नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
antare dai le kina thorai bhot payeko bhayena................ poonte dai sucks in singing ................ stand of comedy ma chahi jitlaan hai miss_me dd is goood
so chautari idol ko 2nd round ma antare dai, miss_men , durgeswori and poonte dai
अनेस्ट्ली मेरो अधिकार को एक भोट् त् अ सुन्तले लाई नै गएको हो । जातिएतiको हिसाबले हजुरलाई ( जातिएता यहाँ दिदी बहिनिको रुप्मा प्रयोग गरेकिम है ) त्यो मन्पर्दी तन्त्रप्रयोग गर्न चहेको चै हजुरको लागि , अब हज्रुra मेरै खैरो खन्न पछी लाग्नुभा'छ भन्ने मलाई के थाहा?:) इमiन्दार बहेर भन्ने हो भने मैले पून्टेदालाई भोट् नै दिया छैन :)
आबो हो रड्डि गरेछन्त हो गाउँलेले। मेरो खात्राक खुत्रुक सब भोट मिस सुड्डिलाई दिएछन्त हो। एक भोट मलाई हालेर दस बिस भोट मिसलाई हालेछ। ठुल्स् (ठुल्दाई, ठुली) र जिम्माल सुड्डोले मोलाई अलि अलि भोट नहालेको भ त कुम्स् र सुन्त्स् पाट भन्दा नि तल लास्टै र्याग् हुने रेछन्त।
लु आबो आफु त कुतुक्स् दिनो लाग्यो ब्रो ब्रोनि ले कुतुक्स् देको हो?
"त्यो नौ हजार चुनचान भोटमा आधा भोट त म एक्लै ले हालेम् होला। अब चित्रे ले भोटिङ मशिन नै बिहारी शैलीमा बनाएछ, सला हमि सब् लाई ठगिलिएछ। अब मदनवाले जो आइडोल्वा-१ जिते छ, मदनवा और् उनका बिरादरीले मशिनवाको पहचान् लिएछ। फिर् मदनवाको रिश्तेदार छ न, बोर्डरको उस पार् ज्यादा छ। तो बिहारी स्टाइलवाले भोटिङ् चिनि हालेछ। असली बात यहि हो अन्तरे। भो चित्त न दुखाउ। "
अर्को राउन्डमा प्रत्येक प्रतियोगीले गाउनु पर्ने:- १) नेपाली आधुनिक गीत २) नेपाली बाहेक नेपालको कुनै पनि क्षेत्रीय भाषामा (नेवारी, मैथीली, तामाङ्, राइ, गुरूङ् जे आउँछ) या विदेशी भाषामा(जापानी, हिन्दी, चाइनिज, जर्मन, स्पानिश आदी)
लु, अब पिराउटिस थालुम्। अर्को राउण्ड केही दिन पछि शुरू गरिनेछ।
-------- चौतारी आइडल आयोजक तथा निर्वाचन अधिकृत (चित्रे पित्रे ब. मुखिया)
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
maga got what they voted for
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.