[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 301998 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 04-30-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस मी : मट्की बाइ
 
Posted on 04-30-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
के छ ताअाअाअाअाआ?

 
Posted on 04-30-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका ले का बाट आफ्नो नाम ल्यएर हास्न थालीन एक्लै भन्या त मैले नि मिस्स गर्या राइछु हिजो को सेकेन्ड हाल्फ  साह्रै रमाइलो भाको राइछ ,भाय भाय अनी बहन बहन नामाकरन,
मेरो चै 'बिस्टु कलेटी' रे अनी सब्से अचछा लागेको त 'सैरियल लंगडा' 
 
Posted on 04-30-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी: छोटी बेगम LOL netre ........ maile ta dekhekai rainachhu dipikale kebhanchha bhanera mathi herya ta kati hasaka raichhan ajhai la aaja pani testai haasam hai saathi ho aaja ali fursad chha afno.

thuldai ma ka chakchake chhu ra ma ta bachchama ta kasto sukha dinthe re mumlai. ;) bathroom ta janminasaath afai janthe re ma

hi lahare, shayari jawos na ta la. biste namaste.

Last edited: 30-Apr-08 08:59 AM

 
Posted on 04-30-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ढाका सारीले पाइताला छोप्ने क्या राम्री मेरी मायालु
मेरो निम्ती मात्रै हो हासेकी
गाजलुले आँखै छोप्ने क्या राम्री मेरी मायालु
बैसले चटक्कै परेकी

शुभ प्रभात साथीहरु !

 
Posted on 04-30-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अख्खि चौतारिके भाई बेन लोगको अपुन तारेमाम बोलरेला है क्या? तारेमाम बोले तो???

अरे दिपिया हसेलि काइकु इतना हसरेलि है??

 


 
Posted on 04-30-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...ढाका सारीले पाइताला छोप्ने

गाजलुले आँखै छोप्ने ....

हन रिट्ठे, अन्खेरुन के देख्यौ र मायालु राउँरि लागो??? ढाका सारि र गाजल मात्तै देखेर मायालि क्यारि चिनेउ र राउँरि लाओ?? कुरो बुझे मार्दिनु! नाइँ नाइँ एउडो कुरो नि!


 
Posted on 04-30-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे भाय : मामु, अपुन बच्पन मे दस माले के बिल्डिङ से गिर गया था।
बिस्टु कालेती : अरे, फिर क्या हूअ। बच गया कि तपक गया?
बिर्खे भाय : याद नहीं है यार। बहुत पुराने बात है।
 
Posted on 04-30-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: पहिलो राउण्डकै बाँकी तारेमाम!
बिर्खे बा, दीपिका, रिट्ठे, बिस्टे, लहरे अनी दीप।

 

सबै भाय लोग को त न्वारन गरियो, बिर्खे बा को कस्ले गर्ने?
बिर्खु बिच्छुवा?

 


 
Posted on 04-30-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे र Pretty sis, मैले पनि माथि बाट scroll गर्दै आएको त ठुलि ठुम्केबाली देखेँ अनी लौन के भनेको यस्तो भन्दै हासेर एसो अगाडि हेर्छु त मलाई पनि कहाँ बाँकी छोडेको रहेछ र , त्यो देखेर त झन एक्क्लाई हासो उठ्यो
माइला दाई हजुर को त बहिनी के गर्नु ए बाबा आज त नहासुन भन्यो हजुरको कुराले मर्नै आटेको जस्तो हुन्छ हाँसो उठेर
मेरा प्यारा साथीहरु लहरे र रिट्ठे सञ्चै छौ?
Last edited: 30-Apr-08 09:13 AM

 
Posted on 04-30-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका म पनि सञ्चै, अनी के गर्दै हो,
मेरो पनि अली अली फुर्सद छ मेरो
सान्नानी ले सायरी सुनाउ भन्यो, एकैछिन मा आउछ
है, 

 
Posted on 04-30-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे जदौ यो सोझो कुम्लेको!
सबैलाई सन्चै होला क्यारे!! आफ्नो त उहि हो! सधै सन्चै!!

हिजो गन्नु भाईको कुरो अलिकत्ति सुन्या थिएँ त्यहि सुनाउँ भनेर!!

**********************************************

गन्नु: अबे रिट्ठ्वा! हमे यह कहाँ लेके आया रे?
रिट्ठे: गन्नु भाई आपने हि कहा था ना कि आपका पुरा बाँडी साँर्विसिङ कराना है!
गन्नु: हाँ तोह! यह कौन सि साँर्विसिङ सेन्टर है बे!
रिट्ठे: यह वोह जगह है माई बाप जहाँ लोग अप्ने दाँत कि साँर्विसिङ कर्ते हैँ!
गन्नु: अबे खामोश! पुरा का पुरा घुसा डालुङा तेरे अन्दर! कौन कम्बक्थ केहता है कि यह साँर्विसिङ सेन्टर है? मुझे तोह यह मेहेफिल लग्ता है!
रिट्ठे: क्योँ टेन्सन लेते है आप माई बाप! आपको दो दो साँर्विसिङ मिलेगा यहाँ।
गन्नु: वोह कैसे, खुस्सड?
रिट्ठे: अभि पता चलेगा माई बाप!
डाँग्डर:   किन आउनु भएको यो रातमा
              के समस्या आयो तपाईको दाँतमा
गन्नु: अरे बाप रे! यह क्या है! क्या दाँतमा और रातमा लगा रहा है यह?
रिट्ठे: यह डाँग्डर शिरिष हैँ! वोह हमेशा काफिया मे बोल्ते हैँ! यहि है डबल मज्जा यहाँका! आपका साँर्विसिङ भि होगा और आपको गजल सुन्नेको भि मिलेगा!
गन्नु: अरे हम्ने तोह सिर्फ माफिया सुना था सला यह काफिया कौन है?
रिट्ठे: काफिया बोले तोह जैसे आपने माफिया और काफिया बोला न वहिच है भाई!
गन्नु: सला हमारा दिमाग मे कुच भि नहिँ घुसेला है! चलो इसे बोलो कि हमारा दाँतका साँर्विसिङ करा दे!
डाँग्डर: अरे यहाँको फेसमा दुइटा दारा रहेछ
             अनुहार राम्रो तर दाँत ज्यानमारा रहेछ
            निकाल्ने होइन, काट्नु पर्यो गन्नु भाई
            खोज्नुपर्यो कहाँ त्यो काट्ने आरा रहेछ!
गन्नु: अरे भागो भाई! हमारा चुहा किधर है?


 
Posted on 04-30-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे वो सेरिअल लंगडा चल बैठ्,क्या हाल है तेरे  टांगका?! अरे राहुल उस्ताद भाई पाय लागुँ, भाई वो करलु बिल्डर खोखा दिया कि नहिँ? अरे दिपिया हसेलि कैसि है ते तु? जब्बन कसाई तेरेको फिर से तंग कररेला है क्या? कररेला है तो बोल डाल साले को वहिँच उसके खोलिमे टपका डालता है अपुन! अपुन अब एक गाना गाता है-

शरमाना छोड डाल

बात दिलकि खोल डाल

आजुबाजु मत देख

आई लाँव यु बोल डाल

क्या???


 
Posted on 04-30-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हिही हुहु हेहे हैहै हं हं ह हाहा

सोझो कुम्लेको गन्नु महात्म्य दामी छ यार। हसाएर मार्ने भो।


 
Posted on 04-30-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-30-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले!
 
Posted on 04-30-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 गन्नु: अरे भागो भाई! हमारा चुहा किधर है?

atti hasayo la.

dipika mero chautariko nam sannani ho. tara timle je bhane ni hunchha.


 
Posted on 04-30-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दाई

"अरे दिपिया हसेलि कैसि है ते तु? जब्बन कसाई तेरेको फिर से तंग कररेला है क्या? कररेला है तो बोल डाल साले को वहिँच उसके खोलिमे टपका डालता है"

माइल दाइ पुग्यो कन्चेटि नै दुख्यो हास्दा हास्दा

हा हा सिस बुझे बुझे, हुन्छ म सान्नानि नै भन्छु :) तर माइला दाइ चै माइला दाइ नै हो है मेरो लागि।

Last edited: 30-Apr-08 09:33 AM

 
Posted on 04-30-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काजल बन्के तेरी आन्खो मे समानेकी तमन्ना है,
दवा बन्के तेरे दर्द मिताने कि तमन्ना है,
युं तो हासिल है जमाने कि हर चीज मुझे,
सिर्फ एक बार तुझे दुल्हन के रूप मे पाने कि तमन्ना है

 
Posted on 04-30-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ल्या हित्या कथा नि बल्ल पढेँ मजाओ लाओ।

वा वा लहरे कस्लाई डेडिखेत हो त्यो शायरी।  


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters