[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 bhaute lai khoji pau

[Please view other pages to see the rest of the postings. Total posts: 44]
PAGE: <<  1 2 3  
[VIEWED 26530 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 03-05-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau na sajha basi haru yo bhaute le ramra ramra kura ra mitha mitha kabita sunayera aphno maya jal ma malai phashayera ajakal bepatta bhayo.
sajha basi lai mero dui jodera binti bhaute lai khoji pau.
 
Posted on 03-09-06 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुरा त निकै टाढा पुगिसकेको जस्तो पो मान्छु है म त। मैले सुने अनुसार त सिरे र भउते दुबै मिलेर *Brokeback Mountain* फिल्म हेर्न गएका रे। अनि हलबाटै कतातिर लागे भन्थे, खै कहाँ गए होलान् है साच्ची?
---
ओके
 
Posted on 03-09-06 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey give me a full name bro.yesterday i met one guy his name is BHaute Bhahadur jung KC.if he is the right one i'll send to u guys.may u guys r efeect from boreback mountain.
 
Posted on 03-30-06 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाउँ मित्रहरु, जवाफ दिन ढिला भएकोमा।
चौतारीमा खोजी भा'को होला भनेको त यहाँ त अर्कै धागोमा भाँडोभैलो नै भएको रहेछ।
नेपालको छोरालाई इमेलमा धागो पठाइदिएकोमा धन्यवाद !

ए जोगिनी ! (poor nepali) बारीको कुनामा लुकेर ढुँगाले हानेर पनि मयाँ पिरिम फस्टाउँछ
त? :p मलाइ पनि तिम्रो मयाँ बिछट्टै लाउछ नि। मेरो पनि तिमीलाई धेरै धेरै आई लप यु
छ है। :-)।

यी नेपालका छोराले त गुरु खुस्किए कि भनेर ढोकामा फोटु टाँसेरै बसेका रे'छन। झन्डै धुप
बत्ति चै बालिसकेका रहेनछन। :-)

हैन ए गोताएँ तिम्ले त सौताको छोरोले भन्दा नि बढी फरेब लाएछौ त यार ? त्यस्तो
तिकडमबाजी गर्नी फुर्सत भए के के अर्थेँ के के। फुर्सत पाए त त्यति अर्न नसक्ने मुन्छे त
हैन म पनि। मुन्छे जहाँ पुगे नि खप्पर र गिदी त स्याउँजाली नै हो के रे नि त। फेरि अर्नै परेसि त्यस्ता चर राखेर किन अर्थेँ र !

जे होस, सबै मित्रहरुलाई मेरो खोजी गर्नुभएकोमा धेरै धेरै धन्यवाद। अब यो खुइलिसकेको धागोमा एक एक गरेर उत्तर दिइन है मैले। गोताएँको फरेबले असह्य भएर मात्र छुस्स पस्न मुन लाग्यो।

जोगिनी सँगको पिरेम त आफ्नै ठाममा छदै छ नि। :-) फेरि पनि मेरो आइ लप यु छ है जोगिनी ! :p बाहिर निस्केर नभने पछि को-कोले मयाँ गरेका छन मुलाई भनेर कसरी थाह पाउनु त। :-)

:-)
-भउते
 
Posted on 03-30-06 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भाउते तिमी यस्तो राम्रो कसरी लेख्छौ यार? पुल्चोक मा त त्यत्ती सार्हो सुनिदैन थियो नि । तर पनि त्यो न्युजलेटर म तिम्रो कबिता त आइ रहन्थ्यो नि? कस्तो पपुलर भाको यार भाउते । तिमी लाई याद छ पुल्चोक म प्रेसिडेन्ट उठेको? वाउ!!! क्य सम्झना आउछ हौ । खूब मजा भाको थ्यो । तर आज क हो यो भाउते हराको सुचना आएर पो म झसँग भाको । तिमी लाई सञ्चै छ हैन? जि ब्लक मा एउटा ले जोर थर्काको थ्यो । अहिले जस्तो लाग्छ । ७-८ बर्ष पो भैइ सकेछ । तिमी न हराउ है । बोरु कस्को साली खोजेको हो त्यो सबै मिलेर तिमी लाई मिलाउला । हेहेहे :प
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters