Arishna sainju
Replies to this thread:

More by Arishna sainju
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 म को हुँ ।।।
Keywords associated with this thread

Poem writing journal writer
[VIEWED 26226 TIMES]
SAVE! for ease of future access.
Posted on 08-17-20 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

Casual र Complicated को Relationship मा जिन्दगी एकदमै Confusing Direction मा कट्दैछ,
म को हुँ को परिभाषा खोज्ने क्रममा आफुले आफैलाई कोसौँ टाढा छोडी आए जस्तो अनुभव हुन्छ,
Life मा त्यस्ता पलहरु नि थिए जब आफ्नो Terms र condition मा बाँच्न पाउँदा Life एक Easy Trial हो जस्तो आभास हुने गर्थियो,
प्रश्न केवल यति मात्रै हो कि म को हुँ, जसलाई दुनिँयाले देख्न चाहान्छन् या दुनिँयालाई म देखाउन चाहान्छु,
आज त्यही Easy Trial मन भित्रको बोझ बन्न थालेको छ, किनभने हिजो आफ्नो लागि बाँचिन्थयो तर आज बाँच्नुको Reason खोज्नु पर्ने अवस्थामा आईपुगेको छ,
Compulsion र Suppression को नाममा पीडा त केवल आफैलाई हुन्छ,
Suffocation तब Feel हुन्छ जब अरुको गलत मार्गदर्शनमा जर्बजस्ति कदम अगि बढाउने कोसिस गर्छौ,
Short Cut अपनाउने होदबाजिमा आफ्नै अस्तित्व बर्सिन पुग्छौ,
यत्रो वर्षमा सायद जिन्दगीको परिभाषा बुझने कोसिस नै गरिएन,
या सायद जिन्दगि त्यो होइन जे हाम्रो कल्पनामा छ, सायद जिन्दगी त्या हो जे हामी अनुभव गर्छौ ।।।

 
Posted on 09-16-20 12:47 PM     [Snapshot: 377]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सैजुजी: जीबन पल पल मा बिबिध स्तेज पार गर्दै अघी बढने क्रमका केही अंस हुन कि ? तपाईं मात्र होईन् हामीहरु पनि तेही बाटो तिर लाग्दै छौ अनी यो बढदो उमेर सँग सम्भन्दित बिषय बस्तु परे जस्तो लाग्छ | एक पल्ट् प्राथमिक अनी निम्न माध्यमिक्मा हुँदा का जीबन अनी नवौ र एस.एल.सी दिने बर्स लाई नियालेर हेर्नुस् त्यहाँ पनि हामीले एक पछी अर्को स्तेजमा लागेका थियौ भने हामीलाई त्यो सोच्ने तिर ध्यान जाने समय नै थिएन भनौ वा हामी स्वस्फुर्ता अघी बढिरहेका थियो भने अहिले जीबन भोगाइ र प्राप्त अनुभब लाई व्याबहारिक एबम पारीप्क्वता लाई नयाँ रुप बाट नियाल्दै हुनु हुन्छ भन्ने मेरो ब्यक्तिगत मनसाय छ |
 
Posted on 09-17-20 1:22 AM     [Snapshot: 561]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

sabai ko perception eutai nahola..sayad sabai jaana hajur jasari normal zindagi pani bachdainan hola..sochnu perne kura jasto lagxa malie chai...logan jiii..
 
Posted on 09-17-20 1:54 PM     [Snapshot: 676]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यदि यो कविता हो भने मेरो नाम ललिता हो.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters