[Show all top banners]

do_not_remember_me_1

More by do_not_remember_me_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओवादीद्वारा र्सवसाधारणमाथि गोली प्रहार
[VIEWED 5469 TIMES]
SAVE! for ease of future access.
do_not_remember_me_1
Posted on 03-05-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमेशचन्द्र अधिकारी (www.ekantipur.com)


उदयपुर, फागुन २० - माओवादीको हतियारधारी समूहले शनिबार राति उदयपुर र सप्तरीको सीमावर्ती प्रि्रा पश्चिम गाउ“का स्थानीयवासी माथि गोली तथा हतियार प्रहार गर्दा चार गाउ“ले गम्भीर घाइते भएका छन् । उक्त घटनाको विरोधमा स्थानीयवासीले आइतबार दिनभर पर््रदर्शन गरे ।
माओवादी समूहले राति साढे १० बजे गाउ“ प्रवेश गरी स्थानीय बासिन्दालाई गोली प्रहार गर्दा स्थानीय कमल काफ्ले र घने परियार गम्भीर घाइते भएका हुन् । उनीहरूमध्ये काफ्लेको कञ्चट र घा“टीमा गोली लागेको थियो भने परियारलाई एक गोली लागेको स्थानीय रामप्रसाद भट्टर्राईले बताए । काफ्लेको शरीरमा लागेका तीन गोलीमध्ये एउटा निकालिएको आफन्तले बताए ।

उक्त घटनामा स्थानीय गोपाल खड्का र सने परियारलाई दाउराको चिर्पटले आक्रमण गर्दा उनीहरूको अवस्थासमेत गम्भीर छ । घटनास्थल उदयपुरको त्रियुगा नगरपालिका-११ र सप्तरी जिल्लाको प्रि्रा पश्चिम गाविस-२ को बीचमा पर्दछ । स्थानीय जनता निमावि नैनधावरको राहत दरबन्दी शिक्षक पदमा माओवादी बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य तारा तिम्सिनाकी पत्नी उर्वसा तिम्सिनालाई म्याद थप नगरेको विषयमा विवाद हु“दा उक्त घटना भएको स्थानीयवासीले जनाएका छन् । घटनामा गोली लागि गम्भीर घाइते भएका काफ्ले उक्त विद्यालयका व्यवस्थापन समितिका सदस्य हुन् ।

घटनामा माओवादी कार्यकर्ता जमिन, रमेश राउतलगायतले आक्रमण गरी गोली चलाएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सप्तरीले समेत पुष्टि गरेको छ । गम्भीर घाइतेमध्ये काफ्लेलाई राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानतर्फलगिएको थियो ।

परियारलाई आइतबार बिहान त्यसतर्फलगिएको पीडितका आफन्तले जनाएका छन् । यसैगरी अन्य दर्ुइ घाइतेको भने सिराहाको लाहान नर्सिङ होममा उपचार भइरहेको जनाइएको छ ।

घटनाको विरोधमा उक्त क्षेत्र आइतबार दिनभर तनावग्रस्त भएको थियो । घटनास्थलमा भेला भएका सयौं स्थानीय बासिन्दाले घटनाको बारे जानकारी लिन त्यहा“ पुगेका माओवादीका सप्तरी जिल्ला सेक्रेटरी अमरसहित एक दर्जन बढी कार्यकर्ताहरूलाई कुटपिट गरेका

छन् । उनीहरूले केही माओवादी कार्यकर्तालाई भने नियन्त्रणमा लिएको जनाएका छन् ।

नियन्त्रणमा लिइएकाहरूमा विष्णु पौडेल, कासी घिमिरे, नानीबाबु तिम्सिना र बद्री अधिकारीलाई गाउ“लेहरूले प्रहरीको जिम्मा लगाएका छन् । स्थानीयवासीहरूले कुटपिट गर्न थालेपछि माओवादीका ज्योति भनिने शिव यादवलगायतको समूह भने भागेको समेत जनाइएको छ ।

स्थानीयवासीका अनुसार त्यहा“ आठ जनाको संख्यामा रहेको प्रहरीले भीड नियन्त्रण गर्न नसकेपछि स्थिति तनावपर्ूण्ा भएको थियो ।


And We are hoping that these bitch**es would build the nation....What a fucccccccck????
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters