[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
[VIEWED 220745 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-27-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~चौतारी १६२~








उडिजाने कालो बादल होssss

उडिजाने कालो बादल पानी पर्छ झमझम

नाचन मेरी मारुनि आँगनैमा छमछम


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!



सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो






Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 162 editions.

 
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-03-09 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है सब्बैलाइ सेरिअल्  चिप्ले ठुल्दाइ बिस्टे सब्बैलाइ मङ्गले तारेमाम् जुदाउ तातो तातो चिया र मिठो मिठो बिस्कुट ले भेट् गर्दै 
 
Posted on 11-03-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ , ठुल्दाइको तारेमाम सुनाउन मन थियो , मान्छे टन्नै थिए , तेही भर प्वाक्क के बोल्नु भनेर केही बोलिन , खुरु खुरु दुई प्लेट बजाए अनी हिंडे तेही हो ।


सप्पैलाई फेरी नमस्ते अनी तारेमाम , नाम लेख्नै अल्छि लाग्यो , फेरी सप्पैलाई है ।


 
Posted on 11-03-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढै बुढाहरु रैछन् ! बुढाहरुको खालमा त के बसाइ भो र


 


अब्बे हर्के रंगिला भुइमे खसा हुवा मेवा कि तरह क्युँ मुह लट्का के बैठा है चल् चल् धन्दा के टेम पे कोइ उपर निचा नही मांगता अप्पुन !


 
Posted on 11-03-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे तरुनो कसरी अै पुगेछ , फेरी कता चल भन्छ कता चल्ने हो खै चल्ने ठाउनी हुनु परोनी ।
 
Posted on 11-03-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो रिक्सा लेर आउन अनी चल्ने ठाउँ त म भनिहाल्छु नि


चिप्ले ले माथि साइन बोर्ड को फोटो मा के त्रुटी छ भनेको?


 
Posted on 11-03-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुराइ कालीन् जसौ सबैलाई। भोक लाग्या होला खाउँ है।  

 
Posted on 11-03-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भइराछ यता - ओहो हर्के दाई के छ लोङ टाईम नो सि


खान खाको हो -



रिट्ठे मुर्दार को नि के छ त - मुर्दार को हाल त जहिले नै ठीक हुन्छ हैन त


अनी अरु कता लागे त


टिकटक नि आको रैछ त आज त 


 
Posted on 11-03-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>अर्को कारण पनि हुन सक्दछ, टिरेन को चक्का निकालेर टायर् बाल्न मिल्दैन, त्यसैले नि हडताल नगरेको होला। <<<


हाहा अहिले भने ठुल्दाइ ले सटिक कुरा गर्नु भो है !


लौ न बिस्टे को हरी बिजोग नै भएछन्त ! अनी पछी भेटियो थैली?


 


 
Posted on 11-03-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम गर्नै मन लागेन भन्या के भा होला


पेट भरेर निन्द्रा झुकु झुकु आइराछ छ


सुत्न नि मिलेन


१ नि बजेको छैन - अझै ४ घण्टा बाँकी छ


के गर्ने होला ---


 
Posted on 11-03-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिक्सा बिग्रेको छ बन्या भएनी तिम्लाई चै लेर गैन्न , लौ चिप्ले मैले हाकेको रिक्साको फोटो टासत।


खासाको खाजा राखेछ चिप्लेले , आफुले चै टन्नै हसुरिसकेकोले गर्दा , मलाई चै केही असर परेन , नहसुर्या हरुलाई चै यो फोटोले गलाउने भो , लहरे , पुरे, बैरे , रिठ्ठे हरुले चै सराप्ने भए चिप्ले लाई , पक्का होल ।


 
Posted on 11-03-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे छुटेछ


तारेमाम बिस्टे - के हुँदैछ त


यो सबै चिप्ले ले गरेर भाको है


फोटो टाँसेर केही अरु कहिपनी हेर्न मन लागेन


अनी त्यो लास्ट को फोटो मा चिउरा कती थोरै


दाँत मै अड्केर सकिन्छ त्यो त


 
Posted on 11-03-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


बिस्टे काजी को पिलेन नि भिलेन खेल्यो त्यसो भए। मलाई नि पिलेन चढ्न भने सि झोक चल्छ , आधा गिलास कोक दिन्छ भोक लाग्या बेला।


ओए गुरुजी, भोक लाग्यो, राम नगर मुग्लिङ्ग रोक भन्न नि नमिल्ने। भन्ला भनेर मुला ड्राइभर ढोकामा चुकुल लाएर बस्छ।


 
Posted on 11-03-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे हर्के चिप्ले लहरे लाई पुन: जदौ
चिप्ले ले घुम्न र हुटल छिर्न चाइ भ्याको राइछ,म्:म: पसल देखी लेर,भोजनालय,चाट पसल देखी भट्टी सम्म कतै बाँकी नरख्या जस्तो छ्।
लौ खाम एही चिउरा र सेक्वा भे नि। त्यो के को झोल अनी त्यो पहेलो चै के हो नि?
हरी बिजोग हैन रिट्ठे श्यामबिजोग भो नि मेरो त।
ठुल्दाइ टिरेना निदाये कि के हो ?
 
Posted on 11-03-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या बिस्टे , खान पनि जम्मै खान भ्याको जस्तो छ , कि फोटो खिच्न मात्रै मगाको हो खाजा ह चिप्ले , एती धेरै कुरा अझै पचाउन सक्ने हो गान्ठे मान्नु पर्छ जे होश , मैले खाको भए म अझै नेपालमा जिभन जल नै खाएर बशेको हुन्थे होला ।
 
Posted on 11-03-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>चिप्ले ले घुम्न र हुटल छिर्न चाइ भ्याको राइछ,म्:म: पसल देखी लेर,भोजनालय,चाट पसल देखी भट्टी सम्म कतै बाँकी नरख्या जस्तो छ्। <<<


त्यो क्रेजी गल डान्स सावर छुट्यो नि बिस्टे को लिस्टे मा !


 


 


 
Posted on 11-03-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाको हो कि गाम्ले लाई लोभ्याउन तस्बिर खिचेर मत्त ल्याको हो ?
अनी हर्के के छ् सुनाउ नयाँ नौलो?
एह ठुल्दाइ त छिरी सकेछन,
जाउ दाई एक चिलिम सल्काउन।
 
Posted on 11-03-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि त्यही भन्या


खान पनि कती सकेको खान काल भन्न मिलेन नत्र भन्दिन्थे


अरु के हुँदैछ त -


आफुले पनि खाइसकेर मात्र हेरेछु त्यो फोटो त्यही भएर खासै केही असर परेन


नत्र के के हुन्थ्यो कि मलाई थाहा छ कि के के नि


 
Posted on 11-03-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि पिलेन चढ्न भने सि झोक चल्छ , आधा गिलास कोक दिन्छ भोक लाग्या बेला। जोक जस्तै लाग्छ मलाई त ! चोक चोक मा रोक भन्न नि मिलेन
 
Posted on 11-03-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र भन्या त्यातिर नि भ्याएछ चिप्ले ले,फोटु नि टाल्या थ्यो कि के हो मैले हेर्न नभ्या होला।

 
Posted on 11-03-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब चिउरा भट्मास् छोएला अनि मिसमास झोल देखेर थुक निल्दै होलान् सबै। अब यसो जवाफ दिन पट्टी लागम् है।   


हैन चिप्लेले खिच्नु सम्म फोटो खिचेको रैछ , कहाँ बाट ट्याम पाएछ , आफ्नो त एक दिन फुर्सत भको थियो तेही मौका पारेर महेन्द्र बौचाका छिरी हाले अनी घर फर्किदा बानेश्वोर सम्म हिंडेर गए


अधिकांश समय क्यामरा बोकेकै हुन्थें, अनि खिचिरहेकै हुन्थें, त्यसो त बेला बेलामा हतार भएर खिच्न नपाएका क्षणहरु पनि छन्।  अनि हिंड्नुपरेको कारण चाँही किन नि बाउचाकहाबाट? रिक्साको टायर चोरी भयो कि कसो? कि रिक्साले नथाम्ने गरी खाएको हो हन्तकालीले?     


हैन चिप्ले त्यो के भन्छ माईक्रो चडेर तिमी पवन कहाँ पेडा खान मात्रै गा हो कि कता गाको ?


त्यो माईक्रोबाटै धार्केमा झरेर चिया चना पनि खाइएको थियो तर फोटो खिच्न समय भएन। अनि रामनगरको पूजा होटेलमा भुजा खाएको त फोटो राखिहालें अस्ति नै। त्यस पछि पनि धेरै ठाउँमा धेरै कुरा खाइयो, अरु सवारी साधन पनि चढियो। कुरिनटार पुग्ने बेलामा बरु जाममा फसिएको थियो, आशा गरौं त्यो घटनाले धेरै जनधनको क्षति भएको नहोस्।  


 


टिरेन को चक्का निकालेर टायर् बाल्न मिल्दैन, त्यसैले नि हडताल नगरेको होला।
  lol lol lol


बिष्टे, फोन हान्ने क्रममा सबैसँग लुकामारी जस्तो भैरहेको छ मेरो त। लौ मौका पारि गफ गरम् न।   थैली भेट्टियो त? 


टीकटक भन्ने बाउचाको अवतार अझै जिउँदै रहेछ। 


चिप्ले ले माथि साइन बोर्ड को फोटो मा के त्रुटी छ भनेको?


फोन नम्बर पुरानै रुपमा, काठमाडौंका नम्बरहरु ६ बाट ७ अंकमा परिवर्तन भएको ६ बर्ष नाघ्दा पनि। थाइ एयरवेजको लोगोको चुच्चो भाग बाँयाको सट्टा माथि फर्किएको। नेपाल एयरलान्सको अगणतान्त्रिक नाम अझै बिद्यमान। 


 बाउचा, पेट पनि भरियो रे चिउरा पनि थोरै भयो रे। कस्तो लोभि बाँदर रहेछ। धेरै नखाउ नत्र कसरी उफ्रिन्छौ कसरी रुख चढ्छौ?  



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters