[Show all top banners]

Mulasag
Replies to this thread:

More by Mulasag
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 टिपीएस कस कस ले अपलाई गर्न सक्कछन् ? Detail यहाँ हेर्नुस
[VIEWED 10692 TIMES]
SAVE! for ease of future access.
Posted on 06-25-15 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.facebook.com/BhattaLawFirm?pnref=story
 
Posted on 06-25-15 5:45 PM     [Snapshot: 51]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This information seems very interesting. Only Nepali lawyer had guts to say that F1 and H1 can be reinstated. No one had confirmed this and we all are waiting for rumors.
 
Posted on 06-25-15 6:01 PM     [Snapshot: 92]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘वकिलको जरूरत पर्दैन आफैं पनि यो फारम भर्न सकिन्छ,’ कानुनविद् भट्ट


http://global.setopati.com/america/813/?utm_source=twitterfeed&utm_medium=facebook
अमेरिकाले नेपालीलाई टिपिएस दिने



वासिंटनडिसी, असार ९ सेतोपाटी संवाददाता print
6853


72


GET NEWS ALERTS
जेलमा रहेका करिब ३ हजार नेपालीलाई डिपोटेसन गर्न नपाइने
नेपालमा भएको भूकम्पलाई आधार मानेर अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गर्ने भएको छ। सन १९९० मा लागू गरीएको आप्रवासी कानुन अनुसार ‘कुनै पनि देशमा विपत्ती परेको खण्डमा उक्त देशमा फर्केर जादाँ आइपर्ने असुरक्षालाई मध्यनजर गर्दै उक्त कानुन अमेरीकी काग्रेसले पारीत गरेको थियो।’
डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्युरीटीले आगामी १८ महिनाकालागि यो सुविधा नेपाललाई पनि दिएको सार्वजानिक गरेको छ। अवैधानिक रूपमा अमेरिकामा रहेका नेपालीहरुले टिपिएस फारम भर्न पाउने छन्। र, लगत्तै बढीमा १८ महिनाका लागि सरकारले वर्क पर्मिट पनि प्रदान गुर्नपर्ने छ।
नेपालमा गएको भूकम्पलगत्तै अमेरिकामा रहेका नेपालीहरुरले नेपाललाई टीपिएस दिन आग्रह गर्दै आइरहेका थिए। ‘आजका दिनबाट ६ महिनाभित्र अवैधानिक रुपमा वसोवास गरीरहेका कुनै पनि नेपालीले टिपिएस अप्लाइ गर्न पाउँछन्,’ टिपिएसको आधिकारीक सुरुवात गरेका कानुनविद् डिल्ली भट्टले बताए।
डिपोटेसनका लागि मात्र अमेरीकाको जेलमा करिव ३ हजार नेपाल रहेको अनुमान गरीन्छ। ‘दैनिक रूपमा घटवढ हुन सक्छन्। ती सबैलाई अब अमेरिकी सरकारले वर्क पर्मिटको ब्यवस्था गर्नुपर्छ। र, उनीहरूले चाहेको खण्डमा नेपाल भ्रमणका लागि ट्राभल डकुमेन्ट पनि बनाउन सकिने छ,’ भट्टले भने।
पहिलो पटक ६ महिनादेखि १८ महिना सम्मकालागि लागू गरीने उक्त टेम्पोररी स्टाटसलाई नविकरण पनि गर्न मिल्ने छ। ‘वकिलको जरूरत पर्दैन आफैं पनि यो फारम भर्न सकिन्छ,’ कानुनविद् भट्टले अगाडि थपे।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters