[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरो नेपाल मा ब्याण्ड बज्यो - भाग १
[VIEWED 11261 TIMES]
SAVE! for ease of future access.
Posted on 08-03-16 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

जून २९ को त्यो फेट्फुल दिनाँ मुजी सिधै अफिस बाटै एयरपोर्ट पुगियो, मुजी काम को ठिटो ले राइड दियो, जाँठी बिचरी ४ वटा बडेमान को सूट्केस, दुईटा ह्यान्ड क्यारि, ह्यान्ड्ब्याग, मेस्सेन्जर ब्याग कसैगरी टर्मिनल भित्र लगेर परेशान भएर बसिराखेकी, बिचरीको माया लाग्यो, उबर को ड्राइवर ले हेल्प पनि गरेन भनेर गुनासो गरी, माटोक्ने रिस नि उठेर आयो, खैर चेक इन गरेछी “जाउँ ड्रिन्क गर्न” भनी, गएर माटोक्ने तीन वटा हाइ बल रित्याइ, प्लेन भित्र सम्हालेर पुर्याउनु पर्यो, मोरी १५ घण्टा को फ्लाइट मा १२ घण्टा त सुती, आफू मुजी एुटी क्यूट पाकिस्तानी लाई गफ दिँदै बसियो, मुजी ठिटी हरु सित गफ मात्र गर्नु भन्या त बँदेल् को मासु खाइरा लाई अचानक रायो को साग खा जस्तो हुँदो रैछ्. आफ्नो कर्म लाई कोसें, उठ्न लाग्या तुरी लाइ सम्हालेँ, आफ्नो जोबन सिद्दिएको जस्तो लाग्यो, जाँठी ले मेरी बुढी लाइ देखाएर "तेरो बुढी हो?” भनेर सोधी. भन्न त “हैन कजन हो” भन्न मन लाग्याथ्यो तर बिस्तारै मुन्टो हल्लाएँ, आत्मै देखी पीडा भएर आयो. मोरी का ठीक्क मिल्या दुध रैछन्, कुन चाहिँ मुसल्टे ले खेलाउने भो भनेर दिक्क भएँ अनी निदाउने कोशीश गरें.

दुबइ मुजी पुगियो तर २० घण्टा ले ओभर, मुजी थ्यान्क्स टु मेरी बस कि बुढी को ट्र्यावल एजेन्ट - होटल मिलाइद्याथ्यो मुजी लन्च भाउचर नि पाइयो कोठा गएर न्वाएर घुरान् दिएर सुतियो. भोली मुजी आमा लाइ एउटा सानो सुनको नेक्लेस किन्दिनु पर्यो भनेर ड्युटी फ्री मा गाको मुजी नेपाली हरु को भरमार, माटोक्ने मैतिदेवी पुग्या जस्तो लाग्यो, मुजी एक दर्जन लाउरे हरु गुन्टा कसेर भुइँ मैं बसिराका सब माटोक्ने प्रचन्ड र रेखा थापा का फ्यान, हामी नेपाली भनेर चिने तर केही बोलेनन, मुजी त्यस्पछी मेरी ठिटी लाइ देखेर मरी मरी हाँसे; जाँठी लाइ किन कट्टु लाउनु पर्या हो कुन्नी. माटोक्ने खाते हरु को दिमाग खराब. एउटा मुजी मर्सिया ले मेरी ठिटी को चाकाँ प्वालै पारुँला जस्तो गरेर हेर्या मुजी म् जस्तो हरामी लाई नि लाज लाग्यो.

मेरी ठिटी रीस ले चूर मुजी भएर "अप्ग्रेड गर्छु बिज्नेस क्लासाँ यी मुजी मुर्दा हरु सित त घण्टा नि बस्दिन" भनेर बम्की, अब मैले के भन्ने? आफ्नी ठिटी रिसाको नि बुझ्छु तर ती बिचरा भरिया हरु को मन को कुरा पनि इग्नोर गर्न सक्दिन. रातदिन माटोक्ने १४ घण्टा काम गरेर थाकेका बिचरा हरु मुजी कट्टु वाला च्वाँक् ठिटी देखे पछी उत्तेजित हुने नै भए. अब मैँ माटोक्ने तिनारुको ठाउं मा भा भए आफैं मुजी बाथरूम छिरेर हस्ते दिन्थें होला.  दोष तिनारु को हैन हाम्रो मुजी आफ्नै कल्चर को हो, देश बिगारने र उत्तेजित पार्ने हाम्रै खाते सन्स्क्रिती र समाज हो अनी मुजी घण्टा को देश्प्रेम? सारा मुलुक मुजी रेमिटेन्स को पैसो ले चल्या छ् वहाँ भने हामी गोर्खाली को मुजी फुर्ती नै बेग्लै.

खैर जाँठी ले गएर कुरा मिलाई एक पैसो तिर्नु परेन अप्ग्रेड गर्या. दुई घण्टा पछी हामी दुई मात्रै बिज्नेस क्लास मा, म मुजी मार्टिनी रित्याउँदै तुरी ठन्काएर, खुट्टा तन्काएर एउटा मुवी हेर्दै दुबइ बाट उडेँ.

माटोक्ने साँढे छ् बजे सती ले सराप्या देशाँ ल्यान्ड गरियो, मुजी एक घण्टा भित्र मा बाउ को थोबडा देखियो, ससुरो जाँठो नि आको रैछ् भतिजो सित, मुजी निसास्सिया जस्तो भो, बल्ल तल्ल कसैगरी सामान गाडीहरु मा राखियो, जाँठी लाई बाइ भनियो, अनी बाउ र बाउको हनुमान सित गाडी मा बिशालनगर मुजी कसैगरी पुगियो. पहिले पहिले त ठिकै चला होला जस्तो लाग्थ्यो अहिले आएर त मुजी बाउ जस्तो खत्तम ड्राइवर कोही रहेनछ. माटोक्ने गौशाला मा राइट टर्न लिँदा मुजी सातो गयो - मनमनै मुजी काठमाडौं बसुन्जेल पैदल् हिँड्ने निधो गरें.

घर पुगेर मुजी जिम्बू ले झानेको दाल भुजा र खसी को मासु हसुरियो र आफ्नो कोठा छिरियो. माटोक्ने त्यो कोठा को आफ्नै राम कहानि छ्, त्यो कोठा ले जस्तो छोलान झेलेको अरु सायदै कुनै कोठा होला. अठार वर्ष मा छाडेको कोठा अहिले बत्तिस वर्ष हुँदा जम्मा एक चोटी मात्र बीच मा छिर्याछु. माटोक्ने आँखा रसाएर आयो. त्यै बेलाँ हजुर बाउ र हजुरबाउ लाई स्याहर्न राख्या ठिटो आए, अर्को काम गर्ने ठिटो पनि आयो मुजीहरु लाई एउटा एउटा सर्ट दिएँ. हजुरबाउ मुजी बोल्दा बोल्दै निदायो अनी म पनि पल्टेँ. माटोक्ने भित्ताँ अहिले सम्म नेपाल छाड्नु अघी टाँस्या एमिनेम को पोस्टर रैछ्, माटोक्ने अहिले सम्मन कसैले निकाल्या रैनछ्, मुजी नेपाल मा होर्डर्स हरु को कमी छैन मुजी म सानो छँदा हग्ने कोपरा पनि खोजे भेट्टिएला.

खैर निन्द्रा नलाग्ला जस्तो भो अनी केही काम नपाएर मुजी एक लाँडो छोलेर जबर्जस्ती निदाइयो .

क्रमश:


Last edited: 05-Aug-16 07:42 AM

 
Posted on 08-03-16 10:03 AM     [Snapshot: 35]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नेपाल छाड्नु अघी टाँस्या एमिनेम को पोस्टर रैछ्, मुजी एक लाँडो छोलेर जबर्जस्ती निदाइयो
o.o
 
Posted on 08-03-16 12:13 PM     [Snapshot: 220]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

brother congratulations hai jodi badeka ma!

archer bro ko thought process chai mero sanga milyo hai :)

ani bro, saali naani haru ayenan airport me vena lai bhetna? ani tyo ocean city ko dalli mori ko k chani haal?
 
Posted on 08-03-16 4:32 PM     [Snapshot: 494]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@ghogay_moro bro aba tesari nai wording gareko cha ta k garnu :)

 
Posted on 08-03-16 9:17 PM     [Snapshot: 703]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


Last edited: 06-Jan-17 09:19 PM

 
Posted on 08-05-16 7:46 AM     [Snapshot: 1172]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माटोक्ने केटाको आँखा लाइ त मान्नै पर्छ, कुडोज ब्रदर. झन्नै मुजी म गे कहलिएको .

मुजी पंक्चुएशन राख्न गडबडी हुँदा मुजी सेक्सुअल ओरिएण्टेशन नै चेन्ज हुँदो रैछ, बल्ल तल्ल सच्च्याएं.
 
Posted on 08-05-16 7:50 AM     [Snapshot: 1173]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोगे र मामाजी,

बाँकी काण्ड मुजी अर्को भागाँ, तर मुजी म गे हैन के, म मुजी गे भएँ भने त स्वास्नी भन्दा पनि साली हरु रुन्छन :)
 
Posted on 08-05-16 8:05 AM     [Snapshot: 1201]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@underwear bro... i don't discriminate people based off their sexual preferences.. whatever helps you get off.. :) haha
 
Posted on 08-09-16 9:28 AM     [Snapshot: 1779]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रो को यौन साहित्यमा लेखकको मात्र नभएर विभिन्न तह र तप्काका नेपालीको यौन मनोविज्ञान समाबेश गरेकोले यो भाग अझै रमाइलो लाग्यो |

यो कथा सम्पूर्ण रुपमा तथ्य नै हो वा fantasy मात्र हो , जे भए पनि - एस भित्रका plot हरु संग मेल खाने घटनाहरु घटिरहेका हुन्छन \
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters