[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 351307 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-22-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै हो बिस्टे, पहिले चाँही जि लगाउने, पछी त बालै छैन नि,।
दिपीका जि -> दिपीका -> दिपु -> दिप्स -> ठप्दै जाउ केटा हो,
 
Posted on 04-22-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई रीठेठे को हो त्यो सुन्तली भनेको, मेरो त राधा हो अस्ती भनेको हैन, नेपाल कि राधा।
दिक्क लाग्दो मंगलवार अनी गीत पनी दिक्क लाग्दो,

सक्छौ भने बिश देउ, बिश दियी मारी देउ
नरहन्छ आशु नहरन्छ पिडा, संसार देखी मलाई गर्देउ बिदा।


 
Posted on 04-22-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राधा रे, राधा पनि,
घरवाली बहार्वाली हो कि क्या हो,
सुन्तली चौतारीमा अनी अनी बुझी हाल्यो होला,

 
Posted on 04-22-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सुन्तली भनेको चै को हो लौ भन्नु परो, आफुलाई था पत्तो छैन बा, यहाँ त कुरो कहाँ पुगी सकेछ यस्तोनी हुन्छ।

 


 
Posted on 04-22-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन ए हर्क्या सन्तान ! के खान अस्ती भर्खर तेत्रो गाउले जम्मा गरेर "अब सुन्तली लाई म मेरै अर्धाङिनी बनाउछु,
तल माथि पर्‍यो भने मलाई गाउले हरु र जिम्माल बा मिलेर सजाय दिये हुन्छ" भनेर तिम्रा तेइ असत्ती मुखले भन्या हो कि होइन?
अझ कुरा बनाउछौ 'मेरो त राधा छे' भनेर । हैन हप्तै नबिती किन जिब्रो बंगाउछौ हौ? ल है बिस्टे यो हर्के लाई अली सम्झाउनु पर्‍यो !

 
Posted on 04-22-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका-मलाई नि बिष्ट हैन बिस्टे ले भने हुन्छ
लहरे - दिपीका जि -> दिपीका -> दिपु -> दिप्स -> ठप्दै जाउ केटा हो, 
रिट्ठे पाट्स लाई नि तातो तातो लालेमाम फिर्ता
हाम्रो चित्री कता हरायो अचेल एउटा सुचना निकल्नु पर्‍यो ठुलदाइ,
हन के भो हर्के कांईला लाई किन एस्तो हरेस खा, ५ दिन के गायब भा थ्यो बिश खाने पो कुर गर्छ बज्जे त गाजा खाने चरेस खाने कुरा गर्ने मान्छे अईले त हरेश खाए पो भन्छ ए।
लु लु छुट्टी मागेर मैना दिन जती ब्रिन्दाबन गर आउ राधा लाई भेटेर।
 
Posted on 04-22-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिठ्ठे बिहान बिहान भाङ खाएर आएउकी के हो, कहिलेको कुरो हो त्यो, कहिले गाउले जम्मा भये कहिले महिले सुन्तलीलाई अद्रङ्हिनी बनाउछु भने, लौ यो रिठ्ठे बहुलायो है सम्झौनु परो यस्लाई।
 
Posted on 04-22-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा लालेमा ( करवर ले)

आज छिट्टै अड्डा धाइयो। जाँछ छ, उम्मेदवारि परिक्षा। फेरी उम्मेदवार हुन के को पारीक्षा भन्लाउ। चुनाव को होइन, बिद्यावारीधी उम्मेदवार को परिक्षा हो। एकै छिन् मा बुझाईन्छ त्यस पछी चौतारीमै सुस्ताइन्छ, घाम अस्ताइन्जेल।

 


 
Posted on 04-22-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ लाग्नु पर्ने भो फेरी, आहिले कम्प्युटर अगाडि बशेर बिनासितिमा हासेको देख्यो भने वाक्क लगाउछ फेरी, गाउले सँग कुरो गर्न चै रमाइलो हुँदै थियो, जानु पर्ने भो, है त आझ लाई यती नै "सारङी रेटौला मौका मिले फेरी भेटौँला"।
 
Posted on 04-22-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे तिमीलाई पनि नमस्कार, मैले मुवालाई पठाइदिसके सिस को मा
लहरे, मलाई जि लगाएको भन्दा नलगाएको नै राम्रो लाग्छ। त्यसैले दिपिका सम्म ठीक होला, त्यो थप्ने क्रम्लाई चै अगाडि नबडाउ होला
हुन्छ बिस्टे म त्यही भन्छु
 
Posted on 04-22-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय गुरु गनपती सप्पैको रछे गर। सप्पै गाम्लेलाई सलाम छ है।

 
Posted on 04-22-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आज कसैले नि वास्ता गरेन । लालेमाम न ठोकेर होला।


लहरे, रिट्ठे, मास्टर्नी नानी, दीपिकाजी, बिस्टे , हर्के, अनी नाम छुटेकाहरु सबै मा।
लालेमाम को मनतातो अभिबादन ( न जाडो न गर्मी भाको बेला, न्यानो अभिबादन भन्न मिलेन, चिसो त भन्ने चलन नै छैन।)


 
Posted on 04-22-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी नेत्रे पनि यही बिचमा आइपुगेछ। लालेमाम नेत्रे।
 
Posted on 04-22-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सम्झिने मन छ, म बिर्सु कसोरी
तिमी नै भनिदेउ यअा जानी निठुरी।

कस्तो रामो गीत आहा, यस्लाई पनि रिमिक्स गरे कसो होला
बिचमा र्याप हाल्ने क्या,
फेरी चेली कुचो लिएर आउँला, ल म गए,
एक्छिनमा आउछु।      


 
Posted on 04-22-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्क्या चाल माल ठीक देख्दिन है म, कुरो गरो कुरै को दुख्ह ! हुन त कल्ले पो भन्छ र हो मैले भन्या हुँ भनेर ! लौ पर्भु के के जाती सुन्नु पर्छ यो कान ले नि !
ठुल्दाइ - लालेमाम ! अनी आज के जाती जाँच रे ठुल्दाइ को? अनी अरु कुरा त ठिकै छ तर त्यो दोश्रो राउन्ड अली छिटो भएन र भन्या?
नेत्रे पाट, जदौ ! गुरु गनपतीले अचेल त वास्तै गर्न छोडे यार ! पैला पैला त यस्सो मुसाँ मै राखेर भये नि राइड साइड दिन्थे ब्रो ! अचेल त लास्ट र्याग गर्न थाले !

 
Posted on 04-22-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा लोल रिट्ठे,
भा छैन दोस्रो राउण्ड छिटो। जहिले नि पहिलो राउण्ड डेरा बाट, दोस्रो राउण्ड अड्डा बाट गर्ने चलन । आज छिट्टै अड्डा आइयो, दोस्रो लालेमाम ठोकियो। जाँच भन्दा नि जाँच जस्तो, रि-सोच गरेर बुझाउनु पर्ने। बुझाईयो। यो पास भन्न्यो भने उम्मेदबार हुन पाउने क्या। हार्ने होइन जित्ने उम्मेदबार। 
 
Posted on 04-22-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्ड को जदौ अनी लालेमाम
सब्बै जन कता मरेचन टाउको मात्रा भे नि देखौनु पर्‍यो


 
Posted on 04-22-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी  खाने निउ ले तिम्रो घरमा आउंला
मौका मिले रानीबनमा घुम्न जाउंला
माहुरी घुम्यो रसैलाई
नभन्नु है कसैलाई कसैलाई

Last edited: 22-Apr-08 12:34 PM

 
Posted on 04-22-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

तेस्रो राउण्डको जदौका साथमा लालेमाम (करवरले)

 

सब्बै जन कता मरेचन टाउको मात्रा भे नि देखौनु पर्‍यो


 
Posted on 04-22-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा नयन, तिम्रा अधर, तिम्रो माया छोडेर
सक्दिन जान टाढा, चौतारीलाई भुलेर ...........

रिट्ठेको स्टाईलमा दोश्रो राउन्डको सलाम छ है सप्पै गाम्लेलाई 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters