[Show all top banners]

no_quiero
Replies to this thread:

More by no_quiero
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

mampakha
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Maubadi lai prashna
[VIEWED 11031 TIMES]
SAVE! for ease of future access.
Posted on 09-21-09 5:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This question was asked in yesterday's sajha sawal in BBC.....(the excerpt from nagariknews)

watch from 2 minutes and 51 seconds from the following link


http://www.canadanepal.net/megavideo.php?v=IQL0R4BI



तेस्रो खण्डको
सुरुमै कार्यक्रम प्रस्तोता नारायण श्रेष्ठले एक जना बालिकाको प्रश्न लिए।
नारायणकाजी श्रेष्ठ त्यसको जबाफ दिँदै थिए। ओभी भ्यानमा बसेका प्राविधिकले
‘अडियो लेभल' कम भएको भन्दै आवाज चर्को बनाउन लागे। रेकर्डिङ् हलमा पनि
सन्नाटा जस्तै व्याप्त भयो। दुई मिनेट
पहिलेउम्लिएको नागरिक सर्वोच्चताको बहस सेलायो। सबै भावुक भए। केहीका आँखा
रसाए। सामान्यतया चर्को स्वरमा बोल्न रुचाउने नारायणकाजी श्रेष्ठ मलिन
हुँदैथिए। कारण थियो ती बालिकाको प्रश्न। उनले भनेकी थिइन् - मेरो
नाम समिधा शाह, ठेगाना राम शिखर झाला रतीपुर कैलाली, प्रश्न माओवादी नेता
नारायणकाजी श्रेष्ठलाई। मेरो बुवा कांग्रेसप्रति आस्थावान भएकै कारण
माओवादीबाट काटिनु पर्‍यो। तपाँईको पार्टीले मेरो बुवाजस्ता हजाराँै
निर्दोष नागरिकको हत्या गरेको थियो। तपाँईको पार्टी सरकारमा गएपछि
आफ्फ्फ्ना पार्टीका मरेका कार्यकर्तालाई सहिद घोषणा गर्नुभयो र सहयोग पनि
दिनु भयो। तर हामी निर्दोष बालबालिकाले आफ्ना अभिभावक गुमाइसकेपछि कसरी
आफ्नो जीवन अगाडि बढाउने? यस विषयमा तपाईलाई कत्ति पनि आत्मग्लानि हुँदैन?


कार्यक्रम
सकिएपछि समिधासँग फेरि भेट भयो। उनी हिजोआज काठमाडौं नै बस्दिरहिछिन्
आफ्ना दाजुदिदीसँग। उनको प्रश्नको सिधा जबाफ नआएकोमा उनी निराश थिइन्।


२०५९
साल भदौ १९ गते उनका बाबाको हत्या भएको थियो। घटनाको केही दिन पहिले
बुबाले उनीहरूलाई काठमाडौंबाट धनगढी लगेका थिए। समिधा त्यस बेला पाँच
वर्षकी थिइन्।

उनलाई सम्झना छ, त्यस रात घर नजिकैको केरा घारीमा
कोही आएको थाहा पाएपछि कुकुर बेसरी भुकेको थियो। घरको ढोका खुलै थियो।
एकैछिनमा तीनजना घरभित्र छिरे। एकजनाले आमालाई घाँटीमा खुकुरी तेर्स्याए,
एक जनाले बाबालाई टाउकोमा हिर्कायो र अर्कोले उनीहरूलाई घरको चोटामा
थुन्यो। त्यसपछि उनीहरूले बाबालाई घिसारेर बाहिर निकाले। घर नजिकै पानीको
धारा छ। त्यहीं पुर्‍याएर बाबाको घाँटी छिनाए। बावाको टाउको नभएको
रगतपच्छे शरीर धारा नजिकै छोडेर ती मानिसहरू गए। टाउको उनीहरूले नै लगे।
भोलिपल्ट त्यो टाउको गाउँ नजिकै सडकमा बाँसको लिंगोमा झुण्ड्याइएको थियो।

साझा
सबालको त्यस अंकको रेकर्डिङ सकिएपछि हामी उत्पादन टोलीका सदस्य पनि आपसमा
नै प्रश्न गर्दै थियौँ - राजनीतिक खिचातानीमा रुमल्लिएका हाम्रा नेताले
जनताका प्रश्नको सिधा जबाफ कहिले देलान्? द्वन्द्वको घाउ निको नभए त्यस्ता
बालबालिकाको मनमस्तिष्कमा पर्ने नकारात्मक प्रभावका कारण फेरि देशले
द्वन्द्व बेहोर्न पनि पर्न सक्छ। ती अबोध बालिकालाई आफ्ना बुबाको हत्याले
लागेको त्यो चोट निको पार्ने सामर्थ्य हाम्रा नेताहरूमा छ कि छैन?



Last edited: 21-Sep-09 05:06 AM
Last edited: 21-Sep-09 05:06 AM

 
Posted on 09-21-09 5:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" Maobadi lai sahid ghosana garnu bha hamilai k ni ? " bhanda uttar aaena.

http://www.canadanepal.net/megavideo.php?v=IQL0R4BI

Watch it from 2 minutes 51 second

 
Posted on 09-21-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Question sodhne haru pani sabbai fataha haru ( except little girl ) answer dine pani fataha.


wahiyat, thulthula kura, kaam bhane zero


 


 
Posted on 09-21-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sala kutta,,,sidha jawaf dina nasakne manche ke khana ayeko program ma. Prasna euta jawaf euta.


 
Posted on 09-21-09 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal ko Behaal....

 
Posted on 09-21-09 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

is it me or these so called leaders of Nepal sound the same! i mean they speak in similar fashion and exhibit similar boy posture and language...dikka lagcha.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters