[Show all top banners]

ब्यङ्ग्य महाराज
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 खुट्टा नभएको जुत्ताinspired by Dipika, Crazy and uptown
[VIEWED 8008 TIMES]
SAVE! for ease of future access.
ब्यङ्ग्य महाराज
Posted on 01-04-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म र मेरा दुइजना मित्र हरुलाई बिहान काममा जान हतार हुन्छ।
त्यसैले हतार हतार ब्रह्मा तपस्या गर्न बाथ्रूम तिर लाग्नु पर्छ। मान्छे तीन बथ्रूम एक, त्यसैले धेरै समय मैदान बस्यो भने साथीहरुको हल्ला सुरु हुन्छ।
कुरो एकाबिहान हो.........
म सदाझैं अली धिलाई उठेको थिए। अनी मेरो साथीले पनि धेरै समय बाथ्रूममा बस्दिये। मलाई फसाद पर्‍यो।पहिल त पेट को वजन बढेर त्यही झर्ला जस्तो भाईसकेको थियो, दोस्रो काममा जान हतार।
बल्ल बल्ल थामेर बसेको थिए, साथी भने मज्जाले "देखा है पहेली बार साजन कि आखो मेइन प्यार।।।तङ्ग नतङ तङ्ग नतङ" गर्दै गीत गाई रहेको  थियो।त्यसैले बल्ल टल आफु सार्दै ए ढोका खोल भन्न पुगे। उ मुख चौरदै, नाक खुम्चौदै बाहिर निस्क्यो। अनी मेरो अर्को रूमी जो चिया पकाइ राथ्यो, उ पनि म एकै छिटो छोटो गरेर अौछु है भनेर भित्र के चिर्य थियो "सारा जग सोये हम जागे.... चादनी राते" भन्दै गीत गाउँन थालयो। मलाई चै यहाँ ब्यथा बोक्या अैइमाई छ्ट्पट्या जस्ताइ हुन बाँकी थिये। उ पनि एक छिन् मा "नायक नही खल्नायक हु मेइन" भनेर बाहिर निस्क्यो।
आफु हत्तार हत्तार भित्र जान खोज्छु, पछाडि बाट छिटो निक्लनु कपाल मा जेल हाल्नु पर्छ भन्यो। आफुलाई कस्नु कस्या थियो ।।केही सुनिन।भित्र जान्छु त एस्तो डुङ्ग डुङ्ग पारीरहेको रहेछन् कि सास फेर्नै गाह्रो भएर, निकाल्नै  गार्हो भयो।
एक्छिन मा हेर्छु त फ्यान नै चलाको रहेनछु।। त्यस्पची फ्यान खोले र बल्ल पेत खलास गरे। बाहिर बाट हैन कती धाइं धाइं र धुइ धुइ मात्र गर्या हो भनेर भन्न थाले। म पनि के र, मनमा पाप नराखीकन त्याग गरिराथ्ये। फेरी बाईर कुर गर्न थाले। होइन उ निस्कदैन कि क्य हो भन्न थाले। होइन यो जुत्ता म खुट्टा राख्ने कहिले हो भनेर अर्को भन्न थालयो, पालिस लगौदै। म पनि उनिहरुले ढिलो गरेको झोक मा "यो कथा को त्रिश्न्ना मेरो " भन्दै गीत गाउँन थाले। यता उनी हरु हल्ला गर्थे। म उता झनै ठुलो स्वोर मा "फुलेको फुल झएे मायालु" भन्दै गीत गाउथ्ये
समय समय गीत लाई थाती राख्द नित्य कर्मा गर्थ्ये अनी फेरी गीत सुरु। अब बेस्सरी लगेको कारन्ले गीत्मा भएको  अ अक्षर म  बदी लामो तन्ने गर्थे।। त्यसो गर्दा समय पनि बित्यो र निन्द्रा पनि हरायो। त्यस्पची म पनि बिस्तारै बहिर निस्के। एुटा ले अर्को लाई देखौदै यो जुत्ता म खुट्टा देख्योउ तिमीले भयो। म भने नसुन्या जस्तो गरेर लुगा लगाउन थाले।

 
Posted on 01-04-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यङग्य महाराज प्रभु,     ल सार्है रमाइलो लाग्यो। गीती कथा नै चल्दो रहेछ तपाईंकहां त! lol !! I loved reading it, short and funny one! keep it up sir!

wow.nepal 


 
Posted on 01-04-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त घिन लाग्ने रहेछ हसाउने भन्दा पनि । कां नित्य कर्म गर्या कुरा गरी रा ? अर्को topic मा ट्राइ गर यार । म त खाली समलोचना मात्र गर्दै छु, माइन्ड न गर ब्रो ।


 
Posted on 01-05-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lol Nice satire....
Sajha ma j lekhe pani katha hune paramparalai byanga jasto cha maharaj ko... jai hosh prabhu...

 
Posted on 01-06-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ye bro timro yo katha ta katai bata pani hasaaune paiyena, byanga ko naam mai bejjet bho , fori cha bro yo ta, ani khoi kina ho inspired by Dipika ra Crazy chai malai bhujna garo bho bro, tini haru ko katha ra timro kathama ta maile aakhash jamin ko farak paaye hai, just a thought hai.

one cent
Last edited: 06-Jan-08 01:59 PM

 
Posted on 01-06-08 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यङग्य महाराज  
 
Posted on 01-06-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यङग्य महाराज जी,

हजुरले inspired by भनेर मेरो पनि नाम राख्नु भाको रैछ। मलाइ अति लाज लाग्यो। कथा सम्राट दीप ज्यु को कथा जस्तो इस्तरिय मेरो कथा छैन। तेसैले तेहाँबाट मेरो चाहीँ नाम हटादिनु हुन बिनम्र अनुरोध गर्दछु।

हजुरको यो कथा राम्रो छ तर unicode अलि हात बस्न गार्हो हुन्छ सुरु सुरुमा।

Thanks and keep on coming,

CL


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters