[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी १६३-

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 256770 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-03-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६३~



कलिजुगको बेलैमा  

जोशमा हुन्न होश
 
उनकै छोरी तरुनी
 
हामिलाई केको दोस!
 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 163 editions.
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:39 PM

 
Posted on 11-10-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्ये लहरे वाइल्ड चाइल्ड भेट्नलाई टाइम मिलाको नि, तिम्रा थुतुनो कत्ती हेर्नु, तेइ बाङगे थोब्डा, हेर्दै जोनी लीवर जस्तो

उता नि धेरै बेर बस्या हैन क्यारे, वाइल्ड चाइल्ड बिजी छ जस्तो छ, भेट भये सोध्या छ भन्दिनु।

अनी हुसुरी सक्या हो? तिम्ले चाइने नचाइने अफवाह फैलाको रेछौ अघी म नभा बेलाँ, आफ्नो पद फुस्केर खुस्केट भो भन्ने कुरो सबले बुझी सके, तिमी जत्ती सुकै हल्ला गर न। मुला, मेरो नाममा चन्दा मागेर पेट भर्ने सम्म भै सकेछ, धत एस्तो गै-गुज्र्या भयौ है तिमी, बज्ये लहरे लुरु लुरु कान्त लाकौल 
 
Posted on 11-10-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम !


ब्यान एक फेर यसो मुख देखाउन भ्या थे त्यस्पछी त फेरी चापा चाप भो नि ! के के छ नयाँ नौलो गाम्ले हरुको?


बिस्टे, पुरे, लहरे, जिम्माल बा, मिस दि, हर्के लर्के तर्के, बैरे खैरे सबैलाई दोश्रो राउन्ड को झ्याप्प लार है त !


 
Posted on 11-10-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले खाइसके बिस्टेस् बिराडर -


अनी के छ त नयाँ नौलो सुनाउ ल -


रिट्ठे लाई पनि के छ


पुरे तिम्रो खपराँ बाँस ले हान्न नपुग्या - त्यस्तो सिकिस्त मान्छे पनि यता उता गर्ने हो त


झन उसकै उपचार को लागि चन्दा संकलन गरिरा म त, अझ मलाई नै जे पायो त्यही भन्दो रैछ - कस्तो पुँइया त


 


 
Posted on 11-10-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी समाजको अत्यन्त जरुरी सुचना
(ब्रेकिङ न्युज)

चौतारीका भु-पु स्वघोसित रस रङ प्रधान लहरे लिग-लिगे लुरेकान्त लाकौल ले, केइ क्षण अगाडि प्रेसित गरेका भ्रामक कथाको खण्डन गर्दै सत्य तथ्य  यहाँहरुको सामुन्ने ल्याउन्दै छु।  

चौतारीका नामुद कुख्यात गुण्डा लहरे लिग-लिगे लुरेकान्त लाकौल र उनका १० मुखौटा मिलेर श्री पर्फेकस्निस्ट उर्फ पुरे माथि संघतिक हमलाको दुस्प्रयास गरेको तर श्री पर्फेकस्निस्टले ती गुण्डाहरुकै राम धुलाई गरी पठाएर कार्यालयमा आफ्नो नियमित कार्य गरी बसेका थिए। तर तेइ मौकाको  फाईदा उठाउँदै त्यो पाटकी लहरेले सोझा साझा अवातारिहरु सँग श्री पर्फेकस्निस्ट सख्त घाइटे भाको भनी भ्रामक समाचार सम्प्रेसन गरी चन्दा उसुलेको थाहा हुन आको छ। सब सोझा साझा जनताले सत्य तथ्य नबुझी, मायाको भावनाले भनेर देको लाखौंको धन-रासी त्यो बज्ये लहरेले मोज मस्तीमा उडाइ सकेको पनि खबर प्राप्त हुन आको छ।  

तसर्थ अब उप्रान्त यो लहरेको कुरो रत्ती भर पनि नपत्याउनु भनी एइ सुचना मार्फत सुचित गर्न चाहन्छौँ!

चौतारी युवा समाजका तर्फबाट
पर्फेकस्निस्ट
 
Posted on 11-10-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


पुरे प्यारेलाल पुँइक्क को बारे उप्डेट
 


१:२० श्वास्थ स्थिती नाजुक छ - बर्बराउने कुरा जरी नै छ - कुनै कमी आएको छैन


१:२२ डाउटर ले २६ औँ दाँत पनि निकालेको छ


१:३५ रगत को कमी भएको ले २ पोइन्ट रगत बाँदर को र १ पोइन्ट रगत गधाको राखिदैछ


२:१५ गधा जस्ताइ कराउन शुरु गराइ, बाँदर जस्तो ब्यवहार देखा परेको छ


२:२० डाउटर हरु खुशी - प्रगती हुँदै छ भन्ने समाचार सम्प्रेषित


२:३० अनुहार मा केही बादलाव - हनुमान जस्तै देखिन थालेको


२:४० बाँदर रुपी मुख मा गधा को जस्तो कान बन्दैछ -


२:४५ डाउटर हरु धेरै नै एक्साइटेड


अहिले लाई यती नै - अर्को उप्डेट लिएर सिघ्र आउने नै छु। धन्यवाद । 


 
Posted on 11-10-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुनस्च:,  अब उप्रान्त यो लहरेको कुरो रत्ती भर पनि नपत्याउनु भनी एइ सुचना मार्फत सुचित गर्न चाहन्छौँ! 
 
Posted on 11-10-09 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्तयेक ला गाम्ले हो !!! जदौ अरे है ।

हन माथि त यस्तो लेख्या' पो देख्छु त - "ठुल्दाइ को केही खबर छ् गाम्ले हो ?"

हन के कुरो हो ? खबर सबर नै सोध्न पर्नि भे सिन त, -----

अचेल हुँदि यताउति तेत्ति जान पाउदिन, के के भइराख्या छ, थाहा पत्तो छैन हौ । अनि जिम्बाल बज्जियाले फेरी सप्पैलाइ सुचना टाँस्दै थर्काम्न थाले छन त हगि !!! 

जमाना बदलिया बेलाँ जिम्माल नि बुढो नलिखुट्टो बोकेर वाइस्यालआ नेता बने कि के हो ? अचेल जमाना त उहि वाइस्याल कै र' छ त, सडक छोप्तै नाचगान गरो, जोकसोक खोक्यो, फुटा खिचायो, टन्न घिच्यो,  ठ्याक्कै तन्नेरी बेलाआ जिम्माल अस्ता , तालु खुइलेसिनका पुण्टे अस्ता,  बुढेस काल लागेसिन अलि गल्या हुन के रे हाउँरो जिम्माल बुढा, फेरी तिनका नलिखुट्टाँ ज्यान भरियो कि के हो ? 

लु हिने म ता --------------- तारेमाम ।



 
Posted on 11-10-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाई तारेमाम


के छ हौ दाई - आज कता बाट बाटो बिर्स्या हो कि जिम्बाल ले टाँस्या देखेर एसो पस्दिम भनेर आको - बुढा सँग के निहुँ खोज्या भो र


होइन - मैले पनि त्यही भन्या -


ल बसुम क्यारे - बदाम छ म सँग खाँदै गफ चुट्ने त होला नि - किन के छ र त्यस्तो हतार - बसुम बसुम



 
Posted on 11-10-09 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन लहरे, हिड्दैथेम, ठुल्दाइको खबर के छ भन्या सुनेर कान ठाडो भो, भरे त जिम्बालले के के जाति सुचना टाँस्या रैछ । 

अनि त बदाम हेर्ना' त दामी रैछ, तर भुट्न पुग्या छैन जस्तो छ, फेरी छेर लाउला । माना कति तिर्यौ ? म चाहि बदाम खा'र गफ चुटेर बस्दिन हौ आज । फेरी आम्ला नि गफ चुट्न । 

 
Posted on 11-10-09 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो पैसो तिरेको होइन दाई - अघी पुरे लाई उपचार को लागि भनेर उठाएको पैसाले तिर्या


त्यही भएर भाउ साउ हेरिएन - दिदे मैले नि पैसा ला भनेर पुरै डोको नै किनेको मैले त


दाई लाई फुर्सद छैन भने पछी आउदा खाम्ला गफ चुट्दै बदाम दाई भाई बसेर।


 
Posted on 11-10-09 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए लहरे ले नि हसाँर मार्यो।
बिचारो पुरे को के बिजोग गर्या हँ त्यसरी। अनी कैले डिस्चार्ज अर्च रे त अस्पाताल्बाट?
 
Posted on 11-10-09 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ एती चाडै हुन्छ डिस्चार्ज - त्यस्तो घाइते भाको छ -


उपचार हुँदै छ - अहिले केही भन्ने अवस्था मा छैन रे


भोली अर्को उप्डेट आएपछी थाहा हुन्छ -


अहिले लाई चाँही एती बुझी राखु


 
Posted on 11-10-09 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<< चौतारी गीतन्जली कार्यक्रम को सन्चालिका को पद>>
मलाई एस्को लाएक सम्जेकोमा धेरै धेरै धन्यवाद तर regreatfully म यो पद्को लागि सही छु जस्तो लाग्दैन भन्दै यो सन्चालिका को पद जिम्मा नलिने नम्रपुर्बक बिन्ती गर्दछु। सके सम्म म यहाँ सबै लाई साथ म साथ दिएर आफ्नो गीतहरु पनि प्रस्तुती गर्दछु।


आज चौतारी किन एस्तो confuse confuse????


 
Posted on 11-10-09 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-10-09 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-10-09 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




Hi Nits! Congrats!


paako belaa tyo post linu parcha kyaa! baru salary pani demand gara.. ahile yo sunyo bhane lahare le timro jagir khai dincha.


Yo song Twaa le Nitisa ko lagi pathako re hai...


 
Posted on 11-10-09 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello ani ho ra Crazy? Salary demand garna ta parai ulto ma sangai magla ki bhanee dar. Mero geet ko list dharai lamo chaina tasaile tyo position linu maan lagena kya. La ta la Twaa lai pani maile yo geet.

Last edited: 10-Nov-09 10:13 PM

 
Posted on 11-10-09 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




yo mero tarfa baaTa Twaa laai dedicate!


 
Posted on 11-10-09 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-10-09 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters