[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 141191 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-29-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् मैले कहाँ तपाईंलाई गाली गरेको हो र । खाली तपाईंको आझ भोली अलि फुर्सद छैन पो भनेको त।
पून्ते दाई कुम्ले को खिर त खानुभो तर तपाईं को माछाको झोल त खान पानौनी ।
 
Posted on 08-29-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण परभुको किरिपा! धन्ने हो! हाँरी बुईनी तितौरी नराँरो सनकाँट उम्किछे! १०८ वटा लड्डु भगवान गनेसलाई चढाम्न लागें म त! :D

आज त बसाँ चढेर गयेउ कि काम, तितौरी?
 
Posted on 08-29-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा धन्यबाद् , हो नि, ३३कोटि भगवान् नै याद् आउने रे'छ त्यस्तो बेला मा , अनि त मैले नि बिहानै उठेर पुजा गरे नि आज :)
साथि ले हेल्प् गरि रा'छ । ४ दिन् मा चै ठिक् होला चार् पाङ्रे ,सातो उडिहाल्दो रे'छ हेरुम् के गरि बानि पार्ने होला फेरि ।
 
Posted on 08-29-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीले "डर लाग्यो" भन्दा खेरि मलाई आफु परेको एउटा एक्सिडेन्ट याद आयो। मोटरसाइकल एक्सिडेन्टमा परेको थिएँ,गल्लि भित्रबाट आएको ट्याक्सीले साइडबाट ठक्कर दियो, मेरो मोटरसाइकल त सुलुलु चिप्लेको बाटोमा। त्यस्पछि घाइते जिउ, पुलिसको चक्करले हैरान पारेको थियो। अनि फेरि मोटरसाइकल बनाएर घर सम्म पुर्याउन त क्या डर लागेको भने। बल्ल बल्ल पुर्‍याएपछि त एक हफ्ता सम्म चडिन। पछि फेरि बानी पर्यो। सार्है डरलाग्दो हुन्छन् त्यस्ता अनुभवहरु।
 
Posted on 08-29-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yea , i'm feeling like i lost all my confidence ke.
 
Posted on 08-29-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए केटकेटी हो! तो रोल लम्बर १५ को प-यो हँ? य्हाँ आपत्ति परो!
 
Posted on 08-29-06 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kina ra poonte dai?
 
Posted on 08-29-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भयो पुन्टे दा?
 
Posted on 08-29-06 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनम् न भनम् को हो रोल # १५?
 
Posted on 08-29-06 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै थाहा छैन को हो, के भयो र भन्नु न? छिटो!
 
Posted on 08-29-06 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाई थाहा हुन्छ सबैको रोल नम्बर त, खै आज कता हो चित्रे नि?
 
Posted on 08-29-06 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chautari ma sabai dautari harulai NAMASTE hai........

Roll no 3 ---Aaite Bahadur Tamang
Yes misss
 
Posted on 08-29-06 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नं १५ मिस्टे हो। किन र पून्टेदाई के भो?

तितौरी, राम्ररी चलाउ है चारपांग्रे।

ठूल्नानी, मलाई नि सन्चै छ, अहिले त घर पुगिसकें।

प्रिती जी, कस्तो चल्दैछ काम?

अनि कुम्ले, नेप्चे, मास्टर्नी दिदी, सेरू सबैलाई नमस्ते है।
 
Posted on 08-29-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ आईतेऽऽऽऽऽऽ,
के छ हालखबर? कस्तो भो उरोप (Europe) यात्रा? तिम्रा तस्वीरहरू चैं झल्यास्स देख्याथें अर्को धागोमा, राम्रो लाग्यो। अनि सुनाउ न अनुभव तिम्रो यात्राको।
 
Posted on 08-29-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम नभ’र आज यस्सो साझाको चयाटाँ घुसेथें। एउटो आ’र “पुन्टे दाई, नमस्ते!” भन्दै मज्जाले गफ गर्न आयो। चौतारीको रोल नम्बर १५ हुँ म भने, अरु मरे नि नभन्ने त नि! तेई भ’र।

तो हामी साना सानै छँदा मेदेसतिर मदेसिले “लो देखो, बम्बई देखो, दिल्ली देखो, ताज महेल देखो” भुन्दै सुका ले’र तो के जाति बक्सा भित्र फोटाहरु देखाम्थे के रे। आईतेले नि तेस्तेई काम अरि जिविका चलाम्न था’लो कि के हो? मज्जा आओ जे होस् तो गोरा सापहुरको देश हेर्न!

एक साता ठ्याम्मै बितो के रे घर बसेको। आफ्नो फेरि कामै उस्तै छ, अलि अलि सन्चो नहुँदा नि गर्नै गाह्रो। आज नि आराम गरें के रे। आउँदो लामो वीक एन्डाँ जेठीलाई ले’र घुम्न जानि हो, बिसन्चो चर्क्यो भुने पिलान सबै चेट होला भुनेर ओखती हुसुर्दै बसेछु। हिजो देखुन् तो कोमल ओलीको “पोईला जान पाम्” गीत सुनेर मुखैं झुन्डाछे के रे जेठी नि, अब आफैंले लान परो नि पोईला यो वीक एन्डाँ।
 
Posted on 08-29-06 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-29-06 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तिको दुर्घटनाको सातो अझै झरे छैन कि के हो, तितौरी? मुख त आँ को आँ रैछ! :p
 
Posted on 08-29-06 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिशरणम्!!
सपैलाई जदौ अरेँ।

धन्न तितौरी केहि भएनछ! अबदेखि अलि बढि नै सतर्क हुनु। :)

आज आइते पनि आएको रेछ। फोटा त राम्रो राम्रो टाँसेछ उता अर्को गाममा।

हालखुट्टो चलाम्न पर्ने काम होला पुन्टेदाईको ....ल ल अब भोलि र पर्सि त हो नि अनि त शुक्रबार परो त्याँसि सोमबार पनि बिदा :)
 
Posted on 08-29-06 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो ।
तितौरी, होश गरी गाडी हाँक्नू ।
पून्टेलाई शीघ्र स्वास्थ्य लाभ होस् । डक्टरी ओखतीले बिसेक नभए देवीलाई कालो बोको चढाउनु, रोग ब्याध सबै हट्छ रे।
 
Posted on 08-29-06 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया!!!! पानी परेर... कति चिप्लोरे"छ ह्या त...:D यि गाउलेहुर नि के भाको होला ढुंगा राख्नु नि ठाँउ ठाँउ मा अनि पो चिप्लिदैन थ्यो :P .... ( रिसानि माफ होस है ) ... ल भागे म :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters