[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 *# चौतारी - ३६ #*

[Please view other pages to see the rest of the postings. Total posts: 314]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 131070 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-06-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*# चौतारी ३६ #*

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो ।
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-07-06 1:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो विकी ले चौतारी सुरु गरेका दिनको याद आयो ।

 
Posted on 12-07-06 4:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारो Wikipedia सम्म मा पुगेछ

धन्यबात छ है गाम्लेहरुलाइ जसले बनाको भएपनि !!!

बल्ल था भो यो चौतारीको अभियन्ता भनेर किन नमेलाइ भनेछन् भन्या त ...

हैन हे नमे त्यो बकाइनोको घाँस लिन भलामनै पुग्नु पर्ने हो भन्या? काउँ डाँडा तिरै पाइन्तो होला केरे?
 
Posted on 12-07-06 4:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारो Wikipedia सम्म पुगेछ

धन्यबात छ है गाम्लेहरुलाइ जसले बनाको भएपनि !!!

बल्ल था भो यो चौतारीको अभियन्ता भनेर किन नमेलाइ भनेछन् भन्या त ...

हैन हे नमे त्यो बकाइनोको घाँस लिन भलामनै पुग्नु पर्ने हो भन्या? काउँ डाँडा तिरै पाइन्तो होला केरे?

.............
बकाइनो भनेको के हो ?
.............

यामे, ज्वज्वलप्पा....
सरी है माथि कपी पेस्ट गरेकोमा, आज अल्छि लागिराछ क्या तेइ भेर सर्ट कट हान्देको ।
अनि पानीमा कति रुझिंदैछ त, तिमी नुन भा भे त ऐले सम्म पग्लिसक्थ्यो होला कसो ?
 
Posted on 12-07-06 4:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे ज्व ज्वलपा
तारेमाम !

के छ खबर

नुन मात्रै हैन ढुङगै भएपनि पग्लिन्छ कि जस्तो छ भन्या पानि

आज ता अलि कम छ । अब राम्रो होला कि?

ग्वाँचे मैले चिने सम्म बकाइनो भन्या डाले घाँस को रुपमा प्रयोग गरिन्छ र यसको अचार खान पनि हुन्छ । बकाइनोको अचार मिठो हुन्छ । कोइरालोको जस्तो हुन्छ ।
 
Posted on 12-07-06 5:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम !
धन्यवाद यामे, तेसो भे तेता तिर आउँदा बकाइनोको अचार बनार राख्नु है, दुई भाइ मिलेर ढिंडो र बकाइनोको अचार कोप्ल्याउनु पर्छ ।
 
Posted on 12-07-06 5:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भै हाल्छ नि ग्वाँचे,

तर के गर्नु यहाँ बकाइनो छैन
यहाँ त तात्तो गुन्द्रुक को झोल र ढिँडो खाने हो ।
 
Posted on 12-07-06 5:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी भन मात्रै यामे, दुई भाइलाइ पुग्ने बकाइनो त यो ज्यानले भलामै गएर पनि ल्याउँछ नि । छोरोले एक्चोति बोल्यो कि बोल्यो, अब त बकाइनोको अचार जसरि भए नि खाइन्छ, तिमि ढिंडो मस्काउँदै गर, म भलाम् सम्म पुगेर् आँउछु।
 
Posted on 12-07-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हो ।
आज मेरो आन्तिम दिन एसो साथी भाई हरु सँग बिदा बाजी गरुम कि भनेर । मलाई १ महिना को लागि बिदा दिनुस् होस् ।
I will miss you guys. :(

पून्ते दाई भोली देखि चित्रे लाइ मेरो तर्फ बात दिन दिनै एउटा चिट्ठी लेखु होला ।
 
Posted on 12-07-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ "बकाइनो" भनेको के हो ?
 
Posted on 12-07-06 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली, वी विल मिस यु तु। चित्रे विल मिस यु तु।

अनि सोध्ने तरिका सपारुम् न।

पु्टे "बकाइनो" दाइ भनेको के हो?
 
Posted on 12-07-06 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा नमस्ते गरें है दादा र ठुली लाई

थुली, वी विल मिस यु तु। चित्रे विल मिस यु तु।
अनि शपिङ शपिङ सप्पै सकियो त?


पु्टे "बकाइनो" दाइ :D:D:D
 
Posted on 12-07-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हो !

थुली, वी विल मिस यु तु। चित्रे विल मिस यु तु।
अनि शपिङ शपिङ सप्पै सकियो त ?

हा हा हा हा
पु्टे "बकाइनो" दाइ :D:D:D
 
Posted on 12-07-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारो Wikipedia सम्म पुगेछ

धन्यबात छ है गाम्लेहरुलाइ जसले बनाको भएपनि !!!

थुली, वी विल मिस यु तु। चित्रे विल मिस यु तु।
अनि शपिङ शपिङ सप्पै सकियो त?

दादा, हरी जदौ
 
Posted on 12-07-06 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल नमस्ते गरै!

ठूली सन्चै छौ ?

ए मेरि बास्सै!! केटकेटिहुर ले बकाइनो को अचारखाने रे ! मरौला नि हो जेपायो खादा । यो पशु जानवरले मत्रै खान सक्च नि । याहूले 'निम' (ओषधिको रुपमा प्रयोग हुन्छ ) या हरु कुनैबनस्पति भनेको हुनुको हुनुपर्च । मैले भनेको बकाइनो त अचारखान मिल्ने हैन । तर बाख्राले चै खान्छ

:)
 
Posted on 12-07-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ग्वाँचे दुई भाइ मात्र बकाइनोको अचार खाने रे?
 
Posted on 12-07-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुलि,

नेपाल जान लागेछौ, वि विल अल्सो मिसा यु ! यस्सो मिलाएर साझामा आउनु । नेपालबाट नि साझामा बेला बेलामा आउन मिली हाल्छ नि, म नेपाल जाँदा त आउन मिल्या थ्यो चौतारी मा , बाटो अलिकति स्लो मात्रै हो, मेरोमा त डायल अप छ, तेइ भएर ।

राम्रो सँअ जानु । काठमाडौंलाइ मैले मिस गरेको छु भन्नु । चितवन गयौ भने त्या मचान वाइल्ड लाइफको पछाडिको झाडी तिर गएर हेर्नु एउटा गैंडा भेटिने छ, ते स्लाइ नि हेल्लो भन्दिनु मेरो तर्फबाट । यस्सो हाम्रो गामतिर गयौ भने सप्पैलाइ नमस्ते भन्दिनु । आउँदा नि फ्र्यान्क्फर्टबाट नै फर्किने भे, मेरोलागि ल्याएको तितौरा र पुश्टकारी पिलेनको झ्यालबाटै तल हुत्याइदिनु मेरो नाम लेखेर, म तल कुरिरहुँला ।

have a safe journey and enjoy your time in nepal.

बि टि डब्लु, बकाइनो भनेको मैले हाम्राइ गाम्लेहरुबाट सुनेको हो, म नि तिम्रै ड्याङ (के हो भनेर सोध्लेउ नि फेरि)को मुला हो । यामे ब्रो ले भनेको बकाइनोको अचार बनाउन मिल्छ रे, एउटा बनस्पति हो रे क्या ।
 
Posted on 12-07-06 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बकाईनाकै अचार खाने हो भने त दुई भाइ मात्रै खाए नि हुन्छ, मास्टर्नी दिदीले भन्या जस्तै मलाई नि मान्छे ले खान्छन् जस्तो त लाग्दैन

सान्नानी, यामे, मास्टर्नी दिदी लाई जदौ गरे है|
 
Posted on 12-07-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे लाई त देख्दै नदेखेको, नमस्ते बन्धु
 
Posted on 12-07-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है, सान्नानी, दादा, मिस, हरे, यामे!
बर्बाद भाई हाल्यो नि यामेले गलत इन्फर्मेसन दिएछ, बकानोको अचार खान मिल्दैन रैछ नि त । झन जान्ने भेर मैले नि ठुलिलाइ बकाइनोको अचार खान मिल्छ भन्दे । अचार खाने पिरोगिराम क्यान्सिल, ढिंडो र गुन्द्रुकको झोल मात्रै खाने । भूलचूक लिने दिने है, माफ् पाम्!

थुली, वी विल मिस यु तु। चित्रे विल मिस यु तु।
अनि शपिङ शपिङ सप्पै सकियो त ?

हा हा हा हा
पु्टे "बकाइनो" दाइ :D:D:D
 
Posted on 12-07-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब दुई भाइ मिलेर बकाइनोको अचार खसीलाइ खुवाउने, दसैंमा!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters