[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 172074 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-19-06 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको फोटो त्यो पो हो ।म् चै थारु कुन् चै होला भनेर हेरि रा। दादात थारु पो त । थारुले त्यस्तो कपडा लाउच र गौतमजी??
 
Posted on 09-19-06 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको थारु हैन क्या रे मिस हाम्रो दादा! जापानको थारुले त्यस्तै लगाउँछन् कि जस्तो मानिचु। यसबारेमा दादाले केहि प्रकाश पारिदिनुहुन्च कि भन्ने पुनि मानिचु! तर लुगा जस्तो भएपनि दादाचैं तिनै हुन् भन्ने पनि मानिचु! हुनत ति दादा थारुसंग मेरो जम्काभेट भ'को छैन, पहिला कता कता तिनका अरु फुटा देख्या भराँ दादा तिनै होलान् भन्नी अन्दाज हानिचु।
 
Posted on 09-19-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-19-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अइया SSSSSSSS!!!!!

कुरो त कता पुगिसकेछ।

सबैजना आउनु भएछ चौतारीमा रमाइलो भैरहेको र'छ। गत हफ्ता त अत्ति खडेरी लागेको थियो चौतारीमा।

प्रभो!! मलाई दोष नदिनुस् है कसैले। जे देखेँ त्यहि भनेँ क्यारे। अब यो केटाकेटी मान्छेले किन झूट बोल्न पर्यो र? हाम्लाई त पिङ खेल्न पाए भैगो। पल्लो गामका आएछन् भने फेरि खेदाउँला नि तिनीहरुलाई अस्ति न पून्टे दाई का ससुराली तिर का लठेतहरुलाई खेदाए झैँ।

अनि ओहो! हाम्रा दादा त, हिरो पो रहेछन् त। त्यसै चौतारीमा दादा भएर बसेका छन् त?

सबैलाई जदौ छ है!
 
Posted on 09-19-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा ब्रोले फोटो टाँस्या रचन् ।
त्यो पहेंलो लगाउने दादा ब्रो नै हो!
हाहाहा ।
थारु को भेषमा क्या सुहाएको दादा ब्रोलाइ ।
अरु गाम्लेहरु क्यार्दै छौ हौ?
मिस् पनि आजकल त गाम्लेको भाषा बोल्न लाग्नु भएच ।
खुशी लाग्यो,
कुम्ले,
तिमीले भनेको कुरा शुक्रबार चैं पक्का पाँउछौ ।
पर्खेर बस ।
चौतारीका सबै गाम्ले मित्रहरु र दाइ-दिदिहरुमा जदौ है ।
फुर्सद भन्ने पट्ट्कै छैन, पढाईले गर्दा ।
क्या जिन्दगी पाइएछ्!
हस् त
अहिलेलाई बाइ बाई नमस्ते ।
 
Posted on 09-19-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-19-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!
 
Posted on 09-19-06 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढोग अरे जिम्माल बा । क्यादै हुनुहुन्छ ? खोकि सन्चो भओ कि भे'न भनेर पसेकिम के रे । लु यो अदुवाको टुक्रो मुखमा चेपेर आराम अर्नुस
:):):)
 
Posted on 09-19-06 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपै राउँरो होस जिन्तगिमा हजुरको माष्टरनी नानी!
यो मेरो खोकि तो अदुवाले ठिक हुदैन, चाइन्जो दुई-चार सर्को तमाखु तानेसि ठिक हुन्छ।
लु कोई आएन चौतारिआँ म चाई तमाखु तानेर पसारिन गएँ!
हरिशरणम्!!
 
Posted on 09-20-06 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले:

बेनीको बजार जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल
बेनीको बजार जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल ... ...

 
Posted on 09-20-06 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेस्ते गाम्ले दाजु भाई दिदी बहिनी ।
मिस् हिजो आली बारीमा धरै काम भकोले आमाले स्कुल जानी पर्दैन भनु भकोले आउन पाएन ।
रोल #६ ठुलि
हजुर मिस्
 
Posted on 09-20-06 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ठूल्नानी, के छ हालखबर?
 
Posted on 09-20-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा! त्यो मलाई सबैभन्दा मनपर्ने लोकगीत हो।

जिम्माल बा सन्चै हुनुहुन्छ? तमाखु तन्नुस् त्यसरी खोक्नु भन्दा त।

तितौरी आइछिन, खिस्स हाँसीछिन् अनि घर गइछिन्। केहि बोले हुने नि।

ठुलीको घरको काम कहिले सकिने हो कुन्नि? उता चित्रे त मीटिङ गरेर अत्यन्त ब्यस्त भाको छ रे।

गोताएँ दाई, के हो ठुलीलाई मात्र जदौ गरेर!

मिस अदुवा त चित्रेलाई नि दिन पर्यो, "मुला खाइ बन पस, अदुवा खाइ सभा बस" भन्थे। मीटिङ भन्या पनि सभा नै त होला नि कसो?

सबैलाई नमस्ते!!
 
Posted on 09-20-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबै गाम्लेलाइ,
कुम्ले,
तिम्रो गीत्"बाह्र हाते पटुकिको कुरा गर मायालु" भन्ने १० मिनेट मा तिमी सँग हुनेछ ।
नेपाल फोन गरेर साथीलाई भनेर तिम्रो लागि मगाइदेको ।
 
Posted on 09-20-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्ते सबैलाइ।
हेहेहे खै आजकल् त कोहि नि हुन्न चौतारीमा म आफुलाइ फुर्सद् भएर आउदा ,अनि हास्यो गयो क्यार्नु त कुम्ले। सब् लाइ दशै ला'जस्तो छ बरु इस्कुल् कैले बाट छुट्टि होला दशै को , इस्कुल् छुट्टि भए नि पिङ् खेल्न चै आउनु पर्ला कहिले काहि । :D
 
Posted on 09-20-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ तितौरी तिम्रो हालखबर ?
 
Posted on 09-20-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ मिस्टे!
धेरै धेरै धन्यवाद!!
बल्ल आनन्दले सुत्न पाउने भएँ।

किन नि तितौरी, हामी छुम नि चौतारीमा। बरु यसो गाना गाउँदै नाँचे अलि रमाइलो पनि हुने थियो। :D
 
Posted on 09-20-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टे ठिक् छ मेरो हालखबर्, तिम्रो के छ तिमि त कता हरायौ? नहराउ है त्यसरि फिस्टु आउदै गर हिहिहि। :D
कुम्ले खै बार हाते पटुकि गीत् बजाउ न त चौतारीआँ अनि नाचिदिँउला , किलासै बाट भएनि । :D
 
Posted on 09-20-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-20-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D म नि नाच्छु ल ल तितौरी आउ। छिट्टै गीत् घन्काउ त कुम्ले वा मिस्टे।:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters