[Show all top banners]

uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"

[Please view other pages to see the rest of the postings. Total posts: 245]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 145827 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 01-03-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Yahoooooooooooooo maile ni eutaa story lekhe. Lifemaa first time story lekheko. milaaera padhi dinu holaa. यो कथा मैले मेरो चौतारीको साथीहरुलाई जिस्काउनको लागि लेखेको कथा हो खित खित खित कथा काल्पनिक हो।


"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्‍यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। त्यो फोटो देखेर म दाङ परे अनी आमालाई तुरुनै हुन्छ भनिदे। अब एही मंसिरमा हाम्रो बिहे हुँदै छ। खित खित खित

लेखक ठुल्नानी थकुरानी

 
 
Last edited: 03-Jan-08 11:10 AM

 
Posted on 01-17-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब कस्लाइ सोधुम मेरो सोध्ने साथिहरु भनेकै हजुरहरु नै हो क्यारे खित खित खित। लु साथीहरु हो मलाई हेल्प गर्नु पर्‍यो। प्लिज साथीहरु ह्यान्सिको लागि के गिफ्ट लगे बेस होलाअाअाअाअाअाअाअाअा। अनि सस्तो भर्पर्दो तिकत कता तिर पाउच। guyssssssssssss i need ur help.

LOL ! अहिले त ठुल्नानीको मुखबाट जिम्मालबा' बोले जस्तो लाग्यो। कथा पनि हुनी, काम पनि बन्नी हा हा हा हा  

ह्यान्चीलाई थुल्ननीले के के लग्दियो, सुन्न साह्रै आतुर भो मलाई त।


 
Posted on 01-17-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ठूली,दामी लेखाइ फेरी!

अब गिफ्ट चैं यौटा पुतली लगिदेऊ ह्यान्सीलाइ। कस्तो पुतली भने दुम्सी गाम्मा पाइने, गोरी गोरी, हिस्सी परेकी,
सधैं हाँसिरहने, बिना बेटरी चल्ने अटोमेटीक, कथा नि लेख्न जान्ने, ठूली नाम गरेकी पुतली!


 
Posted on 01-17-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो बिर्खे दा र भाउते दा खालि कुरै मात्र गर्न जानेके। यसो बहिनिलाइ हेल्प् सेल्प् गर्नुस् चैन। अनि के गिफ्त किन्देउ भनेर भन्न नसके दुबै दाइहरु मिलेर प्लेनको तिकत भएनि किन्देर मरेको भए भै हाल्थ्यो नि। अस्ति भाइ तिकामा उदारोमा तिका लाइदेको थेनि। त्यो भाइ तिकाको उदारो थ चुकाउने कुरै गर्दैन भने। खाइ १२ थरि कुरा गर्यो बस्यो। सारै हिस्सि नपरेको दाइहरु। हे भग्वान् आर्को जन्ममा यस्ता दाइहरु चै मेरो सत्रुलाइ नि नपार्नु।


"ठूली नाम गरेकी पुतली" अब यो चित्रे नि भाउते दा र बिर्खे दाको सङत् लागेर खत्तम भैसक्यो। अब मेरो हिस्सि नपरेको लिस्तमा चित्रेको नाम नि लेख्नु पेर्यो।


 
Posted on 01-17-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलीले मेरो नाम हिस्सी नपर्या लिस्टाँ राख्ने रे? 
पैले चैं कुन लिस्टमा थियो हँ मेरो नाम?

अनि सस्तो, राम्रो, भर्पदो टिकट पाइने ठाम् हो-

चित्रे टार्भल यान्ड टूर्स प्राईभेट लि.
ठेगाना:- चेकोस्लोभाकिया (पुरानो)
टिकट खर्च:- पान्से रुप्पे


 
Posted on 01-17-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो चित्रे सङ त मरेनि तिकत किन्दिन। उस्को के बिस्वास् फेरि रिस उथिराको बेला नेपाल बनेर अन्तै को तिकत दियो भने। भो नाइ नाइ नाइ यो चित्रे को बात त तिकत मरे नि किदिन।


साथिहरु हो जब सम्म तपाइहरुले ह्यान्सिको लागि के गिफ्त लग्दे हुन्च भन्नु हुन्न तेति बेला सम्म आर्को भाग निस्किदैन है भन्देको चु।


 
Posted on 01-17-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! ठूलीलाइ अब नेपाल भनेर नेपल्सतिर लानु पर्यो भनेको थाहा पाइहालिछ नि!

 
Posted on 01-17-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...............अनि के गिफ्त किन्देउ भनेर भन्न नसके दुबै दाइहरु मिलेर प्लेनको तिकत भएनि किन्देर मरेको भए भै हाल्थ्यो नि।..........

अहिले नै मर्न मन नलागेर नकिनीदिएको त हो नि। मर्ने बेलामा किनेर मर्नी भनेर। लोल !

.............हे भग्वान् आर्को जन्ममा यस्ता दाइहरु चै मेरो सत्रुलाइ नि नपार्नु।...............

त्यै त। मैले नि अस्तिनै त्यै भनेर भगवान सँग आषिश मागिसकेँ। यो जन्ममा दाइ हुन परेर कम्ति गाह्रो भै रा'छ यहाँ।

 


 
Posted on 01-17-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा भो झुत्तो बोल्नु पर्दैन। मैले गुप्तचर् बात सेनेको हजुर त आर्को जन्ममानि मै बहिनि पाम भनेर स्वस्थानिको ब्रत बस्नु भाको च रे। हजुर चै उता मै बहिनि पाम भनेर ब्रत बस्दै हुनु हुन्च। यता म चै भाउते दा र बिर्खे दा जस्तो दाइहरु सत्रुलाइ नि नपरोस् बनेर ब्रत बस्दै चु। हेरुम् कस्को मनोकामना पुरा हुदो रैच


 
Posted on 01-17-08 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता तिर जग्नु भो मेरा साथीहरु। मलाई कोहिनी हेल्प नगरने बिचार  गर्नु भाको जस्तो छ। बिचरा म

 
Posted on 01-17-08 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाँठे, पैलो भागाँ छाड्या थिँ फुर्सताँ पढम्ला भनेर थुल्ननीले तहल्कै मच्चाइचन् बाबै। बिचाँ झ्याप्प बिरेक ला जस्तो भा थ्यो, सरप्राइज रे, कति झुक्याउन सक्या होला।
 
Posted on 01-17-08 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice as usual  


 
Posted on 01-17-08 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Go Thuli go ....keep on writing !!
 
Posted on 01-17-08 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)  लौ कथा सकियो होला भन्ठानेको त  झन लगातार बढी पो रा छ त -- ल ल  लेख्दै गर बरु तिम्रो ह्यन्सिलाई गिफ्त चै

'ह्यान्सिलै नै पाम' भनेर स्वस्थानिको व्रत बसेको फोटो खिचेर लैजाऊ सिस


 
Posted on 01-18-08 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अन्तरे दा हजुरलाई मुरी मुरी धन्यवाद बेफुर्सद्को समयमानी फुर्सद निकालेरपढिदिनु भएकोमा। अब सर्प्राइजको त कुरै नगरनु। म परे हजुर कै बुइनी अब अस्ती नयाँ खर्कमा हजुरले बाखरी बाखरिमा नाचेर हाम्लाई कामताको सर्प्राइज दिनु भएको थियो। अब हजुर सँगइ सर्प्राइज कसरी दिने भनेर सिकेको नि खित खित खित


pjna007अब हजुरलाई म कसरी धन्यवाद दिउ, हजुरलाई धन्यवाद दिन मेरो शब्दले नै भ्याउदै। हजुर एउटा एस्तो ब्याक्ती हुनु हुन्छ जस्ले मलाई प्रोत्साहन दिएको छ। हजुरलाई यो आकाश भन्दा नि माथि माथि धन्यवाद।


नेउछे हजुरलाई नि धन्यवाद नदिएर बस्न सक्दिन। अब हजुरले गो गो भन्नु भो। खै मैले बुझिन कतै गो गो लुगा धुने सबुनले लुगा धुन जाउ ठुलि भनेको त होइन


मिस दि मात्रै मेरो आफ्नै दि। दि ले क्या राम्रो पाए दिएको भाई। हुनत कहिलेनी ब्रत बसेको छैन। के म एक महिनाको लागि यो ब्रत बस्न सक्छु होलात। अब दि आफ्नै होक्यारे धन्यवाद दिएनी नदिएनी केही हुन्न क्यारे। लु तर नि मेरो दि लाई धरै धरै धन्यवाद।


 
Posted on 01-18-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Part: 10 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


 

अब खै ह्यान्सिको लागि के गिफ्ट किन्ने के गिफ्ट किन्ने भाई राखेको थियो। साझाको साथीहरुले नि ह्यान्सिलाई के गिफ्ट दिए हुन्छ भनेर नभने पछी म दिक्क भएर र ब्राइन सँग सोद्छु भनेर सोचे। भोलीपल्ट काममा पुग्न साथ ब्राइनलाई मैले आफ्नो समस्या बताए। अनी उस्ले भन्न थाल्यो तिमी यता उस्लाई भेट्न एक्साइतेद उता ऊ चाइ फेरी अरु केटी सँग मक्ख होला भन्दै जिस्काउन थालयो। अनी उस्ले भन्यो "उस्को लागि त तिमीनै गिफ्ट नि। किन अरु गिफ्ट किन्नु पर्‍यो?" फेरी एक चिन पचि मुसुक्क हस्दै "म सोचेर तिम्लाई भनुम ला" भन्दै," लु काम गर्न सुरु गरुम। यो प्रोजेक्त ताइमा सकेन भने फेरी तिम्लाई भेकेसन्मा नपठाउला नि बुढाले।" हुन त उस्लए भनेका ठिकै हो भन्दै म काम गर्न सुरु गरे। काम नि गर्नै मन लागेन। जती नेपाल जाने दिन नजिकिदै थियो उति नै ह्यान्सिको याद्ले सताउन थाल्ने। हुन त उस्लाई सधैं म नेपालको बिहान फोन गर्थे। जे पर्ला पर्ला भनेर नेपालको राति भएनि होस उस्को निन्द्रा बिग्रेनि बिग्रोस आफुलाइ उ सङ कुरा गर्न मन लागिराको च। अनि उस्लाइ सुर्प्राइज् देको जस्तो नि हुन्च सोच्दै उस्लाइ फोन लगाए।

उताबाट ह्यान्सिले हेलो भन्यो। उस्को स्वर सुन्ने बितिकै म खुशीले पागल भएर र मैले
म: "हेलो के गर्दै? "
ह्यान्सी : "म एतिकै। आज कताबाट यतिखेर फोन गरेको नि? "
म: "तिम्रो धरै याद आएर नि खित खित खित "
ह्यान्सी: "उफ्फ्फ्फ्फ्फ्फ हेरन क्या गफादि यो ठुलि। अनी भनन तिम्रो नेपाल आउने तयारी भो त?"
म: "तयारी हुँदै छ। मेरो बिर्खे दाई पनि नेपालमा बिहे गर्न आउँदै हुनु हुन्छ। अब उहा सँगइ आउने बिचार गर्दै छु। "
ह्यान्सी: "यो बिर्खे भनेको चै कोहो नि? "
म: "बिर्खे दा मेरो हिस्सी नपरेको दा। उहाको नि आर्को महिना बिहे हुँदै छ।। उहाले सँगइ जाम ठुलु। उहा लै नि साथी हुन्छ। फेरी उहा बुदो मान्छे। राम्रो सँग आँखा देख्नु हुन्न। अरु कुरा नदेखे नि तरुनि देख्यो भने फर्कि फर्कि उ पर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ नपुगे सम्म हेर्नु हुन्च। अब के भन्ने दाई पर्नु भो केही भन्न नमिल्ल्ने। मैले ए बिर्खे दा यो बुधो उमेरा नि किन बिहे गर्नु पर्यो। भो बिहे सिहे गर्नु पर्दैन। बरु म पालुमलाइ भनेको त उहा के भन्नु हुन्च थाहा च म धरै बुधो भाको चैन थुलि अस्ति भखरै ७० बर्समा तेकेको रे। लु भो त अब। आफुलाइ त झन दाइको बिहे भो भने फाइदै च दुई ता नयाँ सारी पाउनी म त मक्खै।"
ह्यान्सी: "यो केटीहरुलाई कती लुगाफाटा मन पर्ने! "

यसरी कुरा गर्दै थे। उता बाट केटीले खास खुस गरेको सुनेर मेरो कान थादो थादो भो। उतिन खेर नै मेरो दिमागले यो केतिको होला भन्ने प्रश्न सोध्यो। अब मैले उस्लाई त्यो कस्को स्वर भनेर सोधुम त कसरी सोधुम। फेरी सोध्यो भने उस्ले के भन्ला। फेरी यो ठुलि त कस्ती सन्खालु रइछ। एत्रो बर्ष अमेरिका जस्तो थाउमा बसेर नि कस्तो सङ्खालु भनेर मलाई छोडिदियो भने यस्तै यस्तै कुरा सम्झेर मैले उस्लाई सोध्नै सकिन। कुरा गर्दा गर्दै फोन लाइन कातियो। अब त झन कामै गर्न मन लागेन। मनमा दस थरी कुरा खेल्न थालयो। फेरी अगी ब्राइनले भनेको सम्झे। उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् टाउको दुखेर आयो।

अब नेपाल जाने कुरामा म साह्रै खुशी थिए फेरी मेरो खुशीमा कस्ले आँखा लगायो भन्दै म मन मनै सोच्न थालए। लौ अब के गेर्ने बिर्खे दालाई सँगइ नेपाल जान्छु भनेर प्रोमिस गरिसके। अब बिर्खे दालाई फेरी के भनेर सम्झाउने। किन नेपाल नजाने भनेको ठुलि? भन्यो भने के भन्ने उहालै। अब उहालै आफुले फोन गर्दा ह्यान्सिको कोठाबाट केटीले खास खुस गरेको सुनेको भएर नेपाल नजाने भन्यो भने फेरी उहाले ह्यान्सिको टाउको फुत्ने गरी लौरोले हान्नु हुन्छ अब म के गरुम कसो गरुम भो।

यतिकैमा फोनको घन्ति बज्यो। मैले हेर्दै नहेरि उथाए। बिर्खे दा हुनु हुदो रैच। बिर्खे दाले "थुलु तिम्रो नेपाल जाने तयारि कस्तो हुन्दै च बा? "भन्नु भो। अब परेन मलाइ फसाद? बिर्खे दालाइ मैले कहिलेनि झुत्तो बोलेको थिएन। अब उहालाइ के भनुम के भो। मैले बिर्खे दालाइ "तयारि गर्दै चु। हजुरको नि?" बिर्खे दा खुसि हुदै, "मेरो त सबै तयारि भो अब उदन मात्र बाकि च" भन्नु भो। म आफनो दाइको बल्ल बल्ल बिहे हुन लागेकोमा सारै खुसि थिए। फेरि उहाको बिहेमा बाटो चेकेर पैसा कमाउने कुरामा नि खुसि थिए। तर आफ्नो भाग्यलाइ सम्झेर चै सारै दुखि थिए। तर जे भेनि बाहिरबात त हास्नै पर्यो।

बिर्खे दा भन्न थाल्नु भो "थुलि तिमि म सङ नेपाल् जाने कुराले म सरै खुसि चु। अस्ति सम्म त निन्द्रै लागेको थिएन। एक्लै कसरि जाम। हुन त गाम्लेहरुले व्हील चिएरको ब्यावस्था गर्दिम्ला धन्न मान्नु पर्दैन त भनेकै थियो। अनि तेति मात्र हो र आफुलाइ खाना खाए पचि सुपादि नखाइ नहुने। जहिले नि खाना खाइ सके पछी ढ्याssऊऊऊऊऊऊ! अह् ऐयाss! ढ्याsssऊऊऊऊ ठुलु खै खै सुपादी दिउ भन्ने बानि नि च। फेरि त्यो व्हील् चिएर गुदाउने मान्चे सङ मैले सुपादि माग्यो भनेर रिसाएर रिसको झोकमा कतै तेहि व्हील चिएरबात उत्तानो पेर्ने गरि खसालि दियो  तेस्ता नचिनेको मान्चेको के बिस्वास भने भन्दै सोच्दै थिएँ। लु थुलि तिम्लै म बुधोको आसिर्बाद् लाग्च। झत्तै एउटा पोइ पाएस थुलि!' रे।

अब बिर्खे दा सङ कति कुरा गर्नु बुधो मान्चे खालि एउटै कुरा गरिरहने। कहिले काहि त दिक्क लाग्ने। झन आफ्नो मनमा दश थरि नराम्रो कुरा चलेको बेला त उहा सङ के कुरा गर्न मन लाग्थ्यो र तर नि आफ्नै. दाइ कुरा गरेको जस्तो गर्नै पर्यो भन्दै कुरा गर्दै थे। बिर्खे दाले भन्नु भो, "थुलि के भो बा तिम्लाइ? अरु बेला त मलाइ कुरा गर्नै दिदैनौ आज् त चुप् चाप् चौ नि। तिम्लाइ सन्चै च। अनि नेपालमा हुने वाला ज्वाइलाइ आरामै च?" भन्नु भो। मलैले "थिकै च दाइ अनि नेपालमा नि सन्च च।" फेरि भन्नु भो "ज्वाईले केहि भन्यो कि? भन्यो भने फेरि म त उस्को दात् सात् झार् दिन्चु नि। उमेर बुधो भएनि अहिले नि १० जना केताहरुलाइ पचार्न सक्चु। मेरो बहिनि भनेकै तिमि नै एउटै कसैले तिम्लै केहि गर्यो भने तिनिहरुको बाउको बिहे देखाइ दिन्चु!" भन्दै फोनमा थुलो स्वरमा कराउन थाल्नु भो। मैले दाइलाइ सम्झाएँ। "तेस्तो केहि होइन दाइ काममा बिजि भएर मात्रै हो भन्दै। लु दाइ म काममा चु पचि फोन गरुम्ला, " भन्दै फोन कातिदें। यसो केहि बेर काम गरेको जस्तो गरे तर के गर्ने मनमा उहि केटिको आवाज गुन्जिदै थियो। मैले दुइतै हातले कान बन्द गरें तर नि त्यो केटिको आवाज् गुन्जिदै थियो। मनमा धेरै प्रश्नहरु उथ्दै थियो। यो प्रश्नको उत्तर मलाइ कस्ले दिने। उस्लाइ नसोधि त म यो प्रश्नको उत्तर नै पाउदिन यस्तै यस्तै कुराले म दुखि हुन थाले।

Last edited: 18-Jan-08 09:25 AM

 
Posted on 01-18-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को दामी लेखाइ!
ठूलीले कस्तो शंका गरेकि ह्यान्सीलाइ? बिचरो ह्यान्सी!
अनि ७० वर्षको बिर्खे दाइ रे!


 
Posted on 01-18-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिर्खे दा मेरो हिस्सी नपरेको दा। उहाको नि आर्को महिना बिहे हुँदै छ।। उहाले सँगइ जाम ठुलु। उहा लै नि साथी हुन्छ। फेरी उहा बुदो मान्छे। राम्रो सँग आँखा देख्नु हुन्न। अरु कुरा नदेखे नि तरुनि देख्यो भने फर्कि फर्कि उ पर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ नपुगे सम्म हेर्नु हुन्च। अब के भन्ने दाई पर्नु भो केही भन्न नमिल्ल्ने। मैले ए बिर्खे दा यो बुधो उमेरा नि किन बिहे गर्नु पर्यो। भो बिहे सिहे गर्नु पर्दैन। बरु म पालुमलाइ भनेको त उहा के भन्नु हुन्च थाहा च म धरै बुधो भाको चैन थुलि अस्ति भखरै ७० बर्समा तेकेको रे"

उता बाट केटीले खास खुस गरेको सुनेर मेरो कान थादो थादो भो।

फेरि त्यो व्हील् चिएर गुदाउने मान्चे सङ मैले सुपादि माग्यो भनेर रिसाएर रिसको झोकमा कतै तेहि व्हील चिएरबात उत्तानो पेर्ने गरि खसालि दियो  तेस्ता नचिनेको मान्चेको के बिस्वास भने भन्दै सोच्दै थिएँ।

लु थुलि तिम्लै म बुधोको आसिर्बाद् लाग्च। झत्तै एउटा पोइ पाएस थुलि!' रे।

ज्वाईले केहि भन्यो कि? भन्यो भने फेरि म त उस्को दात् सात् झार् दिन्चु नि। उमेर बुधो भएनि अहिले नि १० जना केताहरुलाइ पचार्न सक्चु। मेरो बहिनि भनेकै तिमि नै एउटै कसैले तिम्लै केहि गर्यो भने तिनिहरुको बाउको बिहे देखाइ दिन्चु!"

 


 
Posted on 01-18-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे हुन त मेरो साथी तिरुले बिर्खे दालाई हजुर बुवा भनेर बोलाउछ। अनी उहाको बर्ष हेर्दा नि मेरै हजुर बुवाको जतिनै। तर नि बुधो मान्छेको किन बुधो भनेर चित्त दु:ख उनु भनेर उमेर हिसाब नगरि दाई भनेको हो
बिर्खे दा नरिसाउनुस् है मैले हजुरको सबै पोल खोल्दे। अब रिसाएनी रिसाउन मैले लेखी सके।


 
Posted on 01-18-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली! जिम्माल बाको कर्तुतको बारेमा लेख है, मलाइ एकदम पढ्न मन लाग्यो!


 
Posted on 01-18-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


chitre खै अब के के लेक्छु मलाई थाहा छैन। म लेख्दै जान्छु तिमी पर्दै जाउ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters