[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
  ~ चौतारी १९६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 157554 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-15-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा नयाँ तारेमाम ।


बिस्टे काजीको जय होस् ।


 
Posted on 07-19-10 1:03 PM     [Snapshot: 904]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म त आइपुगे


त्यो पाट्या बिस्टे बुढा त्यही छ धुर्ब्या पसल मा


धुर्ब्या साली रैछ अनी के चाहियो बुढालाई - साली पनि त्यस्तै नखर्माउली बिस्टे बुढा को हात च्याप्पइ समात्यो - बिस्टे बुढा पनि तरुनी ले हात समातेपछी त्यसै छोड्नु हुन्न भनेर तानी मोरी लाई आफु तिर - त्यसपछी त भित्र कोठा तिर लागे दुबै - अनी त के के हो के हो - भनेर साध्य छैन -


अनी अरु कता लागे त


 
Posted on 07-19-10 1:09 PM     [Snapshot: 908]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर लहरे आर कुरो अर्न भ्याइ सकेछ
सप्पै ठुल्दाइ बुडा ले गरेर हो
त्यस्तो कबिता भर्खरै पढेर गा
अनी मन के थाम्न सकिन्थ्यो र भन्या,प्याला नि रित्त्यैइयो,गाला नि मिठ्याइयो ल जा त।
 
Posted on 07-19-10 1:11 PM     [Snapshot: 905]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिपना नभै बाँचिदिने म भित्रका मेरा सपना
म रोए पनि हाँसिदिने मेरा प्यारा प्यारा सपना


मेघगर्जनमय सोमबारे अपरान्हको जदौ सबै गाम्लेहरुलाई।


बिष्टे, फून फर्काउन सकिन, माफ पाम्। अनी कहाँ हो त्यस्तो भोको चट्टान भनेको?
ठुल्दाइलाई मैले पनि फून हान्न खोज्या हो तर यस्तो सन्देश आयो "तपाइंले संपर्क गर्न खोज्नु भएको महानुभाव हाल चिलिम ब्रेकमा हुनुहुन्छ। कृपया फेरि प्रयास गर्नुहोला, तारेमाम।"
रिट्ठे, क्रेजीको यात्रा चाँही कता नि?
बाँकी सबैलाई तारेमाम। 
      


 
Posted on 07-19-10 1:19 PM     [Snapshot: 913]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइले चाँही बिस्टे लाई ठुलै गुन लाउनुभएछ त्यो गजल टाँसेर आज ! गाला मिठ्याइ ओरी आउन भ्याएछन बिस्टे ले !


ओहो चिप्ले सर, अनी हामी सञ्चै? प्रभु को त दर्शन नै दुर्लभ भो हौ अचेल त? क्रेजी त नेपाल जान लाको अबुधाबी बाट लेख्दैछु है भन्दैथीन अस्ती शुक्रबार !


लहरे के खाएउ बाओ?


ठुल्दाइ, अड्डा पुगिसक्या हो?


रामे बज्जे नि कता गो फेरी? बाखरी को पुच्छर खा' जस्तो एउछिन नि बस्न सक्तैन त्यो


 
Posted on 07-19-10 1:21 PM     [Snapshot: 917]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर



हाम्रो मो-बाइल ले त अचम्म गर्न थाले भने। मान्छे हेरी हेरी मेसेज दिने ।



अनि कबिता-सबिता किन पढ्नु नि बिस्टे ? कन्ट्रोल ब्रो कण्ट्रोल । आमा समूह, फुफु समूह सकृय छ गाउंमा ।


 
Posted on 07-19-10 1:25 PM     [Snapshot: 924]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ब्रो जदौ
या सुचना को खेस्रा तयार गर्दै थिए,टाल्न मात्रा बाँकी थियो,आईपुगेछौ,वेकेसन सेक्सेसन गाथेउ कि कसो,बेपत्तै भएu
अनी माफ साफ त माग्नै पैदाइन नि एता तिर
त्यो भोको चट्टान (इस्टार्व्ड रक ) भन्ने एउटा इस्टेट पार्क राइछ एउटा एतै २ घण्टाको बाटो मा निक्कै झर्ना सर्ना भनेर हेर्न गाको
एस्पाली पानी नपरेर झर्ना नि सुक्या छ् भन्दिरा,तर पनि निकै रमाइलो ठाम राइछ। छन चै।

तेही एक हरफ मै कन्ट्रोल गरेर नि दाई नत्र त ...
 
Posted on 07-19-10 1:26 PM     [Snapshot: 921]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भाको कुरा गर्न नी के आईतवार कुर्ने त होइन र भन्या -


जे गर्‍यो बिस्टे ले गर्‍यो आज चाँही - बुढा सँग खेत बेच्या पैसा छ अनी किन नसल्कियोस त तरुनी हरु -


बुढा ले ५-७ लाख नै हात पारेको भन्या सुन्या थे - बिस्टेनी बजै लाई २ लाख मा बेचेको भनेर बाँकी बैसा सबै आफ्नै हात मा पर्या रे होइन


रिट्ठे सान के खानु - रोटी खाको नि मैले - अरु त के खानु - उ त्यही बिस्टे ले तिर्देको हो पैसा सप्पै


चिप्ले मार्ट्साब तारेमाम - के छ हौ -


 
Posted on 07-19-10 1:30 PM     [Snapshot: 925]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोको चट्टन को टुप्पा बाट देखिने एक द्रिस्य
 
Posted on 07-19-10 1:31 PM     [Snapshot: 930]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-19-10 1:33 PM     [Snapshot: 925]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

येतै छु हो येतै छु ......... कता जानु ...... को छ र ....

बिस्टे को जस्तो दिन नि आएन ..... न मन नै न्यानो भयो न त गाला नै .....

आमा समूह, फुफु समूह गाममा सक्रिये भये नि बाल थिएन हुन त .....


लोल बीस्टे लोल "एस्पाली पानी नपरेर झर्ना नि सुक्या छ् भन्दिरा"

ल चिप्ले गुरु त आइवोरी  चिप्लिसकेछन त .. अब फेरी कहिले चिप्लिने हो कुन्नी .....
 
Posted on 07-20-10 8:10 AM     [Snapshot: 982]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।


अल्छिका पोका अनि बोकाहरु हो, यती बेला सम्म नि सुत्ने को , टुट....... .


 
Posted on 07-20-10 8:40 AM     [Snapshot: 986]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्न ला'थे भुसुक्कै बिर्सें !


अहिले लाई जदौ है त !


ठुल्दाइ तारेमाम ! च्या पानी भो?


 
Posted on 07-20-10 8:45 AM     [Snapshot: 988]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,


चिया भो पानी भरे मात्र ।


 चिया सँग पाउरोटी भयो ।


अनि रिट्ठे सान को ??


रिया न आइ चिया न खाने हो कि ?


 
Posted on 07-20-10 10:08 AM     [Snapshot: 999]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे सान अनी ठुल्दाइ


अरु खोइ त


 
Posted on 07-20-10 10:38 AM     [Snapshot: 1008]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे 
साझा बिग्रे छ जस्तो छ, साझा संसार बाट छिरेको । अरु कता भाँसिए कुन्नी ?? 


 
Posted on 07-20-10 10:38 AM     [Snapshot: 1008]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे 
साझा बिग्रे छ जस्तो छ, साझा संसार बाट छिरेको । अरु कता भाँसिए कुन्नी ?? 


 
Posted on 07-20-10 10:46 AM     [Snapshot: 1014]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मा त खुल्छ ठुल्दाइ


अघी चाँही बिग्रेको हो - तर अहिले चाँही मज्जाले खुल्छ


ल आम बात मारम -


 
Posted on 07-20-10 10:52 AM     [Snapshot: 1023]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मा नि दुई घण्टा त खुल्दै खुलेन ! ढोकामा कुरेर बसेको सान दाई को भोटे कुकुर ले झन्डै लखेटेन !
 
Posted on 07-20-10 10:57 AM     [Snapshot: 1031]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्टेलिजेन्ट कुकुर रैछ, रिट्ठे लाई टोकेर कुकुर लाई रबिज लाग्न नी सक्थ्यो


त्यही भएर नलखेट्या होला - टोक्नै नपा पछी के लखेट्याइ भो र हैन


 
Posted on 07-20-10 11:29 AM     [Snapshot: 1040]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


तारेमाम रिट्ठे ,


अहिले पनि गडबड बडगड छ साझा


 साझा डट कम टाइप हान्यो भने तल को लिन्क खुल्छ ।


http://74.208.75.107/sajha/html/index.cfm


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters