[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 138415 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-22-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली,
मुद्रा राक्षस ‍= printing mistake
 
Posted on 11-22-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे नाइस् तु सी यु । आ एम फाइन अन यु?
 
Posted on 11-22-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेलाई धन्यबाद है सप्रसङ्ग ब्याख्या गर्देको मा
अनि निशलाई नि धन्यबाद है अर्थ खुल्ने गरि वाक्यमा प्रयोग गर्देको मा
एस एल सी को नेपालीको जाँच पो जस्तो छ त चौतारीआँ आज
 
Posted on 11-22-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कुम्लेलाई भक्कु कुट्यो नि हौ झारपातहरुले" ha ha ha...Nish Paat...LOL
 
Posted on 11-22-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्स तिमिलाई बुझाउँछु नि त हौ माथि मैले खोकेको कुराहरु।

आँsssssच!
ओहो!
दरो गफ गैराको छन्त नि हौ!
कस्तो मजाको कुराहरु गरिरहेका रेछन
सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।
फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्
आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??
आम्मै गुन्टे बाबु नि आएको?
अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।
आजभोलिका केटाहरु धेरै नै बाठा।
यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।
गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ
 
Posted on 11-22-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइले भनेको ठिक हो। "भक्कु" भनेको धेरै भन्ने अर्थ पनि लाग्छ। जस्तो
आज जुवामा पैसा भक्कु लाइरा'छ -- अर्थात्, धेरै पैसा कमाइराख्या छ।
तर, "आज भुक्का लाइरा'छ " -- आज पैसा छैन, ढ्यावा मरु भन्ने अर्थ लाग्छ। शब्द सुनिंदा उस्तै भए पनि उल्टो अर्थ लाग्छ।

मिस, ज्यान भनेको तपैं आफैं हो। :D
तर, प्रसंगवस भनिहालुम्, "ज्यान" भनेको "म" पनि हो।

देउराली उकाली चढेर, बिजयपुर खोला तरेर
कान्छीलाई बोलाउँदा बोलिनन्
पर्नु पीर पर्यो, ज्यानलाई (मलाई) पर्नु पीर पर्यो!

ग्वाँचेले चैं खुब जोत पेले यार "दाग्दियिन" को अर्थ लगाएर! :)
 
Posted on 11-22-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'गाम्ले साथीहरु हो एटिका महिना, बर्ष भो तपाईंहरु सँग मित्तो मित्तो गफ गाफ गरेको मलाईत थाहा नै छैन को कुन गाम्को भनेर । पिलिज सबै जना आफ्नो गाम (नेपाल को घर्) नाम भन्दे सुन मा सुगन्द हुने थियो । र एक अर्का लाइ अझै राम्रो सँग बुझ्ने मौका पाउथ्यो कि? '
******************
लौ शुरु गरुम्!
 
Posted on 11-22-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीलाई ठुल्बुईनी एक् जनाले मत्र भन्छ है ल कुरो खुल्यो निस् को हो भनेर।
 
Posted on 11-22-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khoi poonTe daaii??
 
Posted on 11-22-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् थ्यांकु । अब मिस् ले नेपाली मा जाच लिनु भनि म त डरम दिन आब । धरै कुराहरु सिके आज ।
 
Posted on 11-22-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् = पून्ते दाई :O
 
Posted on 11-22-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीलाई ठुल्बुईनी एक् जनाले मत्र भन्छ है ल कुरो खुल्यो निस् को हो भनेर।
 
Posted on 11-22-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिलिज सबै जना आफ्नो आफ्नो गाम्को नामे लेख्नुस् ।
 
Posted on 11-22-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पुन्टेदाइले भनेको ठिक हो। "भक्कु" भनेको धेरै भन्ने अर्थ पनि लाग्छ।"

लौ गालबले त किटेरै ठोक्देछ पून्टेदाई भनेर
यौटो मुखुण्डो चैं निस्क्या जस्तो छ है :P:P
 
Posted on 11-22-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"निशान्त" भनेको "पुन्टेदाइ" भएछ। अब, हात्ती र हात्तीछाप चप्पल भन्या जस्तै त हो नि!
हाड नभा जिब्रो' लट्प्यायो त नि! मेरो के दोष!!

तैपनि, बुझेर पढिदिम्। सास्ती दिएकोमा क्षमायाचना!
 
Posted on 11-22-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सान्चचाले त यस्पाली दसैं मा 'भक्कु' राँगो ल्याएछ नि हौ, यस्पाली चाइ 'भक्कु' मजा आउने भो, 'भक्कु' जाँड धोकेर राँगाँ चोक्टा लुछ्छ्दै 'भक्कु' तास् खेल्नु पर्छ है!
 
Posted on 11-22-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त यो चौतारीको धागो दशैंमा चंगा जुधाउँदा धागो छोडे जस्तै ह्वार ह्वार्ती बढिरा' छनि गाम्ले हो, एकै छिनमा कता पुगिसक्यो।

हा हा! निशान्तको मुखुन्डो झर्न लागेको हो कि के हो? :D
 
Posted on 11-22-06 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब, जोत पेले भुनेओ के नि?
 
Posted on 11-22-06 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्

"लट्पट्यायो" भन्न खोजेको "लट्प्यायो" भनेर फेरि जिब्रो लट्पट्याएछु।
 
Posted on 11-22-06 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters