[Show all top banners]

aficionado

More by aficionado
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepal Dj ले भव्य कार्यक्रम गर्ने
[VIEWED 6181 TIMES]
SAVE! for ease of future access.
Posted on 07-03-09 1:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली र विदेशी डि.जे.हरुको साथै  नाईट लाईफको बारेमा  जानकारी दिने उद्येश्यको साथ शुरु गरीएको वेबसाईट  nepaldj.com ले यही आउँदो शनिबार दरबामार्ग स्थित 'इन्सोमेनिया रेस्टुरेण्ट एण्ड लन्ज' मा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रममा “Clash of titans 2004” का विजेता डि. जे. फ्लेक्सले विभिन्न खालका गीत-संगीतले मनोरञ्जन प्रदान गर्ने छन। त्यस बाहेक डि. जे. ब्रामलिक, निरल, सुका, निक्स, ओल्डकिड, बायोनिक र डि. याख्खाले पनी विभिन्न खालका गीतहरु बजाएर मनोरञ्जन प्रदान गर्ने छन।

यि चर्चित डि. जे. हरुको बाहेक 'सफल डान्स' मा पारंगत मानिने कलाकारहरुको समुह 'डाईनामिक इन्ट्री'ले आफ्नो विषेश प्रस्तुती देखाउने छ।

काठमाडौं पछी 'नेपाल डि. जे.' ले पोखरा र धरानमा कार्यक्रम आयोजना गर्ने जानकारी 'नेपाल डि.जे.' का म्यानेजिङ डाईरेक्टर डि. जे. डि. याख्खाले emajja लाई जानकारी दिनु भयो।

त्यसै दिन देखी नै संगितका पारखीहरुको लागी तयार पारिएको वेबसाईट 'nepaldj.com'  पनी औपचारिक रुपमा खुला हुने छ।

'nepaldj.com'मा नेपाली र नेपाल बाहिरको डिजेहरुको बारेमा जानकारी, गीत-संगीतको बारेमा पूर्ण जानकारीको साथै  फोटो ग्यालरी, भिडियो हेर्ने र गीत-संगीत पनी सुन्न सकिने व्यवस्था गरीएको छ। यसको साथै नेपालमा हुने विभिन्न कार्यक्रमहरुको बारेमा  जानकारी पनी यो साईट बाट लिन सकिने छ।

Event: "The Opening Gig of Nepal DJ.com" (ktm leg) 2009
Venue: Insomnia Restaurant and Lounge
Time: 8:00pm - 2:00am
Date: Saturday July 4, 2009 - Sunday July 5, 2009
Ticket: Rs 300/- only and VIP Ticket RS 1000/- only

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters