गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।
अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!
नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा
आकासमा फाटेछ बादल चौतारीमा घन्काइदिऊँ मादल
जिम्माल बूढाको गीत
..आकाशको कालो बादल होsssssssss आकाशको कालो बादल पानी पर्छ छम छम पानी पर्छ छम छम जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया नाचन मेरि मारुनि आँगनीमा छम छम...
दीप ज्योको कविता
आङ्ग्नाँ बिस्कुन सरी फैलार हीन्दीछ निस्ठुरी मोरी ओछयानाँ उडुस सरी किचेर मार्लान भन्ने डर छ रे सधै भरी सिम्स्ले खै के गरी गरी असान्त छ निसान्त अचेल् भरी नलुक्नु लुक्यो चोर सरी चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!
निश बुरोको कविता
चित्रे बाबु तिम्रा शंका उपशंका त्याग चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि
kina bicharaa ni tyo ramesh. testai huncha khareni haru ko pachi lagyo bhane. kohi nepali keti nabhetielaa ki bhanero nepal baata aaune hitikai lop gernu pareko. la gaule keta ho kehi seka yo poonte dai ko katha bata. :P
--> K raycha ra testo bhanera maile pani teti tira hereko ta dui jana keta majja la haat samatera hiddai rayechan. => I was waiting for the nepaleans comment in this chautari =>>I guess u r talking about this comment. In fact those guys were gay and the gal must be thinking ' wt a disguisting activity ?' In fact not only in asian communities, gay/lesibian relationship is not accepted even in white society. To make it clear, I saw this thing in one of the metropolitan city in the mid-west america.
जदौ गरें है सप्पै गाम्लेहरुलाई जिम्माल बा मुख नदेखाको धेरै भो नि त, कता बेपत्ता हौ? अनि के छ त खबर; कुम्ले, नमे, तिरु, ठुलि सप्पै जम्मा भा रचन । मास्टर्नी दिदिले घुर्क्याएर गएदेखि बेपत्ता हुनु हुन्छ नि, कता हो?
लौन मिस हुन कि मेडी हुन रिसार कता गकी, ह्या केटा केटीहरु पढ्न के के जात्रा अर्दै छन । होइन क्या के जाती नाम हो, कस्तो अप्ठ्यारो, समिस्ता हो कि खोइ के हो ? अब त्यो भन्दैमा हुन्च र ? हुने भे त नेताहरुले भने जस्तै हाम्रो नेपाल नि उइले सिगांपुर भइसक्थ्यो ।
हन मलाई किन किन यो चौतारि आचकल अलिक भिन्नै भा अस्तै लाइराछ गाँठे! मुन्छे नि किसिम किसिमका, कुरो छेउ टुप्पो केई बुझै मार्दिनु!
कोई आम्छन :) अर्छन जान्छन्। कोई आम्छन :D गर्छन जान्छन्। कोई आचsss भन्छन, तेसै जोशिन्छन् र भएभरका अरु मुन्छेलाई आँखाले गन्दैनन् ! के हुन ला' हो कुन्नि चौतारिलाई?
पुराना बुडा खाडा सपै हराए अस्तो छ! गोताएँ बेला बेलाँ 'जदौ' भन्दै आम्छ, दादा सुसेलेर जान्छन्। पुन्टे दाई कथा हाल्छन्; हाम्रो गाममा कसैले तेस्तो नि हुन्छ भुनेर पत्याउनै नसक्ने!
खोइ आफु त राम्रै बोले जस्तो लाउच , कता बिग्रियो कता यो कुरो त ? हरे शिब यसो कैलास बाट तल झर, आउ तिमी पनी यता, तिनपाने खाम, संसार यस्तै रच क्यार्नी त नि ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.