[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Why people are running behind Namrata??
[VIEWED 11533 TIMES]
SAVE! for ease of future access.
Posted on 10-07-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Source: Nepalipatra


http://www.nepalipatra.net/new/news.php?content_id=10146


अच्युत कोइराला


काठमाडौँ, असोज १८/नायिका तथा मोडल नम्रता श्रेष्ठको सेक्स भिडियो अब इन्टरनेटमा व्यापारसमेत हुन थालेको छ । नायिका तथा मोडल नम्रताले यो भिडियो आफ्नो होइनसमेत भन्न नसकिरहेको अवस्थामा उनका दुईवटा भिडियोलाई अमेरिकी एउटा वेबसाइटले सनसनीखेज भिडियो भन्दै इन्टरनेटमा बेच्न थालेको छ । नम्रताकै नाउँमा खोलिएको नम्रताश्रेष्ठडटकममा भिडियोका बारेमा जानकारी दिइएको छ भने त्यहाँ क्लिक गरेपछि खुल्ने अर्कै वेबसाइटमा उनको भिडियो बेच्न थालिएको हो ।


बेबिलोन-एक्सडटकमको प्रथमपृष्ठमै उनको तश्वीर र भिडियोलाई उपयोग गर्दै भनिएको छ- यो भिडियो नेपालकै ख्यातिप्राप्त मोडलमध्ये एक नम्रता श्रेष्ठको हो । सानो संसारकी २३ वर्षीया नायिका वेभ र भोउ म्यागेजिनको कभरमा समेत छापिएकी छन् ।


उनका बारेमा गलत सूचना दिँदै वेबसाइटले लेखेको छ- उनी विवाहित हुन् तर यो सेक्स भिडियो उनको श्रीमान्‌सँग गरिएको राशलीलाचाहिँ होइन । नम्रताले आधिकारिकरुपमा यो भिडियो आफ्नो हो भनेकी त छैनन् तर उनका थुप्रै स्रोतहरुबाट यो उनकै भिडियो हो भन्ने थाहा भइसकेको छ ।


र, उक्त कथनभन्दा अघिका वाक्यहरु लेख्न लायक छैनन् किनभने उक्त अश्लील वेबसाइट भएका कारण त्यहाँ त्यस्तै अश्लील शब्दहरु लेखिएका छन् । उनको भिडियो हेर्नका लागि एक अमेरिकी डलर तिरे पुग्छ ।


यो भिडियो इन्टरनेटमा छरिएपछि दशैँभर कुनै पनि सार्वजनिक स्थानमा नदेखिएकी नायिका नम्रताका लागि ठूलो र अप्रत्यासित घात हुन पुगेको छ । डीजे तान्त्रिकसँग यौनरत अवस्थामा खिचिएको भनिएको यस भिडियोका बारेमा आफूले पत्रकार सम्मेलन गर्ने भने तापनि नम्रताले कुनै सम्मेलन गरिनन् ।


उनका नजिकका साथी र नातेदारहरुले आफूले चिनेजानेका पत्रकारहरुलाई यस बारेमा उति धेरै नउछाल्न अनुरोध गरिरहेको अवस्थामा यो भिडियोको इन्टरनेटमा व्यापारसमेत हुन थालेको हो । नम्रताको वेबसाइट र उनको भिडियो बेच्न प्रयोग गरिएको वेबसाइट दुवै अमेरिकामा रजिष्टर गरिएका हुन् ।


 
Posted on 10-07-09 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What I dont understand is why is there so much talk about Namrata and no talk about Dj Tantrik??

If there is anything wrong with what she did (I don't see anything wrong with it) both the people in the video should be guilty not just her.



 
Posted on 10-08-09 1:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this girl is going to be FIRST NEPALI INTERNATIONAL porn star for sure ...
ALL the gals beware how you fool around ... NEVER let your BF caputre you in mobile camera or any other camera.

The world has got very very sick ...


 


 
Posted on 10-08-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुतुनो र मुतुनो बचाउनु भन्थे, जब आँफैले मुतुनो बचाउन सकिनन, अरुलाई त यो रासलीला भयो किन नरमाउन।

कर्मको फल भोग्दै छिन् .

सर्बप्रथम , नग्न चित्र लिनुनै हुँदैन थियो। लिए पनि त्यो छत्तिसा सँग ?
मोज पनि गर्‍यो , पैसा पनि कमायो । ठिकै छ , तिमीलाई Hollywood  ले बोलाउछ ।                      


 
Posted on 10-08-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Life would be much harder than it should be for her. Thanks to the hypocricy and double standard in rude and uncivilized Nepali men, which is so evident in this thread...
 
Posted on 10-08-09 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mulkatta

 What do you think? Is not this thread itself against the sentiments of its title ??? 

 Peace,

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters