चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
३ बर्ख सम्म सप्पैलाई सक्तोसराप अरेर अहिले फिरी तिनैलाई भेट्न जाँदा कता लाशै गायप पार्नीहुन् कि भनेर मुटुमा ढ्याङ्रो ठोकिराथ्यो के रे। त्यै भे'र बोल्यो कि धोबि-पछाड पार्लान भनेर चुप्प लाएर भलाद्मी बनेर बसियो। अब त कम्पुटर आफ्नै हो, भोलि बिहानै भालेको डाँको सँगै सप्पैलाई पालैपालो सराप्न सुरु अर्नु पर्ला। आज त सराप्ने ताकत नि छैन।
जे होस जिउँदै आएपुगियो, गाम्लेहुर्। आजलाई पसारिएँ। एउछिनमा रिठ्ठेले भिँडियो देखाउन सुरु अर्ने होला। लु, अहिलेलाई गुटनाइट।
Bhaute guru - Happy Belated Birthday and from what I "heard" it sounded like you had tons of fun in Boston...next time ahem ahem I would love to meet my guru...!! :)
ए ssssल..... बल्ल ढुक्क भो आफुलाई त्यो ज्यान राम्रो सँग फिर्ता भयो भनेर भोली देखी हाम्लाई सराप्ने रे, हैन त्यो सेन्टल पार्क को डि पि गरेको फोटो नि नेपे दाजु लाई भनेर टास्नु पर्यो कि क्या हो हैन भने किन सराप्ने अर्का लाई????
खास कहिं गा वा केहि भा त हैन, ढिला उठ्यो, १-२ वटा पोस्ट पढ्यो, comment गर्यो, news पढ्यो अनि येसो काम गर्न बसे झै गर्दा ५ बजि हाल्छ, ५ बजे पछि घर फर्किम फर्किम लागि हाल्छ। चौतारिमा नमस्ते गर्न मात्र भ्याइ राछ। अव अलिक् छिट्टो उठ्ने resolution गरिराछु, हेरुम्?
Does anyone of you know Mr Shree Prasad Khadka living in Norway? Originally, he is from Butwal and his family is now living in Maharajganj, KTM. I couldn't find his contact address / phones. I'd be very much grateful if anyone of you nice people could help me to about it. Please, I have a very very urgent (private) message to pass on.
अनि त्यो लोले औरिका आयो। अब ल्यास्से पाउँ वालि लाइ कसरि भेट्ने, फेरि भेटेर उस्को लेटर मैले च्याते जस्तो मलाइ नै धार्धुर् पार्ने हो कि त्यो ल्यास्से पाउले भनेर के गरौ कसो गरौ भन्दै सोच्न थाल्यो। अनि उस्को दिमागमा एउटा आइडिया आयो, नाम् र फेस् चेन्ज गर्ने। डाउटर् का गयो प्लास्टिक् सर्जरि गर्न। डाउटर्ले कोहि जिवित् मान्छेको फेस् देखाउनुस् अनि मात्र हाम्ले तपाइको फेस् उस्को जस्तो गर्न मिल्छ यस्लाइ "कपि क्यात् ताअाअाअाअा" प्रबिधि भनिन्छ र यहि तपाइले अफोर्ड गर्न सक्ने एक् मात्र प्रबिधि हो।
लोलेले औरिकामा अब कस्को जस्तो फेस् बनाउने सोच्न थाल्यो, कसैलाइ भन्दा उसैले मार्ला भन्ने डर् उस्तै फेस् बनाउन को चाहला र? अनि उ नेपालि हरुको चौतारी गाममा कोहि भेटिने आशमा गयो। एक् त धेरै ह्यान्सि नभाको गाम् दोस्रो जो ह्यान्सि उ के मान्थ्यो र आफ्नो जस्तो ह्यान्सिनेस् अरुले लिओस् भनेर। रिठ्ठे ह्यान्सि लाइ अप्रोच् गर्दा झन्दै लोलेले गोलि नखाको। अनि उस्ले अब कुनै पुरानो जमानाको, मोडर्न टेच्नोलोजि नबुझ्ने मान्छे खोज्दा जिम्माल भन्ने बिर्खे माइला बर्ष ६५ को लाइ भेट्यो र ल यसैलाई लिएर जानु पर्यो डाउटर् का भनेर सोच्यो।
बुढोलाइ तरुनो बनाउने औसधिको लोभ् देखाई जिम्माल् लाइ लिएर उ पुग्यो दाउटर्का। जिम्माल् दङ परेर नया सुरुवाल् र नया मोजा अनि अलि पुरानै कमिज र टोपि ढल्कार गाका थिए खुब् खुशि देखिन्थे।त्यासि डाउटर्लाइ लोलेले खुसुक्क यो बुढो जवानिमा ह्यन्सि थियो रे ल येसैको जस्तो फेस् गर्दिनु मेरो भन्दा डाउटर् मरि मरि हास्न थाल्यो। तिमिलाइ जवानिमै बुढो हुन किन मन् लागेको भनि सोध्यो। लोलेले उस्को जवानिको फेस् हाल्न मिल्छ भन्ठान्या रैछ बोर् भो लौ अब के गर्ने भनेर सोच्दा सोच्दा टेन्सन् भो उस्लाइ अब कस्लाइ खोज्ने होला भन्ने।
उता जिम्माल् बुढो पहिला मलाइ जवान् बनाउ अनि मेरो फेस् हालन भनेर फत्फताउदै थे। त्यतिनै बेला एउटा डाउटर् को अस्सिस्टेन्ट् जस्तो देखिने केटो सर्जरि को सबै सामान् ठिक् पारे भन्दै भित्र छिर्यो लोलेले डाउटर् को कानमा खुसुक्क केके भन्यो। डाउटर् का आखामा खुशिको चमक् थियो र उस्ले हुन्छ भन्दै तेहि केटो को फेस् लोलेलाइ नि हालिदियो। त्यो केटो चाहि हाल् डाउटरि पढ्दै गरेको रैछ।
ए मुन्द्रेऽऽऽऽऽऽ! के छ हो तपाइ त बर्षौं पछि देखा पर्नु भो त चौतारीमा, ९ औं भागबाट एकै पल्ट ९२ औं भागमा मा्त्र झुल्किनुभो। फेरी जरामुनिबाट खाटमाडौं पुगिसक्नुभा' रैछ, विद्यावारिधि सकियो? तपाइले भन्नुभा'को मित्रको बारेमा चैं मलाइ था' भएन, सायद यामे(Yahoooooo) लाइ था' होला कि, ऊ नि त्यही गाममा हो!
तारेमाम् आज त म पनि बिहानै अैपुगे है। ठुल्दै, सान्नानी, ठुलि लाई तारे को माम सान्नानी पनि क्या कथा लेख्ने क्या, कस्तो सस्पेन्स, सबैलाई ठुलिको भूत चढेको जस्तो छ। ए ठुलि तिम्रो हिजोको कथा मैले पनि पढे है, फेरी पढेन भन्लाउ, धेरै राम्रो छ, अरु पनि जाओस, काल्पनिक भएपनी बास्तबिक भएपनी आफुलाई पढ्न पये पुगी हाल्छ क्यारे।
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.