताबाट सुटुक्क "एन आर
> एन" मा सिनिअर भाइस प्रेसिडेन्ट बन्न पुगे ए एन ए को प्रतिनिधी बनेर एएनएको
> कार्यकारी समितीलाई थाहा नै नदिएर । यो सबैको छानबिन हुँदै गरेको बेला
> प्रल्हादले "हरि शर्मा मुढ्बारी" र "गिरिजा गौतम" को आडमा निर्बिरोध अधक्ष्य
> स्वघोसित गरे ।
>
> ए एन ए झुटो चुनावको कहाँनी  कसरी "अनिल पाठकले" आजीवन सदस्यलाई मात्र भोटिङ
> राईटस् दिने र त्यस् अनुसार सबै निर्बिरोध हुने र "रोजर अधिकारी" जस्तो प्रत्यक
> चुनावमा हार्ने ब्यक्ती जो पछील्लो चुनावमा अध्यक्षमा उठेपनि यसपाली
> उपाध्यक्षमा उठे । त्यो रिपोर्ट अदालतसम्म लग्नुपर्ने हुनाले वकिलहरु "गिरिजा
> गौतम" र "मुकेश सिंहले" सल्लाह दिएका थिए ।यो निर्णय जुन १ तारिकको रातमा भएको
> थियो । यो षड्यन्त्र अगाडी "धिरेन गुरुङ्लाई" कसरी हातमा लिने कुरा भएको थियो ।
> पूर्ण विवरण अर्को पाली ।
>
> शायद प्रल्हाद्ले ए एन ए लाई होटेलको घटोला गरे बापत जरिबाना तिरेर मात्रै
> पुग्थियो तर अब चाँही पाप धुरीबाट कराउन लागेकोछ । "प्रल्हाद केसी" नेपाल गएको
> मौका हालेर ग्र्यान्ड डिजैनका मुल पात्र "शम्भु ढुंगाना" को निर्देशनमा "
> तुल्सी जोशी", "रोजर अधिकारि", "गम्भिरमान श्रेष्ठ", टोरोन्टोकी "राधा बस्नेत"
> (यिनी ढनाढ्य भएकिले २५ ह्जार्को मुद्दाको कोशमा १० हजार दिएकी छिन) र
> उपबुज्रुक क्यानाडाको अबैधानिक राजदूत " कुन्जर शर्मा" ले मुद्दा हाले जसले
> गर्दा आफुले हानेको तिर आँफै तिर फर्क्यो । तुल्सी जोशीको छात्रबित्र कोश पनि
> अनुसन्धानमा र प्रल्हाद को घुश्खोरी पनि सबैले थाहा पाए ।
>
>
> अर्को श्रोतबाट प्राप्त जानकारी
>
> के प्रल्लाद केसी एएनए बोस्टन सम्मेलनको बेला प्रयोग भएको सुविधा सम्पन्न
> होटलको खर्चको उत्तरदायी हुन ?
>
> १. होटलसंग भएको सम्झौता पत्रमा प्रल्लाद केसीले अनाधिकारिक रुपमा हस्ताक्षर
> गरेका छन l अनाधिकारिक यस अर्थमा की होटलसंगको सम्झौतामा उनले एएनएको अध्यक्ष
> भनेर हस्ताक्षर गरेका छन l बोस्टन सम्मेलनको आर्थिक अवस्थाको खोजिबाट उम्काउन
> यसलाई गोप्य रुपमा सच्याएर हरि शर्माले उनलाई अनुसन्धानको दायराबाट बाहिर
> राखेको देखिन्छ l
>
> २. बोस्टन सम्मेलमा भएको घाटाको आधा हिस्सा होटल खर्चले ओगटेको छ जसका संयोजक
> प्रल्लाद केसी थिए l के प्रल्लाद केसीले सुविधा सम्पन्न होटलको महँगो कोठा भाडा
> सित्तैमा ( सम्मेलनको खर्चमा पर्नेगरी ) उपलब्ध गराउन रोक्ने प्रयास गर्न
> सक्दैन थिए ? यस सम्मेलनमा आयोजकका तर्फबाट धेरैलाई सित्तैमा कोठा उपलब्ध
> गराइएको छ जस अन्तर्गत सित्तैमा बस्नेमा प्रल्लाद केसी र तुलसी जोशी पनि थिए l
>
> ३. स्मरण रहोस एएनए डि.सी. सम्मेलनमा सित्तैमा होटल कोठा वापतको खर्च शुन्य
> थियो भने यस अन्तर्गत बोस्टन सम्मेलमा ६० हजार डलर जति खर्च भएको छ l प्रल्लाद
> केसी र तुलसी जोशीको कोठा वापत ५५३ डलर रहेको छ l
>
> बोस्टन सम्मेल आयोजकहरुका संयोजक मध्येका एक संयोजक र होटलसंग भएको सम्झौता
> पत्रमा एएनएको अध्यक्ष भनेर हस्ताक्षर गर्ने प्रल्लाद केसी के बोस्टन सम्मेलनको
> आर्थिक अवस्थाको उत्तरदायी हुन् ? प्रल्लाद केसी कहिल्यै एएनएका अध्यक्ष थिए ?
> के प्रल्लाद केसीले एएनएको अध्यक्ष भनेर प्रतिनिधित्व गर्नु छल होइन ? के
> प्रल्लाद केसी र तुलसी जोशी एएनएका कुनै पनि कार्यकारी पदमा अटाउन सक्लान ?
> प्रल्लाद केसी के कारणले एएनएको आगामी अध्यक्ष बन्न चाहन्छन ? सित्तैको कोठाको
> बक्यौता तिर्न वा एएनएको अध्यक्ष भनेर गरेको हस्ताक्षरलाइ जोगाउन ? यसवारे
> तपाइँहरु नै सोच्नुस l
>
> अर्कोपल्ट:
> १.राजा उपाध्यायले मनगणन्ते घोषणा गरेका निर्विरोध पदाधिकारी मध्येका अधिकांश
> व्यक्तिहरु कहिल्यै एएनएका आधिकारिक आजीवन सदस्य थिएनन -
>
> २. किन एएनएका ४ जना पूर्व अध्यक्षहरु प्रल्लाद केसीले नेतृत्व गरेको ५ जनाको
> समुहलाई सहयोग गरिरहेका छन ? फेरी ३ जना अरुहरुले ४ जना पूर्व अध्यक्षहरुलाइ
> पछाडी रहेर सहयोग गर्नु परेको रहस्य के हो ?
>
> ३.कुन्जर र प्रल्लादले राजाबाट पदक कसरि पाए ? कुन्जरले कोबाट र कसरी
> क्यानडालागि अवैतनिक वाणिज्यदुत पाए ? तपाइलाई पत्यार नै लाग्दैन त्यतिवेला
> सम्म...........
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters