[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 664]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 306682 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 03-07-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०५--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 105 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- फेब २५)

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली


 
Posted on 03-10-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम फेवे,
मरेर होइन बचेर काममा पुगियो भन्न्नु पर्ने। अब जिउंदो कसरी निस्कने भन्ने सोच्नु परो।
जे होस् काम प्रतिको लगन मानें पर्भू। म भए त हिउ परे निहु मा घरबाटै तारेमाम भन्थें।

 
Posted on 03-10-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो नि चित्रे बल्ल बल्ल ढुङ्गा हानेरै भये पनि त्यो फटाहा लाई गुल्ट्याइयो, अब सबैले अली चाडो चाडो पोस्ट गरेर त्यो ढुङ्गाहरु लाई अर्को पेजमा पुर्‍याउनु पर्‍यो अनी बल्ल सफा हुन्छ हाम्रो चौतारी
आफु त धेरै पोस्ट गर्न पाउदिन अब, अघी धेरै ढुङ्गा हानेको भएर अब ११ वटा मात्र बाँकी छ लिमिट भित्र



 
Posted on 03-10-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु रिट्ठ्स पाट, चली राछ भन्नु पर्‍यो ,केही छैन नयाँ नौलो,बरु के छ नयाँ खर्क तिर को?
एह लिमिट रछ ढुङ्गा हन्ने नि ल ल हामी हानी रौला नि त बेला बेलाँ
 
Posted on 03-10-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ढुंगै हानेर भए नि चौतारीलाई बचाउन अथक् प्रयास गर्नु भएकोमा रिट्ठे पट्ठो धन्यवादका पात्र भएको छ। बधाई। त्यो भन्दा नि महत्वपूर्ण तथा ईम्पोर्टयाण्ट कुरा के छ भने त्यो दुष्टलाई धपाउने काण्डमा आफ्ना आमुल्य पोस्टहरुको बलिदान गर्नु भएको छ। रिट्ठेको बलिदान खेर जान दिने छैन।

 
Posted on 03-10-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साथीहरु हो के हुँदै छ ताअाअाअाअाअाअाअाअाअाआ?

 
Posted on 03-10-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धन्यवाद को लागि धन्यवाद ठुल्दाइ
तेइ त भन्या ढुङ्गा हानेर भये भरको गोली गट्ठा सबै सक्क्यो भन्या बिस्टे, नयाँ खर्क तिरको हालखबर बेसै छ, बरु त्यता के छ नि?
अब हसुर्ने ब्यबस्था गर्न जानु पर्‍यो, फेरी भेटौँला


 
Posted on 03-10-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्दै छौ गाम्ले पातकी हरु?
बिहान त चौतारी भात्काइदिएछन नि, धन्न रिठ्ठे जस्ता छन र बच्यो, हाम्रो चित्र बादुर त भन्नु मात्र बादुर (डाक्टर ) , लड्नु पर्नी बेला मा झन चौतारी सार्दिएको?
 
Posted on 03-10-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिवाकालीन जदौ सप्पैलाइ!

वेदर अपडेट:- घाम लागिरहेको छ!


 
Posted on 03-10-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिरी जवाफ भाग ३

शहभागीता बढाउने उदेस्यले यस पटका चलचित्र बिशेष राखिएको छ।
सदा जस्तइ गूगल गर्न पाइने छैन।

कलिउड
१) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन?
२) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्।
३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन?
४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो?
५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ?

हालिउड
१) अन्जेलिन जोली को पहिलो चलचित्र कुन हो?
२) एस पटकको Academy Award बिजेता निर्देशक को नाम के हो?
३) एस पटकको Academy Award कस्ले उद्घोस् गरेका थिए?
४) Enchanted कि नायिकाको नाम के हो?
५) Heath Ledger को म्रित्यु कुन महिनाको कुन तारिखमा भएको थियो? 


 
Posted on 03-10-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्निङ चौतारी !

को को जिउँदै छ, हँ?


 
Posted on 03-10-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु साथिहरु हो घर् तिर लागे। २ हप्ता मजाले रेस्त गररे मेरो साहुले भनेको अनि २ हप्ता पचि देखि तिम्लाइ कामले पेल्नेच रे . २ हप्ता पचि देखि त म नि राहुल दाइ जस्तै तेरिनमा बसेर काममा जाने

भाउते दाइ तपाइकोमा मर्निङ बल्ल भोकि क्या हो?



 
Posted on 03-10-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-10-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान बिहान कुन चै काइते ले चौतारी भात्काको रछ, यस्हो छिरौ भनेको छिर्नै पयिएन।। आहिले चै रिठ्ठे ले बनाएछ।। हाम्रो रिठ्ठे मिस्त्री कम ता को छ कि कसो?
 
Posted on 03-10-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथै तारेमाम।

सुन्तले ले फेरी हाजिर जवाफ राखे छ।

कलिउड
१) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? राजा हरिश्चन्द्र हो तर यसमा नि बिबाद छ। हिरो हिरा सिंह खत्री ।

२) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। उदित नारायण - कुसुमे रुमाल, मनिषाको फेरी भेटौँला।

३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन? निर्देशक- यादव खरेल, नायक- सरोज खनाल, नायिका- सनि रौनियार ।
 
४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? राजेश हमाल को फिलिम हेर्ने गर्‍या छैन। चिलिम मात्र ताने गर्‍या छ। तारेमाम।
 
५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ? दीपक राजा गिरी र दीपा श्री निरौला। 

 

Last edited: 10-Mar-08 02:22 PM

 
Posted on 03-10-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तलेले सहभागिता बढाउने उद्देश्यले चलचित्रको प्रश्न राख्या रेछन्, तर आफूलाइ त त्यति नआउने परो, गुगल नि गर्न
मिलेन! लु टराइ मार्दिम् न त, के नै जान्छ र!

कलिउड
१) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? -- राजा हरिश्चन्द्र, नायक खै शिवशंकर हुन् कि
२) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। -- उदितको कुसुमे रूमाल, मनिषाको फेरी भेटौंला
३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन? -- निर्देशक खै नीर शाह होलान्, नायक -- सरोज खनाल, नायिका -- सनी रौनीयार
४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? -- खै, युगदेखि युगसम्म?
५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ? -- दिपकराज गिरी र दिपाश्री निरौला

हालिउड
१) अन्जेलिन जोली को पहिलो चलचित्र कुन हो? -- साइबर्ग २
२) एस पटकको Academy Award बिजेता निर्देशक को नाम के हो? -- स्टिभेन स्पिलबर्ग (जेपीटी)
३) एस पटकको Academy Award कस्ले उद्घोस् गरेका थिए? -- बेयोन्से नोवल्ड (गेस, मैले हेर्या थिइन)
४) Enchanted कि नायिकाको नाम के हो? -- आमी आडम्स हो कि
५) Heath Ledger को म्रित्यु कुन महिनाको कुन तारिखमा भएको थियो?  -- खै फेब्रुवरी, तारिख चैं भुलें


 
Posted on 03-10-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिश सेकेन्ड बाँकी
 
Posted on 03-10-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शक्ले भन्न पाउने कि नपाउने लु दर्शकलाइनी सोध्नु पर्‍यो।।
 
Posted on 03-10-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरे राम राम श्री राम राम
दोश्रो राउन्डको आजको (यो चौतारीको) पहिलो जदौ अनी तारेमाम सित्तैमा (ठुल्दाइ स्टाईलमा)
चित्रेको गाउमा घाम लागेछ
हाम्रा तिर पनि घाम त लाग्या छ तर यो 'फील्स लाइक ' ले बिताउछ
सुन्तलेले हाजिर जवाफ राखेछ , ल ठीक छ
म त यस्पाली सबै भन्दा पछी उत्तर दिने हो, अस्ती जस्तै सबैले मेरो कोपी क्यात
गर्ने मौकै नदिने, खुक्चिङ लहरे खुछिङ
पर्बते मार्साब, के छ हौ फीली तिर? अनी खान हसुरियो?
भउतेको बल्ल गूड् मर्निङ गर्ने बेला भ'छ, अब एक्छिन पछी 'भाते निन्द्रा लाग्यो', 'गूड् नोइट' गर्ने होला
ठुलि को सरुवा भा' साचै रहेछ त
अनी अब १ हप्ता छुट्टी भा' हो त ठुलि?
हर्के दाई आज के खाएउ तिमीले?
ठुल्दाइको जवाफ आएछ, ल अरु को को छ भाग लिनेहरु?


 
Posted on 03-10-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलिउड
१) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? -- राजा हरिश्चन्द्र, नायक खै शिवशंकर हुन् कि
२) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। -- उदितको कुसुमे रूमाल, मनिषाको फेरी भेटौंला
३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन? -- निर्देशक खै yadav kharel होलान्, नायक -- सरोज खनाल, नायिका -- सनी रौनीयार
४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? --  युगदेखि युगसम्म?
५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ? -- दिपकराज गिरी र दिपाश्री निरौला

हालिउड
१) अन्जेलिन जोली को पहिलो चलचित्र कुन हो? -- साइबर्ग २
२) एस पटकको Academy Award बिजेता निर्देशक को नाम के हो? -- Joel and Ethan Coen
३) एस पटकको Academy Award कस्ले उद्घोस् गरेका थिए? -- John stewart
४) Enchanted कि नायिकाको नाम के हो? -- आमी आडम्स हो कि
५) Heath Ledger को म्रित्यु कुन महिनाको कुन तारिखमा भएको थियो?  -- January 22


 
Posted on 03-10-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल राम्रो गई रा रहेछ, अरु पनि शहभागी बनुम न। नतिजा लस्टमा एकै चोटि दिने यस्पाला।

अनी हर्क सोल्टी के छ। चिलिम, अनी तो के जाती बंगुरको थुतुनो र मु.... पनि अचक्ली जान्छ रे आजकाल।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters